Thursday, June 25, 2026
Home Blog Page 696
सिन्धुली । राष्ट्रिय गौरवको रुपमा रहेको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीयआयोजनाको टनेल खन्न आजबाट सुरु भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका २ कुसुमटारमानिर्माणाधिन सुनकोशी–मरिन डाइभर्सन परियोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन (टीबीएम) बाट सुरुङ खन्नलागेको हो ।आजऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रीपम्फा भुसाल, सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीयआयोजनाका प्रमुख मित्र बराललगायतले आयोजनास्थलमा जडान भएको टनेल बोरिङ मेसिन (टीबीएम)को अनुगमन तथा निरीक्षण गरेका छन् ।मन्त्री भुसालको...
काठमाडौं । बागमती सभ्यता कार्यलयले काठमाडौं महानगरपालिकाको सहयोगमा अनाधिकृत संरचनाहरु हटाउँन लागेको छ । शुक्रबार महानगरको सहयोगमा बागमती ओगटेर बनाइएका ओम शान्ति भवनलगायतका अनाधिकृत संरचनाहरू लागेको हो ।
काठमाडाैँ । नवौँ राष्ट्रिय खेलकुद् प्रतियोगितामा महिला क्रिकेटतर्फ समूह ‘बी’मा नेपाल पुलिसले लगातार तेस्रो जित निकालेको छ। शुक्रबार बिहान पोखरा रंगशालामा सम्पन्न खेलमा लुम्बिनीमाथि पोखराले ९७ रनको फराकिलो जित निकालेको हो।यसअघि पुलिसले प्रदेश एक र कर्णालीलाई हराएको थियो। प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा टस जितेर पहिलो ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १२...
कास्की । बहुप्रतिक्षित नेपाली खेलकुदको सर्वोच्च प्रतियोगिता नवौँ राष्ट्रिय खेलकुद आजदेखि गण्डकी प्रदेशको राजधानी सहर पोखरालगायतका अन्य जिल्लामा औपचारिक सुरु हुँदैछ । पोखरा रङ्गशालामा अपराह्न ४ः०० बजे हजारौँको उपस्थितिमा भव्य उद्घाटन हुने प्रतियोगिताको सबै तयारी सकिएको आयोजक राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । उद्घाटन समारोहसहित आज प्रतियोगिताका विभिन्न आठ खेल सुरु हुँदैछन् । कतिपय खेल यसअगावै सुरु भएर अहिले जारी छन् भने कतिपय असोज २९...
काठमाडौँ । पूर्वसभामुख ओनसरी घर्तीले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न दाबी गरेकी छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँ क्षेत्र २ बाट उमेदवार बनेकी घर्तीले आजको प्रतिग्रमनको विरुद्धमा र अग्रगमनलाई स्थापीत गर्न चुनाव लड्न लागेको बताएकी हुन्।शुक्रबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरागर्दै संविधान र लोकतान्त्रिक गणतन्त्र नेपालको रक्षाका लागि निर्वाचन लड्न लागेको पनि...
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सून प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजावी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।आज चाँदीको...
चौतारा । विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहनुहुने तातोपानी नाका अहिले सुनसान छ । लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन् । अहिले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीको सङ्ख्या ७० प्रतिशतले घटेको छ ।...
बाँके । पूर्व–पश्चिम जोड्ने हुलाकी सडकखण्डअन्तर्गत पर्ने बर्दिया राजापुर कैलाली सत्तीघाटमा पुल भत्किएपछि हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण कर्णाली नदीमा पानीको सतह वृद्धि भएपछि सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा यात्रुलाई आवतजावत गर्न कठिनाइ भएको छ भने यात्रु चिसापानी भएर यात्रा गर्न बाध्य भएका छन्। बाटो अवरुद्ध हुँदा तीन दिनदेखि ठूला तथा...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अदुवा, पाकेको फर्सी, र स्थानीय काउलीको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ३९० रुपैयाँ रहेको छ। यसैगरी अमला र ठूलो भारतीय गोलभेँडा प्रतिकेजी ८५ रुपैयाँ, अम्बा प्रतिकेजी र केरा प्रतिदर्जन ११० रुपैयाँ, रातो आलु ९९ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ७७ रुपैयाँ...
लमजुङ । लमजुङमा पछिल्लो समय होमस्टे घुम्न गएर दसैँ मनाउने आन्तरिक पर्यटकहरूको संख्या पनि बढेको छ। दसैँ र तिहार बिदालाई धूमधामका साथ मनाउने प्रचलन बढ्न थालेपछि स्वदेशी पर्यटक पनि होमस्टे तिर लागेका छन्। काउलेपानीमा यतिबेला दसैँ र तिहार बिदा मनाउन आएका पर्यटकले होमस्टे नै ‘हाउसफुल’ भएको छ। बिदा मनाउनका लागि समूह(समूह बनेर आउने क्रम जारी छ, काउलेपानी पर्यटन...