समाचार
भक्तपुरका ग्रामिण भेगमा सार्वजनिक यातायातको चरम अभाव, यस्तो भन्छन् स्थानीय सरकार र यातायात व्यवसायी
-हेमराज ढकाल
भक्तपुर । नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरमा सार्वजनिक यातायातको सधै समस्या हुने गरेको छ । रार्जमार्ग बाहेकका अन्य मुख्य सडक र ग्रामिण बस्तीहरुमा यो समस्या निकै रहेको देखिन्छ । सूर्यविनायक, चाँगुनारायण, मध्यपुरथिमि र भक्तपुर नगरपालिका गरेर चार नगरका ३८ वडा रहेको भक्तपुरमा केही स्थानमा बाहेक अन्यत्र सधै सार्वजनिक सवारी साधनको अभाव हुने गरेको स्थानियहरु बताउँछन् ।लोकन्थलीदेखि साँगासम्म रहेका...
काठमाडौं । आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन हुदैंछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउनका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान सञ्चालन गर्न लागेको हो । बालबालिकालाई नजिकैका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन लागेको हो ।भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि...
काठमाडौँ । संवैधानिक परिषद्को बैठक सकिएको छ। लामो समयदेखि रिक्त प्रधानन्यायाधीश पदमा नियुक्ति प्रक्रिया अघि बढाउन आज बिहान बसेको बैठक निष्कर्षमा नपुगी टुंगिएको हो। आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको कानूनमन्त्रीको समेत जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले बैठकपछि पत्रकारलाई जानकारी दिएका छन्। प्रधानमन्त्री अध्यक्ष रहेको संवैधानिक परिषदको बैठकमा...
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ। बिहान साढे ९ बजे भारत प्रस्थान गरिसक्ने भनिएपनि केही ढिलो भएको छ । राष्ट्रपति पौडेललाई अस्पतालबाट निकालेर एयरपोर्ट लगिएको राष्ट्रपति सचिवालयका सदस्यले बताए । श्री एअरलाइन्सको एअर एम्बुलेन्समार्फत भारतमा उपचार गराउन लगिएको हो । राष्ट्रपति पौडेलका साथमा साथमा उनका नीजि चिकित्सकसहित श्रीमती, छोरालगायतको टोली छ ।राष्ट्रपति पौडेलका निजी...
भक्तपुर । भक्तपुरको गठठाघरमा रहेको एक सहकारीका प्रबन्धकलाई कालोमोसो दल्ले ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।मध्यपुर ठिमी नगरपालिका ३ गठ्ठाघरस्थित कृषि बिकास तथा ऋण सहकारीका संस्थाका प्रबन्धक निर्देशक समिर खत्रीलाई बचत कर्ताहरुले कालोमोसो दलेर जुत्ताको माला लगाएको खबर पछि घटनास्थलमा प्रहरी पुगेको थियो ।पक्राउ परेका व्यक्तिहरु:१. जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं.०७ धुन्चेपाखा बस्ने बर्ष ४४ को...
काठमाडौं– एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियाले घरेलु टोली नेपाललाई २३६ रनको चुनौती दिएको छ । किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ३५ रन बनायो ।मलेसियाका लागि कप्तान अहमद फैज ९५ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ७६ रनको योगफल तयार पर्दा ओपनर मोहम्मद...
भान्छा । पनिर एउटा यस्तो स्वादिष्ट पौष्टिक पदार्थ हो, जसले गर्दा हाम्रो भोजमा यसको महत्वपूर्ण स्थान रहेको छ । पार्टी सानो होस् वा ठूलो पनिरको हरेक पार्टीको शोभा बढाइदिन्छ । दूधबाट बन्ने भएकाले पनिरमा भिटामिन, क्याल्सियम, फस्फोरस, प्रोटिन, जिंकजस्ता पौष्टिक पदार्थ पाइन्छ । यदि पनिर क्रिमयुक्त दूधबाट बनेको छ भने यसमा चिल्लोको मात्रा धेरै हुन्छ तर यदि स्किम्ड दुधबाट...
काठमाडौं । ‘प्रेमको कुनै भाषा हुँदैन । प्रेममा नै संसार अडेको छ ।’ साँचो माया त्यही हो– जसले आपतमा सहयोग गर्छ, जो जहाँ एक अर्काका लागि तन, मन, धन सबै किसिमले सहयोग, समर्पण गर्ने र संघर्ष गर्न सक्ने क्षमता हुन्छ अनि एक अर्काप्रति अटुट विश्वास र ढृड निश्चय हुन्छ । भन्छन् प्रायः पुरुषहरुको धारणा महिलाहरुसँग मोजमस्ती गर्ने, जिस्कने, उपयोग...
काठमाडौं । काठमाडौं– नेपाली बजारमा सुनको भाउ मंगलबार पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ। यता, तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार र सोमबार पनि सोही मूल्यमा सुनको भाउ निर्धारण भएको थियो ।महासंघका अनुसार...
काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका छन् । बैठक विशेष कारणबस तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रिय सभाको नियमावली अनुसार नै अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको...










