जेनजी आन्दोलन क्रममा भदौ २४ गते भएको विध्वंसात्मक गतिविधिमा संलग्नहरू पक्राउ पर्ने क्रम जारी छ। त्यस दिन भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न व्यक्तिहरू दिनहुँजसो पक्राउ परिरहेका छन्। प्रहरीको केन्द्रीय प्रवक्ता डिआइजी अबिनारायण काफ्लेले हालसम्म ३८० जना पक्राउ परेको जानकारी दिए। उक्त घटनामा १५१ वटा मुद्दा दर्ता गरिसकेको छ।यो संख्या काठमाडौं उपत्यकासहित देशभरिकै हो।यसरी पक्राउ पर्नेको संख्या सबैभन्दा...
भक्तपुर । अन्तर विद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगिता-२०८२ सम्पन्न भएको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल(ईप्सन)को आयोजनामा सदस्य विद्यालय विमल मेमोरियल विद्यापीठमा उक्त कार्यक्रम समपन्न भएको हो । सो कार्यक्रममा ईप्सन अन्तर्गतको सदस्य विद्यालयहरूको सहभागिता रहेको थियो।विद्यालयको आफ्नै कार्यक्रम हलमा सम्पन्न सो नृत्य प्रतियोगिता सामूहिक र एकल गरी दुईवटा छुट्टाछुट्टै विधामा सञ्चालन गरिएको थियो । सामूहिक...
काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई)को मानव संसाधन तथा इमिराती मन्त्रालयले जारी गरेको वर्क परमिट (श्रम अनुमति) प्राप्त झन्डै पाँच हजार नेपाली श्रमिक यूएई जान रोकिएका छन् । उनीहरूको वर्क परमिटको अवधि सकिँदै छ । गत भदौ २४ गतेको प्रदर्शन र जेलबाट नेपाली भागेपछि यूएईले नेपालीका लागि श्रम र भिजिट भिसा दिन रोकेको थियो । यूएईको उक्त नीतिका कारण...
काठमाडौं, टोखा नगरपालिका-९ गोंगबुबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र डिजिटल तराजु १ थान सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २८ वर्षीय सुजल विश्वकर्मा, ३२ वर्षीय निरज लामा, काठमाडौं मनमैजु बस्ने झापा शिवसताक्षी नगरपालिका-९ घर भएका ३१ वर्षीय बिदुर याङ्बो र काठमाडौं काभ्रेस्थली बस्ने भोजपुर...
काठमाडौं । भारतको बिहार राज्यमा जारी विधानसभा निर्वाचनको पहिलो चरणलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको जटही नाका बन्द गरिएको छ। सीमा बन्द हुँदा दुवैतर्फका सवारीसाधन, पैदल यात्री, स्थानीय व्यापारी तथा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने नागरिकहरूलाई असहज भएको छ। जटही नाका दैनिक रूपमा नेपाल–भारतबीचको व्यापार, आवागमन र आपूर्ति श्रृंखलाको महत्वपूर्ण मार्ग हो।बिहीवार बिहान ६ बजेदेखि साँझ...
काठमाडौं । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा केवलकारमा क्षति पुगेको चन्द्रागिरि केवलकार आगामी शनिबार ९कात्तिक २२ गते०बाट पुनः सञ्चालनमा आउने भएको छ। चन्द्रागिरि हिल्स प्रालिले एक सूचना जारी गर्दै क्षतिग्रस्त संरचना मर्मत–सम्भार सम्पन्न भएपछि सेवा पुनः सुरु हुने जानकारी दिएको हो। सो समयमा केवलकारको तल्लो स्टेशन र ट्रान्सफर्मरदेखि केवलकारको सर्भरसम्म पुग्ने वाइरिङमा क्षति पुगेको थियो।दसैंअघि नै...
काठमाडौं । नेपाल राष्ट्र बैङ्कको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद पौडेललाई तोकिएको छ । पौडेललाई बुधबारदेखि लागू हुनेगरी राष्ट्र बैङ्कको प्रवक्ता तोकिएको हो । हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । २०५९ सालमा सेवा प्रवेश गरेका पौडेलले बैङ्क तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैङ्क सुपरीवेक्षण...
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा, मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुने पूर्वानुमान गरिएको छ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ ।
२०८२ कार्तिक २० गते (बिहीबार)...
काठमाडौं । आइसिसी विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली युएईसँग भिड्दै छ। बईको आइसिसी एकेडेमीमा बिहान सवा ११ बजे नेपाल र युएईबीचको खेल सुरू हुनेछ। आज खेल्न लागेको खेल सिरिजको अन्तिम खेल हो। यसअघि अमेरिकाविरूद्धको दुवै खेलमा र युएईसँगको एक नेपाल पराजित भएको थियो। जारी सिरिजमा नेपाल जितविहीन छ।
काठमाडौं । आज काठमाडौँको भृकुटी मण्डपमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत साना आठ दलको एकता घोषणा कार्यक्रम हुँदैछ । पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा राख्ने सहमति गरेका छन् । नयाँ भन्ने पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ। उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्।...










