Thursday, April 16, 2026
Home Blog Page 302
काठमाडौं : संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बोलाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिलाई लिएर केही दिनदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै आएको बैठक आजका लागि पनि बोलाइएको हो। प्रतिनिधिसभको बैठक दिउँसो ३ बजे बस्नेछ। हिजो बोलाइएको प्रतिनिधिसभा बैठक बस्दै नबसी आज अपरान्ह तीन बजेसम्मलाई स्थगित भएको थियो। प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा संसद् खुलाउने...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार तीन वर्षमा २ सय १८ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्ष २०७९/०८०को ११ महिनामा मात्रै ७१ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । जसमा विष खाएर १२ जना, भुण्डिएर ५९ जनाले आत्महत्या गरेका हुन् । यो वर्ष ५१ जना पुरुष, २३ जना महिला र २ जना बालबालिकाले आत्महत्या गरेको...
भक्तपुर । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र भक्तपुरमा चालु आर्थिक वर्षको असार २० गतेसम्म १९ हजार ८ सय ८० बिरामीले ओपिडी सेवा लिएका छन् । अन्य सेवा लिने विरामी संख्या निकै रहेको छ । केन्द्रका प्रमुख डा. नरेन्द्र प्रसाद गिरी भन्छन्, ‘केन्द्रमा दैनिक कम्तीमा एक सय जना बिरामी उपचारकालागि आउने वातावरण सक्रिय रहेको बताए ।आयुर्वेद स्वास्थ्य केन्द्रले अन्य अस्पतालमा आठ...
काभ्रे / करेन्ट लागेर काभ्रेपलान्चोकमा एक जना महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेथानचोक गाउँपालिका-४ स्थित राईडाँडाकी ६५ वर्षीया मैना कोइराला रहेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।शनिबार दिउँसो १ बजेतिर मकैबारीमा घाँस काट्न जाँदा बदेलको लागि थापेको पासोमा करेन्ट लागि कोइरालाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। कोइरालाको...
काठमाडौं : काठमाडौं : अभिनेता सारुक ताम्राकार मृत फेला परेका छन्। रातोपुलस्थित आफ्नै घरमा गएराति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता तथा एसपी सिताराम रिजालले जानकारी दिए। घटनास्थलको मुचुल्कोपछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ। मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए। ३१ वर्षीय ताम्राकारले फिल्म रानीबाट ‘करिअर’ थालेका थिए। उनले ‘मेरी...
अमेरिकाको पश्चिमी राज्य क्यालिफोर्नियामा शनिबार बिहान एउटा सानो व्यापारिक जेट दुर्घटना हुँदा छ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। रिभरसाइड काउन्टी शेरिफ विभागका अनुसार लस एन्जलसबाट करिब १५० किलोमिटर दक्षिणपश्चिममा रहेको दक्षिणपश्चिमी रिभरसाइड काउन्टीको शहर मुरिएटामा विमान दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ।दुर्घटनाग्रस्त विमानले लस भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो।गत मङ्गलबार यही क्षेत्रमा सेसना विमान दुर्घटना हुँदा...
डोटी : विषालु च्याउ खाँदा डोटीमा–११ जना बिरामी परेका छन् ।जिल्लाको दीपायल सिलगढी नगरपालिका वडा नम्बर–५ इन्द्रचोकका ११ जना बिरामी परेका हुन्। विषालु च्याउ खाएर बिरामी भएका सबैलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए। ११ जनाकै अहिले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ९ जनालाई आज बिहान ३ बजे...
मलङ्गवा : सर्लाहीको पर्सा गाउँपालिका–४ जिङ्गडवास्थित बाँके खोलामा तटबन्ध निर्माणका लागि खनिएको खाल्डोमा डुबेर दाजुभाइको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय नागेन्द्र महतोका १२ वर्षीय छोरा प्रिन्स महतो र १० वर्षीय दिपु महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक दीपेन्द्र पन्जियार थारूले जानकारी दिए।शनिवार दिउँसो घरबाट निस्केका बालकद्वय राति अबेरसम्म नफर्केपछि अभिभावकले खोज्दै जाँदा गए...
काठमाडौं : प्रमुख प्रतिपक्षीलगायतले गरेको सङ्घीय संसदको अवरोध खुलाउने विषयमा प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा शुरू भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन्।गत बुधबारदेखि सङ्घीय संसदका दुवै सदनको बैठक प्रमुख प्रतिपक्षीलगायतका दलले अवरोध...
भक्तपुर । नेशनल प्याब्सन भक्तपुर र हिसान भक्तपुरबीच छात्रवृत्ति सम्बन्धी सम्झौता भएको छ । नेशनल प्याव्सनसँग विद्यार्थीलाई वार्षिक शुल्कमा ५० प्रतिशत छुटदिनेलगायत विभिन्न विषयमा सम्झौता गरेको हो ।
 सम्झौता अनुसार हिसान भक्तपुर आवद्ध जनप्रेमी वल्र्ड कौशलटार, सिवर्ड कलेज थिमि, एसएस कलेज थिमि, सुप्रिम एकेडेमी कमेरोटार, सूर्यदिप ईङ्गलिस स्कुल सल्लाघारी रहेका छन् ।त्यसैगरि एरुडाईट एकेडेमी लोहकिल्थली, विनायक शिक्षा निकेटन थिमि,...