अनुगमन कार्यालयद्वारा १२ कम्पनी कालोसूचीमा

19

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

उनले नागरिकता लिएपछि चितवन २ मा हुने उपनिर्वाचनमा पनि सहभागी हुन पाउने धेरैको विश्लेषण छ । नागरिकता लिएलगत्तै उनी फेरि गृहमन्त्रीमा नियुक्त हुने चर्चाले अर्को बहस निम्त्याएको छ । तर उनी फेरि गृहमन्त्री नियुक्त भए सत्ताको स्वार्थ र राजनीतिक रापतापमा व्यक्तिगत उचाई लिएपनि यसले स्वतन्त्र पार्टी र उनको राजनीतिक भविष्य भने अन्यौलमा फस्ने देखिन्छ ।

रवि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति थिए । तर नागरिकता प्रकरणले उनले पार्टी सभापतिबाट पनि राजीनामा दिनु परेको छ । अब नागरिकता लिएपछि उनी फेरि सभापति रहनेछन् । फेरि गृहमन्त्री बन्ने र चितवन २ मा हुने उपनिर्वाचन जितेर सांसद बन्ने उनको चाहना छ ।