काठमाडौंं । अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गरेका छन् ।
पार्टीका चार नेतालाई सन्देश पठाउँदै अर्थशास्त्री वाग्लेले पार्टी परित्याग गरेको जानकारी दिएका हुन् । सन्देशमा उनले पार्टीमा देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानका कारण आफू पार्टीमा रहन नसक्ने अवस्था आएको उनको भनाइ छ ।
अण्डामा धेरै किसिमका भिटामिन तथा खनिज पाइने हुँदा यसलाई ‘सुपर फुड’ मानिन्छ । त्यसैले अण्डा खानु स्वास्थ्यका लागि धेरै फाइदाजनक मानिन्छ ।यसमा प्रोटिन, भिटामिन डी, भिटामिन बी १२ र हेल्दी फ्याट पाइन्छ । यति धेरै पोषक तत्त्व भए पनि धेरै अण्डा सेवन गर्नु पनि स्वास्थ्यका लागि हानिकारक हुनसक्छ ।यसमा कोलेस्ट्रोल उच्च हुन्छ र अण्डाको प्रभाव तातो हुन्छ । त्यसैले...
यौन स्वास्थ्य । विश्वभर महिलाहरुलाई बुझ्न कठिन हुन्छ एउटा मान्यता रहेको छ । एक अध्ययनका अनुसार महिलाको कुरा केवल बोलीबाट मात्र बुझ्न सकिदैंन र त्यसैले उनीहरुको व्यवहार पनि बुझ्न महन्त्वपूर्ण हुन्छ । अध्ययनले महिलामा यौन चाहना भए पनि शब्दमा व्यक्त नगर्ने बताएको छ।महिलाहरुको यौन सम्पर्क गर्ने तिब्र इच्छा हुँदा हुदै पनि दवाएर राख्ने गर्छन । अत उनीहरुको आन्तरिक इच्छालाई...
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरूलाई निजी क्लिनिकमा नाम नराख्न सचेत गराएको छ। मन्त्रालयले एक सूचना प्रकाशित गर्दै मन्त्रालयले यस्तो भएको पाइए उक्त चिकित्सकमाथि प्रचलित कानूनबमोजिम कारवाही हुने चेतावनीसमेत दिएको छ।निजी क्लिनिकमा नाम राख्नु भनेको नेपाल स्वास्थ्य सेवा ऐन २०५३, नियमावली २०५५, जनस्वास्थ्य ऐन २०७६ तथा नियमावली २०७७, नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४ को नियम...
काठमाडौं । जलतथा मौसम विज्ञान विभाग, मौसमपूर्वानुमान महाशाखाको अनुसार तीन दिनको मौसम यस्तो रहेको छ ।मौसम विश्लेषण (Meteorological Analysis)हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status)देशको पहाडी भू-भागहरूमा आँशिक बदली भई बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।२०७९ चैत १६ गते (बिहीबार)दिउँसोː गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बाँकी प्रदेशका पहाडी भू-भागमा...
काठमाडौं । नेपाली फिल्म क्षेत्रमा कलाकारहरुको प्रेम गाँसिनु र ब्रेकअप हुनु संसारमै नौलो कुरा होइन । पछिल्लो समय अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टि श्रेष्ठको ब्रेकअपको चर्चाले फिल्म क्षेत्र गर्माएको छ । यी दुवैले ५ वर्षभन्दा लामो प्रेम सम्बन्धलाई पूर्णविराम लगाएको चर्चा छ ।यो जोडी दुई वर्षदेखि विवाह बन्धनमा बाँधिने तयारीमा थियो । कोरोना महामारी नफैलिएको भए सम्भवतः २०७७...
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बुधबार तोलामा १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तीन सयले घटेर तोलामा १ लाख ८ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै , तेजाबी सुन तोलामा १ लाख ७ हजार ७०० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।...
बीबीसी । नेपालमा पुनस् कोरोनाभाइरस सङ्कमण बढ्न थालेको भन्दै अधिकारी तथा विज्ञले “लक्षण देखिने बित्तिकै परीक्षण गराउन” तथा “स्वास्थ्य सचेतना अपनाउन” आग्रह गरेका छन्। स्वास्थ्य मन्त्रालयका अधिकारीका भनाइमा नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा पनि सङ्क्रमण केही बढेको देखिएकाले सतर्कता अपनाउनुपर्ने अवस्था आएको हो।अहिले भइरहेको सङ्क्रमणमा भाइरसको नयाँ भेरिअन्ट पाइएको पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।अधिकारीहरूका भनाइमा नेपालका विभिन्न स्थानमा...
काठमाडौँ । नेपाली कांग्रेसले तनहुँ– १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । मंसिर ४ मा भएको निर्वाचनबाट चुनिएका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्र रिक्त भएको हो । चितवन–२ मा भने जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ। अब...
काठमाडौं । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । उम्मेदवार बन्ने निर्णय लगत्तै उनले आफू धर्तिपुत्र भएको बताउँदै मंसिरको निर्वाचनको परिणाम वैशाखमा उल्टिने घोषणा गरेका छन्। श्रेष्ठ चितवन कांग्रेसका पूर्व सभापतिसमेत हुन् । मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट चुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि...










