Home Blog Page 428
जाजरकोट । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा जाजरकोटका केन्द्रीय सदस्य सहित तीन जनालाई प्रहरीले गिरफ्तार गरेको छ । मङ्गलबार भेरी नगरपालिका– ११ मा एन।आई सी लघुवित्तका कर्मचारी माथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरिएको जनाएको छ । दुर्व्यवहार तथा आर्थिक लुटपाट गरेको आरोपमा केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज बलबहादुर मल्ल, सेक्रेटरी विराजन शाही र सचिवालय सदस्य कर्णबहादुर...
काठमाडौं । आजको प्रतिनिधि सभामा नेपाली कांग्रेस र नेकपा ९एमाले० दुबैले आफू प्रमुख विपक्षी दल भएको दाबी गरेपछि बैठक स्थगित भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेकाले आफूहरू स्वाभाविक प्रमुख प्रतिपक्षी रहेको एमालेको तर्क छ। अर्कोतिर नेपाली कांग्रेसले आफूहरू सरकारमा नजाँदासम्म विपक्षमै बस्ने दाबी गरेको छ। गत पुस २६ गते कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो।...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो छ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावको प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) कर्णाली र सुदूरपश्चिम प्रदेश लगाएत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको  छ। २०७९ फागुन १७ गते...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिनको अनुसार भोली २०७९ फागुन १७ गते बुधबारको मौसम यस्तो हुनेछ ।२०७९ फागुन १७ गते बुधबारदिउँसोː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन रचट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, गण्डकी प्रदेश,...
काठमाडौं । दुर्गा प्रसाईंँले राजसंस्था पुनःस्थापना गर्ने भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका छन्। राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाऊ महाभियानको नाममा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले यही फागुन २० गतेबाट राजसंस्था पुनःस्थापना गर्नका लागि भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन्।नयाँ बानेश्वरस्थित संघीय भवनको दक्षिण गेट अगाडि प्रेम आचार्यले आत्मदाह गरेको स्थानमा आन्दोलनको कार्यक्रम सुरु गर्ने जानकारी दिँदै प्रसाईंंले...
काठमाडौं । भोलि बुधबारदेखि निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गर्ने निर्णय गरेको छ। दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले फागुन १७ देखि चैत ५ गतेसम्म कायम रहने गरी आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए।आचारसंहिता नेपाल सरकार र...
भक्तपुर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आराेपमा दोलखा मेलुङ गाउँपालिका-५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २३ वर्षीय जय थापा भन्ने श्री थापालाई प्रहरीले पक्राउ गरेको   छ । ती किशोरीलाई थापाले आफ्नै कोठामा फागुन ७ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई मध्यपुर ठिमी नगरपालिका-६ पुरानो ठिमीबाट पक्राउ...
एक्लै हुँदा के के गर्छन् केटीहरु, भिडियोमा हेर्नुहोस् । https://www.youtube.com/watch?v=KI6yYwibdVQ&t=14s
भक्तपुर । अरनिको राजमार्ग साँगादेखि धुलिखेलसम्मको सडक विस्तार सुरु भएको छ । काभ्रेपलाञ्चोक जिल्लाको साँगादेखि धुलिखेलसम्मको पहिलो चरण र भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको साँगासम्मको सडकखण्ड दोस्रो चरणमा सक्ने गरी छुट्टाछुट्टै दुई चरणमा सम्झौता भइसकेको छ । कुल १५.५ किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किलोमिटर सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा सक्ने गरी पाएको...
भक्तपुर । स्रर्यविनायक नगरपालिका वडा नं. ५ मा कटुन्जेमा रहेको युनिटी स्कूलले आफ्नो २१ औं स्थापना दिवस मनाएको छ । सो अवसरमा एसइइ बिदाई एवं सांस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रम– २०७९ सम्पन्न गरेको हो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल सम्झना गुमान्जु तथा विद्यालयका संचालकहरुले हालै सम्पन्न भएको युनिटी ओलम्पिक फेट २०७९ को पुरस्कार बितरण गरेका थिए । ओलम्पिकका विभिन्न खेल...