Thursday, May 7, 2026
Home Blog Page 416
काठमाडौं । तीन दिनको मौसम कस्तो छ थाहा पाउनुहोस् । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसम यस्तो हुनेछ । मौसम विश्लेषण (Meteorological Analysis) हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।हाल मौसमको अवस्था (Present Weather Status) सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको...
काठमाडौँ । काठमाडौँको थापाथलीका सुकुम्वासीविरुद्ध काठमाडौँ महानगरपालिकाले दिएको जाहेरीमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं एसपी सिताराम रिजालका अनुसार सुकुम्वासीको आक्रमणमा परी घाइते भएका नगर प्रहरीले नाम किटान गरी दिएको जाहेरीका आधारमा अनुसन्धान सुरु गरिएको हो ।नगर प्रहरीमाथि आक्रमण गरेको आरोपमा दुईजनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाइएको एसपी रिजालले बताए । उनका अनुसार सुनसरीबाट...
काठमाडौँ । एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले अहिलेको राजनीतिक समीकरण स्थायी नभएको बताएका छन् । बुधबार मोरङको उर्लाबारीमा भएको पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचनपछि नै धेरै समीकरण बनेको उनले बताए । उनले आगामी दिनमा यस्ता गठबन्धनहरू धेरै बन्ने टिप्पणीसमेत गरेका छन् ।‘मंसिर ४ गते निर्वाचन भयो। जम्मा तीन महिना भइराखेको छ। तीन महिनामा तपाईँहरूले देखिसक्नु भयो। तीन वटा...
काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको बचाउ गरेको छन्। एमालेबाट राष्ट्रियसभा अध्यक्ष भएका तिमिल्सिनाले एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७७ पुस ५ र १०७८ माघ ९ गते गरेको संसद विघटनको समर्थन गरेका हुन्।उनले सरकारले काम नै गर्न नसक्ने अवस्थामा संसद विघटन गरेर जनतामा जाने कुरा संसार भरकै अभ्यास भएको टिप्पणी गरे।...
काठमाडौं । राष्ट्रपति निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। निर्वाचन आयोगले बिहीबार हुने राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार रहेका छन् ।बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय संसद्का तीन सय ३२ र प्रदेश सभा सदस्य पाँच सय ५० मतदाता छन्...
काठमाडौं । प्रहरीले अमेरिकाबाट नेपाल पठाइएको चिठीपत्रको खामभित्र गाजा भेटेको छ । एउटा पार्सलमा साडे ४ किलो र अर्को पार्सलमा २.४ किलो बरामद गरेको नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्यूरोले जानकारी दिएको छ । २१ फागुनमा अमेरिकाको लस एज्जलसबाट दुबई हुँदै काठमाडौं ल्याइएको चकलेट र बालबालिकाको खेलौना (चकलेट एण्ड चाइल्ड गेम आइटम) उल्लेख गरिएको पार्सलमा साढे ४ किलो गाजा...
भक्तपुर । काठमाडौं महानगरपालिका मेयर बालेन साह नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतलाई भेटन भक्तपुर गएका छन् । एमाले नेता बस्नेतको सूर्यविनायक नगरपालिका ७ गुण्डुस्थित घरमा मेयर साह बस्नेतको भेट भएको हो । बस्नेतको सचिवालय अनुसार भेटवार्ता विशेष गरी १५ वटा विषयमा केन्द्रीत भएको थियो ।विकास र समृद्धिको विषयमा एक ढिक्का भएर अगाडी बढ्नु नै राजनीतिक दल...
काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आवश्यक ऐन बनाएर सहकारी क्षेत्रलाई नियमन गर्नुपर्ने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले बुधबार काठमाडौंमा आयोजना गरेको सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृतहरूको राष्ट्रिय गोष्ठि उद्घाटन गर्दै सभामुख घिमिरेले अहिले सहकारी संस्थाका बारेमा धेरै आवाजहरू उठिरहेको अवस्थामा यसलाई नियमन गर्न छुट्टै ऐन निर्माण गर्नुपर्ने बताएका हुन् । उनले बचत तथा...
काठमाडौं । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका गतिविधिमाथि निगरानी बढाएको छ। काठमाडौं उपत्यकाभित्र र बाहिरका विभिन्न कार्यक्रममा चर्को भाषण गरिरहेका उनका गतिविधिमाथि सुक्ष्म निगरानी भइरहेको मन्त्रालयका एक अधिकारीले बताए। पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सुरू गरेका प्रसाईंले बैंक तथा वित्तिय संस्थाले ज्यादती गरेको भन्दै त्यसविरूद्ध पनि विभिन्न कार्यक्रम गरिरहेका छन्। प्रसाईंकै नेतृत्वमा कालोमोसो अभियान...
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नागरिकलाई सबै सेवा एकै स्थानबाट प्रवाह गर्ने गरी काठमाडौँ प्लाजामा सर्ने अन्तिम तयारी गरेको छ । महानगरका अनुसार यही फागुनभित्र आवश्यक प्रक्रिया पूरा गरी नेपाल ट्रष्टसँग सम्झौता गर्ने तयारी भइरहेको छ ।महानगरका सूचना अधिकारी वसन्त आचार्यका अनुसार महानगरमा विभिन्न १६ वटा विभाग छन् । ती सबै विभागले हाल दश स्थानबाट सेवा प्रवाह गरिरहेका छन् ।...