Sunday, June 21, 2026
Home Blog Page 638
चितवन । आगामी २९ पुसमा  रिलिज हुने साम्राज्ञी राज्यलक्ष्मी शाह तथा पुष्प खड्का स्टारर फिल्म ‘तिम्रो मेरो साथ’ प्रिमियर शो चितवनमा हुने भएको छ ।लक्की मिडिया हाउस चितवनको आयोजनामा २७ पुस साँझ ६ बजे चितवनमा कलाकारहरुको साथमा प्रिमियर शो हुने मिडिया हाउसका महाप्रबन्धक हरि कार्की ’लक्की’ले जानकारी दिए ।फिल्ममा साम्राज्ञी तथा पुष्पसहित सन्दिप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपीशा...
काठमााडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-१० भृकुटीनगरस्थित एउटा घरमा बम विष्फोट हुँदा दुई जना घाइते भएका छन्। बुधवार बेलुकी करिब ८ बजे दिवाकर र श्रीकला मल्लको घरको तल्लो तलामा बम विष्फोट भएको हो ।बम विष्फोट हुँदा विप्लव समूहका विद्यार्थी संगठन बाँकेका अध्यक्ष सल्यान नगरपालिका–२ घर भएका २७ वर्षीय डिल्लीबहादुर डीसी र उनका साथी कैलालीको घोडाघोडी नगरपालिका–१ घर भएका ३३ वर्षीय धर्मबहादुर...
झापा । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ। चारकोशे जलथल जङ्गलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका-१ स्थित घेराबारीका गङ्गा दाहालको धानखेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो।मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल-१ का वडाध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए। उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन।डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ...
काठमाडाैँ । मकवानपुरमा मङ्सिर ४ गते हुने निर्वाचनका लागि खटिएका कर्मचारी आजबाट मतदान केन्द्रतर्फ प्रस्थान गर्न थालेका छन् । जिल्लाका विकट क्षेत्रमा रहेका केन्द्रमा आजदेखि नै कर्मचारी प्रस्थान गर्न थालेको निर्वाचन कार्यालयले जनाएको छ ।‘हामी आज बिहानै तोकिएको मतदान केन्द्रतर्फ लाग्यौँ, सबै कर्मचारीलाई आजै मतदान केन्द्र पुग्न निर्देशन दिएको छु’, मकवानपुरको कैलाश-६ को मतदान केन्द्रमा खटिएका मतदान अधिकृत यमबहादुर बस्नेतले भने ।उत्तरी...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।२०७९ मंसिर ०१ गते (बिहीबार) दिउँसो: प्रदेश नं १,...
ललितपुर ।  ललितपुरको सांस्कृतिक बस्ती सिद्धिपुरमा विहीबार महापरित्राण पाठ कार्यक्रमको आयोजना गरियो । देशमा शान्ति र मैत्रीको कामना गर्दै भिक्षुसंघले महालक्ष्मी नगरपालिका– ६ सिद्धिपुरस्थित सिद्धिमंगल बुद्ध विहारमा दिनभर पाठ गरेका हुन् । सोही विहारका उपासक नाति महर्जन र नानीमाया महर्जनको आहवानमा विहारले सो पाठ कार्यक्रमको आयोजना गरेको थियो।महापरित्राण पाठको श्रवणबाट मानसिक सुख प्राप्तिसंगै ज्ञान र ध्यानको अभ्यासमा टेवा पुगोस्...
काठमाडाैँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको कारोबारको तुलनामा प्रतितोला रु चार सयले घटेको छ । अघिल्लो दिन प्रतितोला रु ९८ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९८ हजार तोकिएको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार पाँच सय छ । यसको मूल्य...
काठमाडौँ । कवाली शैलीको ‘नखरा कबुल’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्वर उड्डयन क्षेत्रका सफल व्यवसायी एवं गायक विकास राणाको रहेको छ । गीतमा  शब्द नारायण नेपालको रहेको छ भने शशी विक्रम थापाको संगीत रहेको छ । यस गीतलाई विनोद भुजेलले सङ्गीत संयोजन गरेका छन् । म्युजिक भिडियोमा नायिका वर्षा सिवाकोटी र नायक  पुष्प खड्काको अभिनय  रहेको...
सिमकोट । विद्यालयमा अध्ययन गर्न जाँदा लडेर हुम्लामा एक विद्यार्थीकाे मृत्यु भएकाे छ ।मृत्यु हुनेमा जिल्लाकाे सूर्योदय माध्यामिक विद्यालय श्रीनगरमा कक्षा ९ मा अध्ययनरत अदानचुली गाउँपालिका- २ का १५ वर्षीय प्रशान्त थापा रहेका छन् ।विद्यालयकाे काँडेतारले पाेसाक च्यातिएपछि फेर्नकाे लागि विद्यालय नजिककाे घरमा गएर फर्किने क्रममा डलेर उनकाे घटनास्थलमै मृत्यु भएकाे बताएका छन् । स्थानीयका अनुसार उनी बाटाेबाट लडेर...
काठमाडाैँ । नेपालीदेखि बलिउड फिल्ममा सकारात्मक र नकारात्मक भूमिकामा लोकप्रियता कमाउँदै आएका अभिनेता तथा गायक एवं संगीतकार मुरलीधर (मुरली मिझार) पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार छन्।उनी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सिरहाको क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। काठमाडौं र मुम्बई आउजाउ गरिरहने मुरलीधरले अनाचार, भ्रष्टाचार, अत्याचार, व्यभिचारको अन्त्य गर्न आफु र आफ्नो पार्टी एक मात्र विकल्प भएको जनाएका छन्।फिल्मकर्मीहरूले समानुपातिकतर्फको...