भक्तपुरका जिल्ला स्तरिय खेलाडीलाई महत्वपूर्ण सूचना !

65

प्रदेश खेलकुद परिषद बागमतीले आयोजना गर्ने “दोस्रो बागमती प्रदेश स्तरिय खेलकुद-२०७९ प्रतियोगिताकालागि यहिँ चैत १६ गतेसम्म भक्तपुर जिल्लामा रहेका  सक्रिय जिल्ला स्तरिय खेलाडीहरुले आफ्नो नाम दर्ता गर्नु पर्ने सार्वजनिक सूचना यस्तो रहेको छ ।