Home Blog Page 377
इलाम कारागारबाट एक थुनुवा फरार भएका छन् । झापाको मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राई फरार भएका हुन् । इलाम कारागार देशकै नमूना सुधारगृहका रुपमा परिचित भए पनि यहीबाट थुनुवा फरार भएकाले घटनालाई आश्चार्यको रूपमा लिइएको छ । बिहीबार साँझ साढे ५ बजेपछि कैदी र थुनुवा गणना गर्ने क्रममा उनी फेला नपरेकाले फरार भएको खुलेको हो...
काठमाडौं । आज नेपाली कांग्रेसका चार जनाले मन्त्रीको सपथ लिने भएका छन् । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेसका चार मन्त्रीले शपथ लिन लागेका हुन् । उपसभापति खड्कासहित डा. प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङले मन्त्रीको शपथ लिने बताइएको छ । महतले अर्थ, खड्काले उपप्रधानसँगै रक्षा, रिजालले उद्योग, वाणिज्य तथा आपूर्ति र गुरुङले सहरी विकास मन्त्रीको शपथ लिने तय...
भक्तपुर महोत्सवको अवसरमा खुला नृत्य प्रतियोगिता आयोजना हुँदैछ । यही चैत २३ देखि २०८० वैशाख ३ गतेसम्म चल्ने सातौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन महोत्सवको अवसरमा नृत्य प्रतियोगिताको आयोजना गरिएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डको आयोजनमा हुने प्रतियोगितामा प्रथमदेखि सान्त्वनासम्म नगद पुरस्कार राखिएको छ । पुरस्कार रकम क्रमशस् ३० हजार, २० हजार, १० हजार र...
भक्तपुर । क्यान्सर पीडित समाजसेवी चन्द्र कुमार राईलाई उपचारका लागि बिभिन्न सहयोगी हातहरुबाट संकलित १७ लाख आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । आज ललितपुरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा खोटाङ जिल्लाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद रामकुमार राई ‘पासाङ’ले राईलाई सो सहयोग रकम हस्तान्तरण गरेका हुन्। खोटाङ जिल्ला बराहपोखरी गाउँपालिका–२ निवासी क्यान्सरपिडित राईको उपचार सहयोगका लागि स्वदेश तथा बिदेशमा रहेका...
काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिन लागेका हुन्।राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगेका छन्। जनमत पार्टीका नेता बिपी साहका अनुसार अहिले बालुवाटारमा छलफल भइरहेको छ।जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले विहिबार चेकजाँच गर्ने क्रममा चोरेर ल्याएको बोका सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले बा. २ ज ४३२७ नं को ट्याक्सीमा एक वटा कालो बोकासहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा ट्याक्सी चालक रामेछाप दोरम्वा १ घर भई हाल भक्तपुर सूर्यविनायक वस्ने वर्ष २४ को सुमन तामाङ र मध्यपुर ठिमी बस्ने...
काठमाडौं । उपत्यकाका ४ भन्दा बढी स्थानमा डलर साट्ने बहानामा लुटपाट गर्ने एक जना पक्राउ परेका छन् ।उपत्यकाको विभिन्न स्थानहरूबाट विभिन्न व्यक्तिहरूलाई फोन सम्पर्क गरी डलर साटिदिन्छु भनी प्रलोभन देखाई साढे ३० लाख ठगी गर्ने एक जना पक्राउ परेका हुन्।उनले भक्तपुरको दधिकोटबाट १९ लाख, भक्तपुर बालकोटबाट पाँच लाख पचास हजार, ललितपुर सानोगाउँबाट चार लाख र ललितपुर चाँगाथलीबाट दुई लाख...
खोटाङ । माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिएका छन् । माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले दुई लाख लिएर ठगी गरेका हुन् । माल्टा पठाउने भन्दै दुई लाख लिएका शाहीले नौ महिना बित्दासमेत विदेश नपठाएको आफन्त यानकुमार राईले बताए । माल्टा पठाउने भनेपछि दिपेशकी आमा प्रमिला राईले २०७९...
काठमाडौं । आज राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथग्रहण गराउने तयारी छ । दलहरूले नाम दिन नसक्दा शपथ ग्रहणबारे अन्योल छ। शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि राष्ट्रपति पौडेलले दिउँसो ३ बजे शपग्रहण गराउने कार्यक्रम तय भएको राष्ट्रपति कार्यालयले जनाएको छ। राष्ट्रपति पौडेलका प्रेस संयोजक खिला कार्कीले अपराह्न तीन बजे शपथ ग्रहणको कार्यक्रम रहेको बताए।मन्त्रिपरिषद् गठनमा प्रधानमन्त्री प्रचण्डको...
काठमाडौं । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।३०० पीसीआर परीक्षण गर्दा ३७ जनामा र ६१५ एन्टिजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।साथै पछिल्लो २४ घण्टामा १७ जना...