काठमाडौं । मुग्लिन–पोखरा सडक योजना (पूर्वीखण्ड) आगमी २९ गतेसम्म बन्द हुने भएको छ । तनहुँको बिमलनगरदेखि घाँसीकुवा खण्डमा सडक विस्तारको काम गर्न राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने भएको हो।फागुन १८ गते बिहीबारदेखि १० दिनसम्म राति १२ बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द गरेर काम गरिने मुग्लित्र पोखरा सडक खण्ड (पुर्वी योजना)ले जनाएको छ ।‘१० दिनसम्म...
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावका लागि विद्यार्थी संगठनहरूले आज शुक्रबार आफ्नो संगठन दर्ता गराउँदै छन्। त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा हुने चुनावका लागि विद्यार्थी संगठनहरूले दर्ता गर्नुपर्नेछ ।निर्वाचनमा सहभागी हुन चाहने विद्यार्थी संगठनहरुले शुक्रबार बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म क्याम्पसहरुमा आ–आफ्नो संगठन दर्ता गराउनुपर्ने कार्यतालिका छन्। त्रिविको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका अनुसार शुक्रबार दर्ता भएका विद्यार्थी सङ्गठनले...
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षित तरिकाले होली पर्व मनाउन आग्रह गरेको छ । सभ्य एवम् सुरक्षित तवरले होली पर्व मनाउन आग्रह गर्दै प्रहरी परिसर काठमाडौँले आत्मीय रूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न भनेको हो ।‘होली पर्वको नाममा उश्रृंखल क्रियाकलाप नगरौँ । अपरिचिते समूहमा होली नखेलौँ । कसैको इच्छा विपरीत रङ्ग, लोला, मोबिल, मोसो, केमिकल...
काठमाडौँ । अभिनेता विपीन कार्की अभिनित चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक भएको छ । निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्रमा विपीन कार्की, केकी अधिकारी, अर्पण थापा र महेश त्रिपाठी मुख्य भूमिकामा देखिएका छन् । विपिन र केकी श्रीमान् श्रीमतीको भूमिकामा देखिएका छन् ।‘प्रसाद’ को सिक्लेलमा बनेको ‘प्रसाद २’ ले जातियताको मुद्दालाई उठान गरेको छ । लभ स्टोरी चलचित्र...
काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँ घटेको छ । आज छापावाल सुन तोलाको एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन बिहीबार सुन तोलाको एक लाख दुई हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज तेजाबी सुन तोलाको एक...
काठमाडौं । पूर्वकुमारी समिता बज्राचार्य राप्रपा प्रवेश गरेकी छन् । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले समितालाई खादा र सदस्यता प्रदानसहित पार्टीमा स्वागत गरे ।समिता २०६७ देखि २०७१ सालसम्म जीवित देवी कुमारीको रूपमा पुजिएकी थिइन् ।‘पूर्वकुमारीलाई राप्रपामा स्वागत गर्न पाउँदा हर्षित छौँ’, लिङदेनले लेखेका छन् ।
काठमाडौँ । स्ववियू निर्वाचनको प्रक्रिया आजदेखि सुरु हुँदैछ । आगामी चैत ५ गतेका लागि निर्धारण गरिएको चुनावमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले आज ३ बजेसम्ममा दर्ता गरिसक्नुपर्नेछ । निर्वाचन देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा हुँदैछ ।चुनावी कार्यतालिकाअनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबी-विरोध तोकिएको छ । यस्तै...
काठमाडौं । आइसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज पपुवा न्युगिनीसँग खेल्दै छ। नेपालले यस सिरिज अन्तर्गत आज तेस्रो खेल पपुवा न्युगिनीसँग खेल्न लागेको हो। खेल नेपाली समय अनुसार ११:४५ देखि शुरु हुने छ।पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको थियो भने दोस्रो खेलमा युएईसँग हार बेहोरेको थियो। पपुवा न्युगिनीले पनि नेपालसँग पहिलो खेलमा हारेको थियो भने दोस्रो खेलमा युएईलाई...
काठमाडौँ । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमन अधिकारीले बताए ।उनले भने, ‘हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण गरिएका संरचना हटाउन २४ घण्टाको...
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ ।
मौसम विश्लेषण (Meteorological Analysis)
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।
हाल मौसमको अवस्था (Present Weather Status)
देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
२०७९ फागुन १९ गते (शुक्रबार)
दिउँसोː कोशी र...










