काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकको समग्र आर्थिक नीति पुनरावलोकन गर्ने तयारीमा रहेको बताएका छन्। अर्थमन्त्री पौडेलले मुलुकभित्र नै उत्पादन वृद्धि, रोजगारी सिर्जना, राष्ट्रिय आयमा वृद्धि र आयात प्रतिस्थापन गरी निर्यात वृद्धि गर्नको लागि भएपनि समग्र आर्थिक नीतिकै पुनरावलोकन गर्ने पक्षमा रहेको बताएका हुन्।अर्थमन्त्री पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्याको समाधान गर्नको लागि मुलुकको आर्थिक नीतिकै...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच राष्ट्रपति निर्वाचन, सत्ता सहकार्य र समसामयिक राजनीतिक विषयको सम्बन्धमा छलफल हुने बताइएको छ । राष्ट्रपतिको निर्वाचन भोलि हुँदैछ । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता गठबन्धनमा खटपट देखिएको छ ।जसका कारण अझैसम्म सत्ता साझेदार दलले राष्ट्रपतिको साझा उम्मेदवार...
काठमाडौँ । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले तत्काल गृहमन्त्री नियुक्त गरेर देशमा भइरहेको अराजकता स्थितिलाई नियन्त्रणमा लिन माग गरेका छन् ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले गत सोमबार नयाँ बसपार्क क्षेत्रमा भएको घटनासहितले देशमा सरकार नभएको आभास गराएको बताए ।देशको शान्ति सुरक्षाको जिम्मेवारी वहन गर्न गृह मन्त्रालयमै मन्त्री नियुक्त नहुँदा देशमा अराजतक, लुटपाट भएको भन्दै उनले तत्काल गृहमन्त्री नियुक्त गर्न...
पोखरा । मुस्ताङबाट पोखरा आउँदै गरेको यात्रुवहाक बस दुर्घटना भएको छ। मुस्ताङको थसाङ गाउँपालिका- ३ धम्पुमा बुधबार बिहान साढे ८ बजे ना ७ ख ७४४० नम्बरको बस दुर्घटना भएको हो।म्याग्दी कोरोला यातायातको बस सडकबाट करिब ५० मिटर तल कालीगण्डकी नदीमा खसेको हो। दुर्घटनामा सवार सबै यात्रुसँगै चालक सहचालक गरेर १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका डिएसी रवीन्द्र...
काठमाडौँ। नेपालको आन्तरिक उडानमा सबैभन्दा बढी मानवीय क्षति भएको पोखरास्थित सेती नदी खोँचको विमान (यती एयरलाइन्सको एटीआर–७२) दुर्घटनामा परेका २ जना यात्रुको शव एक महिनासम्म पनि भेटिएको छैन।उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ। माघ १ गते आइतबार बिहान १०ः३२ बजे चालक दलका चार सदस्य र ६८ यात्रु लिएर विमान पोखराको लागि उडेको थियो । दुर्घटनामा १५ विदेशीसहित सबै ७२...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र) ले दायर गरेको निर्वाचन आयोग विरुद्धको रिटमा आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । साहले आयोगले आफूलाई तोकेको जरिवाना कानुन विपरीत रहेको भन्दै पुस १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।आयोगले निर्वाचन खर्च विवरण समयमा नबुझाएको भन्दै आयोगले बालेनसहित स्थानीय तहको निर्वाचनका थुप्रै उम्मेदवारलाई जरिवाना गर्ने निर्णय गरेको थियो...
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य २०० सय रुपैयाँले घटेको छ । हिजो मङ्गलवार १ लाख ३ हजार ८ सयमा कारोबार भएको सुनको मूल्य आज भने २०० सयले घटेर १ लाख ३ हजार ६ सय रुपैयाँ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।त्यस्तै, आज तेजाबी सुनको मूल्य पनि २ सय रुपैयाँले घटेर प्रतितोला रु १...
बागलुङ । बागलुङ बजार निकै सानो छ। यहाँका सडक तथा फुटपाथ पनि साँघुरा छन्। अव्यवस्थित रूपमा चल्ने सवारी साधन र व्यापारीका फुटपाथमा राखिएका सामानले पैदल यात्रु मारमा पर्दै आएका छन्।मध्य पहाडी लोक मार्गले बागलुङ बजार त जोडिएको छ तर मुख्य सडकभन्दा बाहिर यो सडक पर्छ। बिहान ८ देखि १० र साँझ ४ देखि ६ बजेसम्म बागलुङ बजारका मुख्य तथा...
https://www.youtube.com/watch?v=DZt4uHau8n0
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैध बनाउन ऐन संशोधन गर्नु आपत्तिजनक भएको बताएका छन्। बुधबार बिहान सामाजिक सञ्जालमा अध्यक्ष थापाले अवैध सम्पत्तिलाई वैध बनाउन सरकारले ऐन संशोधन गर्न लागेको भन्दै विरोध जनाएका हुन्।यो भ्रष्टाचार र अनियमिततालाई वैधता दिने षडयन्त्र भएको बताएका छन्। केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु...









