काठमाडौँ । पर्वतको फलेबास नगरपालिका-९ का वडाध्यक्ष हितमान गुरुङले आफूले पाउने तलब सुविधाको सम्पूर्ण रकम वितरण गरेका छन्। गत स्थानीय चुनावमा वडाध्यक्ष जितेपछि राज्यबाट पाउने सेवा सुविधा गरिब, असहाय, अशक्त र निम्न वर्गलाई उपलब्ध गराउने प्रतिबद्धता गरेअनुसार बिहीबार वडाध्यक्ष गुरुङले रकम हस्तान्तरण गरेका हुन्।उनले तलबबापतको एक लाख २४ हजार दीर्घरोगी र निम्न वर्गका २२ जनालाई न्यूनतम रु। तीन हजारदेखि...
काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न गठबन्धनमा आबद्ध दलहरूको बैठक बस्न लागेको छ । काँग्रेस-माओवादीसहित आठ दलीय गठबन्धन कार्यदलको बैठक बस्न लागेको हो ।काँग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा आबद्ध नेताहरूको बैठक बस्न लागेको हो । संयोजक खड्काका अनुसार अहिले केहीबेरमा बैठक सुरु हुनेछ ।बैठक काँग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बस्न लागेको हो । बैठकमा उपराष्ट्रपतिको उम्मेदवार चयन, मनोनयन...
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ एआइजीमा बढुवाका लागि पाँच जनाको नाम सिफारिस गरेको हो ।बढुवाका लागि वसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यको नाम सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले जारी गरेको सूचनामा...
काठमाडौँ । सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ । यस विश्व विद्यालयको प्रशासन शाखाका लागि विश्वविद्यालयले कर्मचारी माग गरेको छ । जसमा सहायक प्रशासक (सूचना प्रविधि)मा १, सहायक प्रशासक (सहायक लाइब्रेरियन) मा १, ल्याब असिस्टेन्ट (कम्प्युटर इन्जिनियरिङ) मा १, ल्याब असिस्टेन्ट सिभिल इन्जिनियरिङमा १, असिस्टेन्ट (प्रशासनमा १ र लेखामा १० जनाको माग भएको छ ।यी सबै पदमा...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ । शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा.सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र आरण, मणिराम उपाध्याय, अनन्तराज लुइटेल ध्रवलाल श्रेष्ठले बहस गरेका थिए ।
प्रचण्डको अभिव्यक्तिलाई लिएर उनीविरुद्ध अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जना र चिरञ्जिवी वास गिरीले...
काठमाडौँ – उपराष्ट्रपतिको उम्मेदवार बन्नका लागि नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ अयोग्य भएकी छन्।पार्टीको शुक्रबार बिहान बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो। तर, उमेरका कारण उम्मेदवार हुनका लागि उनको योग्ता पुग्दैन।संविधान अनुसार उपराष्ट्रपति बन्न कम्तिमा ४५ वर्ष उमेर चाहिन्छ। उम्मेदवारको आंकाक्षी रञ्जिताको नागरिकता अनुसार उनी भर्खर ४० वर्ष पुग्दैछिन्। उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३...
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले काँग्रेस र माओवादीलाई दुईतिर राखेर एमालेसँग काँग्रेसले सहमति गर्नेकुरा सोच्न पनि नसकिने बताए । उनले पुस १० गते गठबन्धन भत्किएको गल्ती अब पुनः नदोहोर्याउने बताए । उनले अहिलेको गठबन्धन अब एजेण्डामा टसमस नभई ५ वर्ष नै अघि बढ्ने दाबी गरे ।उपसभापति खड्काले उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै सरकारको बिस्तार हुने बताए । उनले उपराष्ट्रपतिको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा निवेदकका तर्फबाट बहस सुरु भएको छ । सोमबार दर्ता भएको रिटमा न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासमा बहस सुरु भएको हो ।प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका आधारमा उनीमाथि छानबिन तथा अभियोजन हुनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा...
काठमाडौँ । उपराष्ट्रपतिबारे निर्णय गर्न नेकपा (एमाले)ले सचिवालय बैठक आह्वान गरेको छ । बैठक भोलि बिहान ९ बजे बस्ने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । उनका अनुसार बैठकले उपराष्ट्रपतिबारे निर्णय गर्नेछ ।एमालेले उपराष्ट्रपतिमा उम्मेदवार नउठाउने सम्भावना रहेको एक पदाधिकारीले बताए । “सोझै हार्ने चुनाव के उठ्ने भन्ने कुरा पनि उठिरहेका छन् । उम्मेदवारी मनोनयन भोलि हुँदैछ ।
काठमाडौँ । सरकारले चालु आर्थिक वर्षको पुस महिनासम्ममा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । ६ खर्ब ५१ अर्ब रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य राखेकोमा फागुन सकिन लाग्दासम्म ५ खर्ब रुपैयाँ मात्र राजस्व उठेको छ।यसअघि अपवादबाहेक लक्ष्यअनुसार नै राजस्व उठाउँदै आएको सरकारले यो वर्ष भने फागुनसम्म लक्ष्यको ६७ प्रतिशत मात्रै राजस्व उठाउन सकेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क...









