काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह ९बालेन०ले आफूसहित विरुद्ध परेको रिट खारेजभागी रहेको दाबी गर्दै लिखित जवाफ पेस गरेका छन् । सुकुम्बासीवस्ती हटाउने सूचनाको विरुद्धमा बालेनसहित चारजनाविरुद्ध उच्च अदालत पाटनमा परेको रिटको लिखित जवाफ पेस गर्दै रिट खारेजभागी रहेको उनले दाबी गरेका हुन् । ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा, नेवा सभ्यता राष्ट्रिय सम्पत्ति तथा स्रोत साधनको संरक्षण गर्ने...
चितवन । स्कुटरलाई मिक्सरले ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ का ६८ वर्षीय महेन्द्रप्रसाद पौडेल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार हाकिमचोकबाट चौबिसकोठीतर्फ आउँदै गरेको बा२ क ८३४९ नम्बरको मिक्सरले बाटो काट्ने क्रममा रहेको प्रदेश ३–०३–००२ प ३७७० नम्बरको स्कुटरलाई ठक्कर दिँदा...
काठमाडौं । गर्मी महिनामा प्याजलाई निकै फाइदाजनक मानिन्छ । काँचो प्याजलाई दैनिक खानामा समावेश गरे यसले विभिन्न प्रकारका स्वास्थ्य समस्यालाई राहत प्रदान गर्दछ ।यसमा पाइने एन्टी इन्फ्लामेटरी, एन्टी एलर्जिक र एन्टी अक्सिडेन्ट गुणले विभिन्न स्वास्थ्य समस्याबाट जोगाउँछ । गर्मीमा काँचो प्याजलाई सलादको रुपमा समावेश गर्दा थप फाइदाजनक हुन्छ ।१. क्यान्सरसँग लड्छःयुनिभर्सिटी अफ गुएल्फका अनुसार रातो प्याजले स्तन र पेटको...
यौन स्वास्थ्य । मानिस यौन समस्या लिएर अस्पताल या डाक्टर कहाँ आउँछन् । खासगरी सम्भोग आउने, विर्य छिट्टै खस्ने, उत्साह नहुने जस्ता समस्या लिएर। हिजोआज दम्पतीहरू यौन विचलनका कारण सम्बन्ध विच्छेदको अवस्थासम्म पुग्ने पनि गरेका छन्। तर, दम्पतीमा यौन इच्छा अथवा यौन क्षमताको कमी किन हुन्छ रु भन्ने विषयमा व्यवस्थित रूपमा वैज्ञानिकहरूले निरन्तर खोजी गरिरहेका छन्।मानिसमा यौन उत्तेजना मनोवैज्ञानिक...
काठमाडौं । सुदूरपश्चिमको अस्थायी मुकामसमेत रहेको कैलालीको धनगढीस्थित एक अस्पतालमा आज बिहानैदेखि लफडा भएको छ। धनगढीको केजी अस्पतालमा अस्पताल र डाक्टरले बिरामीलाई सास्ती दिएको भन्दै लफडा भएको हो।पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल पारेर छाडिएको भन्दै बिरामीका आफन्तले विरोध जनाएका छन्। बुधबारदेखि अस्पतालमा उपचाररत रहेकी डडेलधुराको आलिताल गाउँपालिका–३ की ६० वर्षीया लक्ष्मी बोहराको पित्त थैलीको पत्थरीको शल्यक्रिया गर्न पेटमा प्वाल...
सुर्खेत । भेरी करिडोरको जाजरकोट नलगाड नगरपालिका १२ तल्लुस्थित भेरी नदीमा निर्माण कार्य जारी रहेको बेलिब्रिज पुल भाँचिदा चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरू काम गर्दै गरेका मजदुरहरू रहेको बताइएको छ। अन्य चारजना गम्भीर घाइते भई उपचारका लागि राडीस्थित स्वास्थ्य संस्थामा पठाएको आठबीसकोट नगरपालिकाका पूर्व नगर प्रमुख गोरखबहादुर केसीले बताए। मृतकको सनाखत खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान...
महोत्तरी । जिल्लाको जलेश्वर नगरपालिकाका एक पूर्ववडा अध्यक्ष लेनदेन मुद्दामा पक्राउ परेका छन् । विगत पाँच वर्षदेखि फरार रहँदै आएका जलेश्वर–१२ का पूर्ववडा अध्यक्ष रामतपेश्वर ठाकुर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताउनुभयो ।विसं २०७५ वैशाख ४ गते महोत्तरी जिल्ला अदालतद्वारा कैद सजाय तोकिएका वडाध्यक्ष विसं २०७४ को स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा...
काठमाडौं । भारतीय बजारसँगै जोडिएको हुनाले सिराहाका सीमानाकाहरूबाट पछिल्लो समय तस्करी निकै मौलाउँदै गएको छ । जिल्लास्थितका सीमानाकामा तैनाथ गरिएका सशस्त्र प्रहरी बल, सीमा सुरक्षामा खटाइएको प्रहरी र प्रशासनहरूकै सेटिङमा तस्करी बढिरहेको छ । पूर्वीनाकाहरू ठाडी, झाझपट्टी, बरहरी, वरियारपटी, औरही र खैरटोका ९माडर०मा गरि सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र भन्सारका कर्मचारीहरूकै आर्थिक सेटिङमा तस्करहरूले चौबिसैघण्टा खुलेआम रूपमा तस्करी...
काठमाडौं । सर्लाहीको लालबन्दीमा भएको सवारी दुर्घटनामा महोत्तरी गौशाला बस्ने एकैपरिवारका दुई जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा गौशाला नपा ११ का श्रवणकुमार महतो र मोटरसाइकलमा पछाडि सवार श्रवणका भतिज बिक्रम कुमार महतोको घटनास्थलमै ज्यान गएको हो । लालबन्दीबाट रानीगञ्जतर्फ जाँदै गरेको मधेश प्रदेश ०३९००१ ख ८१५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना ३३ प ७५१३ नम्बरको...
सुर्खेत– कर्णाली प्रदेशका नवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख तिलक परियारले उनीहरूलाई शपथ खुवाएका हुन् । बुधबार हुने भनिएको शपथ रोकिएको थियो। कांग्रेसको केन्द्रीय नेतृत्वको दबाबमा मुख्यमन्त्री राजकुमार शर्माले नियुक्ति रोकेका थिए। बिहीबार बिहान कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही निवासमा भएको छलफलबाट नियुक्ति र शपथ गराउने सहमति जुटेको थियो।मुख्यमन्त्री शर्माले कांग्रेसबाट सिफारिस भएका...










