काठमाडौं । राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको भेला शनिबारदेखि सुरू हुने भएको छ। फागुन १३ गते र १४ गते काठमाडौंमा भेला हुने भएको हो। राप्रपा अध्यक्षसमेत रहेका उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भेला उद्घाटन गर्ने कार्यक्रम छ।जिल्लाहरूबाट छानिएर आएका करिब ३ सय जना प्रतिनिधि भेलामा सहभागी हुनेछन्। यो भेलाले महाधिवेशन मिति तय गर्ने र महाधिवेशन आयोजक समिति बनाउने तथा...
पोखरा । देशकै तेस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रात्रिकालीन उडान सुरु हुने भएको छ । यसअघि उक्त विमानस्थलमा बिहान ६ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै जहाज उडान गरिँदै आएको भए पनि आजदेखि रात्रिकालीन सेवा दिन सुरु गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।उहाँले भन्नुभयो, “आइएफआर प्रणाली लागू भएसँगै अब...
Топ 10 лучших Онлайн Казино европы И Украины на Реальные ДеньгиЛучшие Российские Онлайн Казино, Рейтинг Топ Казино РоссииContentЧем отличие Онлайн Казино с Лицензионным Софтом ото СкриптовогоРейтинг Лицензионных Онлайн Казино России и Снг"официальные Онлайн-казино В европеБонусы и Казино России ОнлайнИгровые Автоматы – Какие Слоты Предлагают Азартные Заведения?Ramenbet CasinoКак работаете Легальные Казино в России ПодробностиSlottica CasinoЛучшие Онлайн Казино России С Игровыми...
काठमाडौँ । राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने मिति नजिकिएसँगै आज नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको हो। बैठकमा राष्ट्रपति चुनावको उम्मेदवार छनौटबारे छलफल हुनेछ। बैठक आज बिहान ११ बजे बस्नेछ।राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सक्किनै लाग्दा यतिबेला नयाँ राष्ट्रपतिका लागि राजनीतिक दल र त्यसका शीर्ष नेताहरूको दौडधुप चलिरहेको छ। यही फागुन २५ गतेका लागि तय भएको राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार सत्तागठबन्धनको...
सुर्खेत । कर्णाली प्रदेश प्रहरी गणमा कार्यरत एक प्रहरी जवान गोली लागेको अवस्थामा मृत फेला परेका छन्। दार्चुला घर भएका प्रहरी जवान कवीन्द्र विक मृत भेटिएका हुन्। उनको कन्चटमा गोली लागेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार गए राति २ बजेर ५६ मिनेटमा उनको शव फेला परेको हो।प्रहरी निरीक्षक झरना सुनारका अनुसार मृत भेटिएका प्रहरी जवान विकको शव पोस्टमर्टमका...
काठमाडौं । आज नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ।गत कारोबार दिन अर्थात् बुधबार स्थिर रहेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल...
काठमाडौँ । बिहीबारदेखि आत्मनिर्भर लघुवित्तले आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि आईपीओ निष्कासन गरेको छ । लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२।६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको हो ।जसअनुसार प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन...
भक्तपुर– जबरजस्ती करणीको आशंकामा प्रहरीले एकजना पुरुषलाई पक्राउ गरेको छ । प्रहरीले फरक क्षमताकी महिलामाथि जबरजस्ती करणीको आशंकामा चाँगुनारायण नगरपालिका-७ का वर्ष २४ का राज लामिछानेलाई पक्राउ गरेको छ । चागुनारायण-५ छालिङमा बस्ने राजकुमार गिरीले सञ्चालन गरेको सुनसान गेष्ट हाउसको कोठामा रहेको बाथरुममा करिब २२ वर्षकी महिला ढलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी निरीक्षक सुदन केसीको नेतृत्वको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी अनुसन्धानबाट ती...
भक्तपुर । भक्तपुर जिल्लाको चाँगुनारायण
नगरपालिका वडा न. सुडाल रातोपाटीमा रहेको कुखुरा फर्ममा बर्डफ्लु देखिएको छ । रातोपाटीमा रहेका पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि. ,अर्जुन गिरी पोल्टी फर्म ,आदित्य पोल्टी फर्ममा बर्डफ्लु देखिएको प्रहरीले जानकारी दिएको छ । उक्त स्थानमा रहेका कुखुरा १०४८०, चल्ला १०५०, दाना १४७५ के.जी र अण्डा ४५२३ वटा नष्ट गरिएको हो ।...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार माधवकुमार नेपाल र सुवास नेम्वाङको नाम अघि सारेका छन् । बुधबार बिहान प्रधानमन्त्री एवं माओादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको भेटमा उनले राष्ट्रपतिका लागि दुई नेताको नाम अघि सारेका हुन् ।एकीकृत समाजवादीका अध्यक्ष नेपालतर्फ संकेत गर्दै उनले ‘तपाईँले पनि वचन दिएका, कांग्रेसले पनि सहयोग गर्दै आएका व्यक्तिलाई एमालेले...









