काठमाडाैँ । करोडौँ रुपैयाँ खर्च गरेर निमार्ण गरिएको रौतहटको चन्द्रपुर नगरपालिका -२ स्थित सहिद स्मृति पार्क अहिले झाडीमा परिणत हुँदै गएको छ। संरक्षण र प्रवर्द्धनको अभावमा सो पार्क र त्यहाँका संरचनाहरू दिनानुदिन जीर्ण हुँदै गइरहेका हुन्।सो पार्कमा धेरैभन्दा धेरै पर्यटक भित्र्याएर पर्यटनको विकास गर्ने लक्ष्य अहिले लक्ष्यमा नै सीमित भएको छ। वनटोल महिला सामुदायिक वनको करिव १४ रोपनी क्षेत्रफलमा...
काठमाडाैँ । गोरखा नगरपालिका-५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको एक्कासी लडेर निधन भएको हो।नेकपा एमाले गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका अनुसार राना लडेर बेहोस भएपछि उपचारका लागि गोरखा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउनु अघि नै उनको निधन भएको अस्पतालले जनाएको छ।राना एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। वडाध्यक्ष रानाको शुक्रबार अन्त्येष्टि गरिने सचिव...
काठमाडौं । अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एयरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। २ जना घाइते भएका छन्। सन्धिखर्क-१० शिखरबार्नीमा निर्माणाधीन एयरपोर्टको रनवेयमा मोटरसाइकल चलाउने क्रममा गएराती अनियन्त्रित भई दुई मोटरसाइकल दुर्घटनामा परेका हुन्।प्रदेश नम्बर २(०३८.प.५०३२ नम्बरको मोटरसाइकल दुर्घटनामा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका- १ मिडिया चोकका २६ वर्षीय रोशन सुनाम र हललाइनका २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु...
तनहुँ । कारागारमा रहेका अभिनेता पल शाहले भाइटीका लगाएका छन् । यौन दुरुपयोग गरेको आरोपमा दुई वर्ष छ महिना सजाए पाएका शाहले कारागारमै भाइटीका लगाएको तनहुँ कारागारका निमित्त प्रमुख अधिकारीले बताए ।शाहका विरुद्ध गत फागुन ११ गते नाबालिगका बुबाले जाहेरी दिनुभएको थियो । शाहविरुद्ध सोही प्रकृतिको जाहेरी नवलपुरमा समेत परेको थियो ।शाहविरुद्ध परेको जाहेरीमा नवलपुर जिल्ला अदालतले गत भदौ...
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ।जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ, अनार ४२५ रुपैयाँ, अमला, लौका र घिरौला प्रतिकेजी ७५ रुपैयाँ, आभोकाडो २२५ रुपैयाँ, रातो आलु ९२ रुपैयाँ ५० पैसा, भारतीय रातो आलु ४३ रुपैयाँ, ३३ पैसा, इमली १४५ रुपैयाँ, उखु प्रति वटा ८५ रुपैयाँ, काउली...
काठमाडाैं । विश्वकै धनाढ्य अमेरिकी एलोन मस्कले सोशल मिडिया कम्पनी ट्वीटरको स्वामित्व लिएसँगै ट्वटीरका उच्च पदस्थ अधिकारीलाई बर्खास्त गरेका छन्।बर्खास्त गरिएका ट्विटरका अधिकारीहरुमा ट्वीटरका प्रमुख कार्यकारी पराग अग्रवाल, प्रमुख वित्तीय अधिकृत नेड सेगल, शीर्ष कानुनी तथा नीति कार्यकारी विजया गड्डे र जनरल काउन्सिल सेन एजेट रहेका छन्।मस्कले ट्विटर किन्नको लागि आफ्नो सम्झौता पूरा गर्न शुक्रबारको म्यादको सामना गर्नुपरेको छ।...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status)
हाल देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ कार्तिक ११ गते (शुक्रबार
दिउँसो: प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशकापहाडी भू-भागहरूमा आंशिक देखि...
काठमाडौं । तराई मधेसमा छठ पर्वको तयारी र चहलपहल शुरु भएको छ। दशै र तिहारको रौनक सकिए सँगै नेपालीहरूको घर दैलाेमा छठ पर्वको रौनकले ढकढक्याउने गर्दछ।दिपावली सकिए लगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजाका लागि चाहिने पुजन सामाग्री, बस्त्र, फलफुल, तेल, मशाला जस्ता खाद्यान्नहरुको पसलमा अहिलेदेखि नै ग्राहकहरुको भिडभाड देखिन थालेको छ । कार्तिक महिनाको...
कावासाेती । पूर्वी नवलपरासीमा बिहीबार दुई जना मृत फेला परेका छन्। बुलिङ्गटार गाउँपालिका-६ हडाहाटारका २५ वर्षीय सञ्जय कुमाल आफ्नै घर नजिकैको परालको टौवामुनि मृत फेला परेका हुन्।इलाका प्रहरी कार्यालय डेढगाउँका प्रहरी निरीक्षक जयराम वन्तका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। यस्तै, गैँडाकोट नगरपालिका-१ स्थित नारायणी नदीमा नुहाउन जाँदा ९३ वर्षीय वृद्धको मृत्यु भएको छ।गैँडाकोट–१ का टङ्कनाथ कँडेलको नुहाउने क्रममा नारायणीमा...
भक्तपुर । नेपालको राजनीतिमा उदायका एक पात्र हुन् महेश बस्नेत । नेकपा एमालेको राजनीतिबाट मुुलुकको नेतृत्व गर्ने सक्ने खुबी भएका बस्नेत भक्तपुर जिल्लामा विकाशको लहर ल्याउने सांसद हुन् । मंसिर ४ गते हुने संघीय निर्वाचनमा जिल्लाको निर्वाचन क्षेत्र न. २ बाट उम्मेदवार बनेका बस्नेतको लोकप्रीयता सगैं केही विवादपनि आउँछ । तर, जिल्लाका बासिन्दाहरुले बस्नेतको विरोधीहरुले भने जस्तो महेश अवगूणी...










