Saturday, September 26, 2026
Home समाचार सरकार विस्तारकै दिन खानेपानी मन्त्री खानले राजीनामा दिएपछि…

सरकार विस्तारकै दिन खानेपानी मन्त्री खानले राजीनामा दिएपछि…

72

काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिने भएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तार गरेकै दिन सिके राउत नेतृत्वको जनमत पार्टीका मन्त्री खानले राजीनामा दिन लागेका हुन्।राजीनामा बुझाउन उनी अहिले बालुवाटार पुगेका छन्। जनमत पार्टीका नेता बिपी साहका अनुसार अहिले बालुवाटारमा छलफल भइरहेको छ।

जनमत पार्टीले उद्योग मन्त्रालय मागेको थियो। मन्त्रिपरिषद् विस्तारमा उक्त मन्त्रालय नपाउने भएपछि खानले राजीनामा दिन लागेका हुन्।