Sunday, June 21, 2026
Home Blog Page 647
काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ।झापाको बुद्धशान्ती गाउँपालिका–३ बुद्धटोलबाट १०२ ग्राम ब्राउन सुगरसहित कचनकवल गाउँपालिका–१ का ३१ वर्षीय मोहमद हुसेनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ।लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा हुसेनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो।थप अनुसन्धानको क्रममा उक्त...
काठमाडौँ । नेपालले पहिलो पटक आईसीसी विश्वकप क्रिकेट आयोजना गर्ने मौका पाएको छ । सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशले संयुक्त आयोजना गर्ने भएका हुन् ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले आइतबार २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशलाई आयोजना गर्न दिने निर्णय गरिएको जनाएको छ ।बोर्ड बैठकबाट २०२४ देखि २०२७ सम्म यू–१९ विश्वकपको आयोजकको...
काठमाडौं । भारत र पाकिस्तानबीचको ड्रिम फाइनल हुने संभावना भारतीय टोलीको हारसँगै अन्त्य भएको छ । अस्टे«लियामा जारी टी २० विश्वकप अन्तर्गत बिहीबार भएको सेमिफाइनल खेलमा भारतलाई इंग्लिस टोलीले नराम्रोसँग हरायो ।भारतले दिएको १ सय ६९ रनको लक्ष्य इंग्ल्यान्डले विनाविकेट क्षति १६ ओभरमै भेटायो । टोलीको जितमा ओपनर तथा कप्तान जोस बटलरले ८० रन र अर्का ओपनर एलेक्स हेल्सले...
एजेन्सी ।  उत्तरी इजिप्टको नाइल डेल्टामा मिनीबस पल्टिँदा कम्तीमा १९ जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।डकाहलिया प्रान्तमा एउटा खाल्डोमा बस खसेको मन्त्रालयले जनाएको छ । स्टेयरिङ ह्वीलमा खराबीका कारण दुर्घटना भएको इजिप्टका मिडिया आउटलेटहरूले जनाएका छन् ।इजिप्टमा ट्राफिक दुर्घटनाहरू सामान्य छन् जहाँ सडकहरू प्रायः खराब मर्मत गरिएका छन् र सवारी नियम...
सुर्खेत । नयाँ ठेक्काको खाद्यान्न ढुवानी नभएपछि हुम्लामा खाद्यान्न कम हुँदै गएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको जानकारीअनुसार ढुवानी प्रक्रिया लामो भएका कारण आर्थिक वर्ष सुरु भएको चार महिना बित्नै लाग्दा पनि नयाँ कोटाको खाद्यान्न ढुवानी हुन ढिलाइ भएको हो।लिमिटेडका प्रमुख कृष्णप्रसाद अधिकारीले गोदाममा खाद्यान्न मौज्दात कम भएको र ढुवानी समयमै हुन नसक्ने अवस्थाले हुम्लामा खाद्यान्न...
झापा । झापाको मेचीनगरमा पुलबाट खसेर एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बुद्धशान्ति–५ का ४५ वर्षीय होमबहादुर पोखरेल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाठकले बताएका छन्।दोकानडाँडाबाट पूर्व मेचीनगर–३ र ५ को सिमानामा रहेको घैलाडुब्बा पुलबाट झरेर साइकलयात्री पोखरेलको गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ।
मुम्बई । मिडियामा हालका दिनमा प्रख्यात भारतीय टेनिस स्टार सानिया मिर्जा र शोएब मलिकको बिग्रिएको सम्बन्धको चर्चा छ । शोएब एक पाकिस्तानी अभिनेत्रीको प्रेममा रहेका कारण सानियासँग सम्बन्धविच्छेदको तयारीमा रहेको खबर अहिले भाइरल नै बनेको छ ।बलिउडमा यस्ता कैयौं अभिनेत्री छन्, जसको प्रेम विवाहित पुरुषसँग भयो र उनीहरुसँगै घर बसाए । उनीहरूलाई अन्यको घर तोडेको आरोप पनि लाग्यो ।आएशा...
काठमाडौँ । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।शुक्रबार प्रतितोला ९६ हजार ७ सय रुपियाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार तोलामा ६ सय रुपियाँले बढेर ९७ हजार ३ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।यस्तै आज तेजाबी सुनको मूल्य ९६ हजार ८ सय रुपियाँ रहेको  छ ।यसैगरी आइतबा चाँदीको मूल्य पनि बढेको छ ।...
काठमाडाैं । भक्तपुरमा कार र माेटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । शनिबार सल्लाघारीमा माेटरसाइकल र कार ठोक्किँदा काभ्रे पाँचखाल नगरपालिकाका सन्दीप बस्नेतको मृत्यु भएको हाे ।कोटेश्वरबाट सल्लाघारी जाँदै गरेकाे बा ६ च ८१५ नम्बरको कारले बा २८ प ७३९२ नम्बरको माेटरसाइकललाई ठक्कर दिँदा चालककाे मृत्यु भएकाे भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए  ।‘बस्नेतको उपचारको क्रममा...
न्युयोर्क । संयुक्त राज्य अमेरिकाका एक व्यक्तिले विश्वको सबैभन्दा ताता क्यारोलिना रिपर खुर्सानी चाँडो खाएर गिनिज वल्र्ड रेकर्ड (जीडब्लुआर) बनाएका  छन् । क्यालिफोर्नियाका निवासी ग्रेगरी फोस्टरले सेप्टेम्बर १७ मा ३३.१५ सेकेन्डमा १० वटा ती खुर्सानी खाएर उक्त कीर्तिमान राखेको गिनिज वल्र्ड रेकर्ड्सले जनाएको छ ।पछिल्लो उपलब्धिसँगै फोस्टरले ९ महिनाअघि ८ दशमलब ७२ सेकेन्डमा तीन क्यारोलिना खुर्सानी खाएको आफ्नै कीर्तिमान...