यौन स्वास्थ्य । तपाईंले कहिल्यै ख्याल गर्नुभएको छ कि लामो समयसम्म यौन सम्पर्क नराख्दा शरीरमा कस्तो परिवर्तन हुन्छ भनेर ? कारण जुनसुकै होस् तर हामी सबैका लागि एउटा यस्तो समय आउन सक्छ, जतिबेला हामी यौन सम्पर्क (सेक्स) गर्न सक्दैनौं ।
यो विषय विवाहित र अविवाहित सबैका लागि लागू हुन्छ । यदि तपाईंले लामो समयसम्म यौन सम्पर्क राख्नुभएको छैन भने तपाईंको...
काठमाडौं । बिहानको खाजा, जसलाई अंग्रेजीमा ुब्रेकफास्टु भनिन्छ, यसको अर्थ नै हो, ुरातको लामो उपवास तोड्नु।ु जब हामी रातभर सुत्छौँ, शरीरले ७–८ घण्टा कुनै पनि पोषण वा ऊर्जा पाउँदैन। बिहान उठ्दा शरीरलाई पुनः ऊर्जा, ग्लुकोज र पोषक तत्त्वको आवश्यकता हुन्छ। त्यसैले बिहानको खाजा हाम्रो स्वास्थ्य, ध्यान, कार्यक्षमता र मानसिक सन्तुलनका लागि अत्यन्तै जरुरी हुन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार बिहान...
भक्तपुर । मंगलबार बसेको नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले भक्तपुरको दुधपाटीमा रहेको सहिद धर्मभक्त माथेमा अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा डा. कल्पना कुमारी श्रेष्ठलाई नियुक्त गरेको छ। आजको बैठकले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा घाइते भएका २ हजार ४ सय २९ जनालाई १५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले...
काठमाडौं । पर्सा जिल्ला वीरगञ्ज नापी कार्यालयका सर्भेक्षक र एक कार्यालय सहयोगीलाई १ लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलेपक्राउ गरेको छ। पक्राउ पर्नेमा नापी कार्यालय, पर्सामा कार्यरत सर्भेक्षक राम प्रमोद राउत र कार्यालय सहयोगी अरुण प्रसाद उपाध्याय रहेका छन्। उनीहरूले छुट जग्गा दर्ता गरिदिने भन्दै सेवाग्राहीसँग विभिन्न बहानामा उक्त रकम माग गरेको आयोगले जनाएको छ।
काठमाडौँ । मोरिससमा दर्ता भएर नेपालमा डेढ दर्जन कम्पनीमा लगानी गरिरहेको डोल्मा इम्प्याक्ट फन्डलाई कर छुट दिने प्रक्रियामा सरकारले उल्टो बाटो लिएको छ । पुँजीगत लाभमा लाग्ने २५ प्रतिशत करबाट डोल्मालाई उन्मुक्ति दिने र मोरिसससँग भएको सम्झौता खारेज गर्ने निर्णय भएको दुई सातापछि मात्र सरकारले त्यसो गर्न मिल्ने वा नमिल्ने सम्बन्धमा कानुन र परराष्ट्र मन्त्रालयसँग राय मागेको छ ।डोल्माले...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी नेतृ तोसिमा कार्कीले फरक विचार राख्नेहरु मिडिया ट्रायलको सिकार बन्नु परेको भन्दै पार्टी छोड्ने संकेत गरेकी छिन् । उनले आत्मसम्मान प्रहार गर्दा नेताहरुले पार्टी छोड्ने पनि बताएकी छन्।
भित्र निरन्तर पार्टी पुनर्निमाण हुनुपर्छ भन्दा संस्थापन समूहको सिकार बनिरहेकी देश एक व्यक्तिले नबन्ने भन्दै रवि लामिछानेपक्षका नेताहरूप्रति कटाक्ष गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।२०८२ कार्तिक ३० गते (आइतबार)दिउँसोः कोशी...
भक्तपुर । चाँगुनारायण नगरपालिका र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको साझेदारीमा स्वीस रेडक्रसको आर्थिक सहयोगमा सञ्चालित स्वस्थ बुड्यौैलीका लागि सहारा परियोजना अन्तर्गत वडा नं ८ को जेष्ठ राधाकृष्ण नागरिक मिलन चौतारीको सहकार्यमा सञ्चालित तीन दिने धुप काट्ने प्रशिक्षण सम्पन्न भएको छ । कार्तिक २६ देखि २८ सम्म वडा नं ८को काशी विश्वनाथ मन्दिरसँगै रहेको सामुदायिक भवनमा सम्पन्न...
बझाङ । साईपाल गाउँपालिकामा ‘होमस्टे व्यवस्थापन तालिम’ सम्पन्न भएको छ । साईपाल गाउँपालिका–३, काँडामा नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम यूएनडीपी र साहारा नेपाल बझाङको संयुक्त साझेदारिमा संचालित दिगो पर्यटन परियोजनाको आयोजनामा उक्त कार्यक्रम भएको हो । कार्तिक २७–२९ गतेसम्म ‘होमस्टे व्यवस्थापन तालिमको उद्घाटन गाउँपालिकाका अध्यक्ष मानवीर बोहराले गर्नुभएको थियो । वडा नं. १, २, ३ र ४...
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा नाट्य प्रतियोगिता सम्पन्न भएको छ । कला र सृजनशीलतालाई नयाँ उचाइ दिँदै, भक्तपुरले आफ्नो शैक्षिक इतिहासमा पहिलो पटक अन्तर–विद्यालय नाटक प्रतियोगिता सम्पन्न भएको हो । मदरल्याण्ड स्कुलको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा विद्यार्थीहरूको लुकेको प्रतिभा प्रस्फुटन गरेका थिए ।प्रतियोगितामा सहभागी विद्यालयहरूले मञ्चमा आफ्ना कथा र कला कौशललाई जीवन्त रूप दिए। निर्णायक मण्डललाई समेत प्रभावित...










