Sunday, June 21, 2026
Home Blog Page 640
भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकामा नेकपा एमालेको मंसिर ४ गते हुने निर्वाचन लक्षित विशाल जनसभा सम्पन्न भएको छ । सो नगरपालिकाको वडा ३ झौखेलको न्यौपाने गाउँमा बुधबार जनसभा सम्पन्न भएको हो । सो सभालाई एमालेका पोलिटब्यूरो सदस्य एवंम निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेत, एमाले भक्तपुर इन्र्चाज सोमप्रसाद मिश्र, निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार नवराज...
भक्तपुर । सत्ता गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार दुर्लभ थापाको वडामा नेकपा एमालेको उम्मेदवार महेश बस्नेत र किरण थापालाई स्थानीयवासीले घर घरमा भव्य स्वागत गरेका छन् । नेकपा एमाले निर्वाचन परिचालन कमिटीको आयोजनामा आज क्षेत्र नं. २ ‘क’ प्रदेशसभा अन्तरगत सूर्यविनायक नगरपालिका वडा नं. ५ मा घरदैलो सम्पन्न गरेको छ । यो वडा गठबन्धनको तर्फबाट प्रतिनिधिसभा दुर्लभ थापाको गृह वडा समेत हो...
रसुवा । जिल्ला कारागारका कैदीबन्दी र राष्ट्रसेवक कर्मचारीका लागि मतदान गराउने व्यवस्थाका मिलाउन रसुवा जिल्लामा दुई वटा अस्थायी मतदान केन्द्र थप भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा समानुपातिकतर्फमा राष्ट्रसेवक र अन्य मतदातालाई  मतदानमा सरिक गराउने नीतिअनुरूप कारागार एवं  जिल्ला समन्वय समितिको परिसरमा एक-एक वटा अस्थायी मतदान केन्द्र  राख्ने निर्णय भएको  जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी...
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट भएको छ । बुधबार दिउँसो भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा प्रचण्डले सम्बोधन गर्ने चुनावी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको हो । बिस्फोटमा  परेर भोजपुर चरंविका  सुमन श्रेष्ठ घाइते भएका छन्।बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी...
काठमाडौं । सेयर बजारमा आज उकालो लागेको छ । मंलबार शून्य दशमलव ३५ प्रतिशतले ओरालो लागेको नेप्से बुधबार शून्य दशमलव १७ प्रतिशतले वृद्धि भएको छ ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३.४० अ‍ंकले वृद्धि हुँदै १९११.२६ विन्दुमा आएर रोकिएको छ । (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि शून्य दशमलव ७१ प्रतिशतले वृद्धि भएको छ ।१८६ कम्पनीको कारोबार हुँदा १४१ कम्पनीमा...
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारसँग सम्बन्धित सम्पूर्ण सेवा अनलाइनबाट लिन सकिने बनाइएको जनाउँदै विचौलियाका पछि नलाग्न सम्पूर्णमा आग्रह गरेको छ ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै अनलाइनमार्फत प्राप्त हुने सेवाका लागि भौतिक रुपमा कार्यालयमा उपस्थित भई भीडभाड गर्ने र अनावश्यक समस्या सिर्जना गर्ने काममा संलग्न नहुन तथा सेवा प्रवाहका क्रममा विचौलिया वा अन्य कुनै...
काठमाडौँ । नक्कली मतपत्रसहित प्रहरीले पर्साबाट एक जनालाई पक्राउ गरेको छ।प्रहरीले १५ हजार मतपत्रसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिएका छन्।उनका अनुसार मंगलबार अपरान्ह सवा ३ बजे जगरनाथपुर गाउँपालिका-२ दसौतास्थितबाट एक जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।भारतको बिहारका ४० वर्षीय इजाजत अहमद पक्राउ परेको नायव उपरीक्षक गिरीले बताएका छन्।भारतीय नम्बरको मोटरसाइकलबाट...
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबारे नकरात्मक टिप्पणी गरेका छन् । सन् २०२४ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट प्रतिष्प्रर्धा गर्ने ट्रम्पको घोषणापछि बाइडेनले उनको  आलोचना गरेका हुन् ।पदमा रहँदा ट्रम्पले देशलाई असफल बनाएको राष्ट्रपति बाइडेनले आरोप लगाए । ‘डोनाल्ड ट्रम्पले अमेरिकालाई असफल बनाए’, बाइडेनले एक ट्वीटमा भने । जी २० शिखर सम्मेलनमा सहभागी हुने क्रममा बाइडेन...
काठमाडाैँ । निर्वाचन आयोगले कसैको डर, त्रास, धाक, धम्की वा कुनै पनि किसिमको प्रलोभनमा नपरी मतदान गर्न सबै मतदाताहरूलाई आह्वान गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंगलबार यस्तो आह्वान गरेका हुन्।सबै मतदाताको आफ्नो प्रतिनिधि गोप्य रूपमा छान्ने अधिकार रहेको स्पष्ट पार्दै त्यसविपरीत मतदान कार्यमा सहभागी हुने मतदातामाथि निर्वाचन कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिए। प्रमुख निर्वाचन आयुक्त थपलियाले...
जनकपुरधाम । जयनगर–कुर्था रेल्वे मार्गमा बिहीबारदेखि चार दिन रेल सेवा बन्द हुने भएको छ । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई दृष्टिगत गरी मङ्सिर १ गते बिहीबारदेखि मङ्सिर ४ गते आइतबारसम्म रेल सेवा बन्द रहने नेपाल रेल्वे कम्पनि लिमिटेडले जनाएको छ । निर्वाचनलाई लक्षित गरी ७२ घण्टा अघिदेखि भारतीय सिमानाका बन्द हुने भएकाले रेल सेवासमेत बन्द गरिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका...