Home Blog Page 376
भक्तपुर । नेकपा एमाले निकट युवा संठगन राष्ट्रिय युवा संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितको अध्यक्ष रविन थापा सर्वसहमत चयन भएका छन् । शनिवार भक्तपुरमा सम्पन्न १० जिल्ला अधिवेशनको बन्द सत्रले थापाको नेतृत्वमा ५९ सदस्य रहेको जिल्ला कार्यसमिति गठन गरेको हो । जिल्ला कार्यसमितिको उपाध्यक्षमा महेश मास्के, सचिवमा दिेपेश बिसुन्के, सहसचिव सबिता श्रेष्ठ , सहसचिब मिठ्ठाराम दाहाल (अल्ला) र कोषाधक्ष अरुण...
भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्र्तगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईको सहयोगमा चाँगुनारायण नगरपालिकाको खरिपाटीस्थित श्री कृष्ण माविको ८ कोठे भबन निर्माण सम्पन्न भएको छ । एक कार्यक्रमकाबीच चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको प्रमुख आतिथ्यमा नवनिर्मित भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निरन्जन बजगाईले जानकारी दिएका छन् ।उक्त कार्यक्रममा वडा नं. ६ का...
भक्तपुर । कविएवं पूर्व शिक्षक रामशरण कार्की ‘जितपुरे’ को कवितासंग्रह‘आज सबैको खाँचो छ’ विमोचन गरिएको छ ।कार्कीको पहिलो कवितासंग्रहको विमोचन चाँगुनारायण नगरपालिकाका नगरप्रमुख, चाँगुनारायण नगरपालिका वडा नंं ७ का वडा अध्यक्ष श्याम श्रेष्ठ, महेन्द्रग्राम माविका प्रधानाध्यापक सोम श्रेष्ठ र चाँगुनारायण नगरपालिका वडा नंं ८ कापूर्व वडा अध्यक्ष पराशर सापकोटाले संयुक्त रुपमा विमोचन गरे ।वि.सं. २०१३ सालअसार १३ गते सुडालको...
काठमाडौं : चिसो मौसम सकिएर गर्मी मौसम शुरु भएसँगै पुनः डेंगु संक्रमित देखिन थालेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग नियन्त्रण शाखाका अनुसार फागुन अन्तिम सातायता देशभर ३ सयजना डेंगु संक्रमित भेटिइसकेका छन्। लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमणबाट बच्च मन्त्रालयले समेत आग्रह गरेको छ।डेंगुबाट बच्च अपनाउनुस् यी उपाय-पुरा बाहुला भएको लुगा...
रसुवा : कोभिड–१९ सङ्क्रमणसँगै बन्द भएको रसुवागढी नाका आजदेखि पुनः सञ्चालनमा आएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुलबाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरुङतर्फ पठाइएको छ।नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बतबाट फर्किएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाकाहुँदै रसुवा...
काठमाडौं : नेकपा एमालेले चितवन २ मा हुने उपनिर्वाचनमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। खनाल मंसिर ४ को उपनिर्वाचनमा काठमाडौं क्षेत्र नं.६ बाट पराजित...
काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतलनिवासमा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ गराएका हुन् ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको सिफारिसमा चार, नेकपा एकीकृत समाजवादीका २ जना तथा आफ्नो दल माओवादी र जनता समाजवादी पार्टी जसपाबाट १(१ जनालाई मन्त्री नियुक्त गरेका छन् ।कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका...
सेक्सको सबैभन्दा राम्रो समय कति बेला होला भन्ने प्रश्न धेरै जसोको मनमा आउन सक्छ । खोजकर्ताहरुले गरको एक खोज क अनुसार स्वास्थ्यका हिसाबले शारीरिक सम्पर्क गर्ने सबभन्दा राम्रो समय बिहान हुन्छ।शारीरिक सम्पर्क मानिसको जीवनको एक नभई नहुने कुरा हो । यसलाई निकै सही तरिका र सही समयमा गर्न सके एक विवाहित जोडीलाई यसले निकै नै आनन्द र सुख दिने...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौं पटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका छन् । यो पटकको सरकार विस्तामा लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन् । पहिलो पटक २०४४ सालमा मरिचमानसिं श्रेष्ठको पालामा सहायकमन्त्री बनेका भण्डारी योसहित १५औं पटक मन्त्री बनेका हुन् । उनले पटक पटक राज्यमन्त्री र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्...