काठमाडौँ । पुस १० गते बालकोटमा भएको भनिएको प्रधानमन्त्री माओवादी केन्द्रलाई राष्ट्रपति र सभामुख एमालेलाई भन्ने सहमति कार्यान्वयन गर्न माओवादीले आनाकानी सुरु गरेसँगै कांग्रेसले माघ २८ अगावै चुनाव हुनुपर्ने अडान राख्न थालेको छ।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री नदिँदा धेरै गुमेको विश्लेषण गर्दै कांग्रेसले पुस २६ गते विश्वासको मत दिएर दाहाललाई आफूतिर तान्ने प्रयास गरिरहेको छ। दाहालले कांग्रेसलाई...
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला दुई सयले बढेर १ लाख ६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी भने प्रतितोला १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री पदबाट राजीनामा दिएपछि पहिलो पटक बैठक बस्न लागेको हो ।केन्द्रीय सदस्य र सांसदलाई राखेर बैठक बस्न लागेको हो । लामिछानेले नागरिकता प्राप्त गरेपछि दिउँसो बैठक बस्ने तयारी गरिएको छ । पछिल्लो राजनीतिक घटनाक्रमपछि कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको...
काठमाडौँ । रवि लामिछाने नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेका छन्।आइतबार उनी नागरिकता लिनको लागि प्रशासन कार्यालय काठमाडौँमा पुगेका हुन्।
काठमाडौँ । प्रेस सेन्टर नेपालले १९औँ स्थापना दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाएको छ । देश तथा विदेशमा विविध कार्यक्रमका साथ स्थापना दिवस मनाइएको सङ्गठनका अध्यक्ष विष्णु सापकोटाले जानकारी दिए।प्रेस सेन्टरको केन्द्रीय समितिले आज बिहान काठमाडौँमा प्रभातफेरीको आयोजना गरेको थियो । माइतीघर मण्डलाबाट सुरु भएको प्रभातफेरी बबरमहल पुगेर सभामा परिणत भएको थियो ।विसं २०६१ माघ १५ मा स्थापना...
काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावरले आइतबारदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले स्थानीयलाई जारी पुँजी ७६ करोड रुपैयाँको १०% अर्थात ७ करोड ६० लाख रुपैयाँ बराबरको ७ लाख ६० हजार कित्ता सेयर आज माघ १५ गतेदेखि बिक्री खुला गरेको हो।जसमध्ये अति प्रभावित क्षेत्र दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका वडा नं....
काठमाडाैँ । गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभाकाे निर्वाचनमा चितवन-२ बाट निर्वाचित सांसद् रवि लामिछानेकाे सांसद् पद खारेज भएसँगै साे क्षेत्र सांसदविहीन भएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट साे क्षेत्रमा विजयी सांसद् लामिछाने उपप्रधान तथा गृहमन्त्री बनेकाे करिब एक महिना लाग्दा सर्वाेच्च अदालतले उनी नेपाली नागरिक नभएकाे पुष्टि गरेसँगै उनी पद तथा जिम्मेवारीबाट च्यूत भएका हुन्।शुक्रबार सर्वाेच्चले गरेकाे फैसलासँगै...
काठमाडौं । इरानको मध्य भागमा रहेको एउटा सैनिक इलाकामा विस्फोट भएको छ । इरानका सरकारी सञ्चार माध्यमका अनुसार इस्फहान शहरमा रहेको सेनाको हतियार निर्माण गर्ने एउटा केन्द्रमा विस्फोट भएको हो ।रक्षा मन्त्रालयले भने मानवरहित ड्रोनबाट यो हमला भएको भन्दै यसलाई ‘नाकाम हमला’ भनेको छ । रक्षा मन्त्रालयका अनुसार तीन वटा ड्रोनबाट आक्रमण भएको थियो । जसमध्येका दुई वटा ड्रोनलाई...
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आइतबार रातो आलु ३० रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो।सुन्तला १४० रुपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ। हरियो अंगुर १८०, अम्बा १२०, आभोकाडो ३००, किवि २५० प्रतिकेजी...
काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।उनले नागरिकता लिएपछि चितवन २ मा हुने उपनिर्वाचनमा पनि सहभागी हुन पाउने धेरैको विश्लेषण छ । नागरिकता लिएलगत्तै...










