काठमाडौँ । रकस्टार गायक तथा कलाकार रोविन तामाङको आज दाहसंस्कार गरिँदैछ ।अन्तिम संस्कारका लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लानुअघि उनको पार्थिव शरीरलाई श्रद्धाञ्जली अर्पण गर्न बिहान संगीत तथा नाट्य एकेडेमीको प्राङ्गणमा, नक्सालमा राखिनेछ । आज बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्राङ्गणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम सकिए पछि उनको शव शोभा भगवती लगेर अन्तिम दाह संस्कार गरिनेछ ।...
भक्तपुर । चाँगुनारायण नगरपालिका वडा न. २ मा रहेको मित्रश्री पाठशाला छैठौं राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस भव्य रुममा मनाएको छ । दुवाकोटमा रहेको यस विद्यालय र प्रज्ञा आर्दश समाजको सयुक्त आयोजना विभिन्न गतिविधी गरि दिवस मनाइएको विद्यालयलका प्राचार्य दीपक विष्टले जानकारी दिएका छन् । सो अवसरमा निशुल्क रुपमा स्वास्थ्य परिक्षण समेत गरिएको थियो ।कार्यक्रमा प्रमुख अतिथिमा डा. बासुदेव उपाध्याय,...
काठमाडौं । हिन्दूधर्मशास्त्र अनुसार हरेक दिन वा बार कुनै न कुनै भगवानको पूजा गर्ने गरिन्छ। आइतबारको दिन सूर्य देवको पूजा गर्ने दिनको रुपमा मानिन्छ। धर्मशास्त्रमा उल्लेख भएअनुसार आइतबार सूर्य देवतालाई पूजा गर्नाले विशेष गरी समाजमा आदर र सम्मान पाउने विश्वास रहेको छ। साथै यस दिन सूर्यको मन्त्रलाई जप गर्नाले कुण्डलीमा भएको सूर्यदोष जाने पनि मान्यता रहेको छ।यस्तो छ पूजा...
भक्तपुर । भक्तपुरको दधिकोटमा जनचेतनामुलक सरसफाई तथा कम्पोष्ट मल वितरण कार्यक्रमको सम्पन्न भएको छ । सूर्यविनायक नगरपालिका वडा नं ४ हर्षचोकमा ओम सृजनशिल समाजको आयोजना तथा नेप्सेम्याक सेवा प्रालिको सहयोगमा सो कार्यक्रमको आयोजना गरिएको हो । ओम सृजनशिल समाजका अध्यक्ष अर्जुन केसीका अनुसार, समुदायमा आधारित जनचेतनामुलक सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । आफ्नो टोल, बस्ती र समाज सफा राख्न...
कैयौँ पटक वास्तु दोषका कारण धेरैको यो इच्छा पुरा हुँदैन । वास्तुमा यस्ता केही उपाय बताइएको छ, जसका कारण घर झगडा, कलह लगायतका समस्या समाधान गर्न सकिन्छ ।क) कोठामा आओस् सूर्यको प्रकाश
घर बनाउँदा वा किन्दा विशेष गरी सबै कोठामा सूर्यको प्रकाश आउने बनाउनु वा किन्नु पर्दछ । यसले घरमा नकारात्मकता रहँदैन र परिवारका सदस्यबिच प्रेम र स्नेह बढ्दछ ।ख) ओच्छ्यानमा यी...
काठमाडौं । आज शनिबार शनिदेवको पुजा गर्दा लाभ मिल्नेछ । भगवान शनिदेवलाई खुशी पारेर तपाईंले आफ्नो जीवनमा नयाँ ऊर्जा ल्याउन सक्नुहुन्छ। शनिदेवको ब्रत बस्नुभन्दा पहिले शनिदेवसँग जोडिएका केही महत्वपूर्ण कुराबारे जानकारी लिनु आवश्यक हुन्छ।शनि देवलाई एक महत्त्वपूर्ण देवता भनिएको छ, किनभने शनि देवले हाम्रा कार्यहरूमा फल प्रदान गर्दछन्। शनी भगवान सूर्यको पुत्र हुन् । उनमा आमाको छाया छ। यमराज...
भक्तपुर । भक्तपुर अस्पताल स्थापना भएको ११९ औं वर्ष भएको छ । शुक्रबार अस्पताल स्थापनाको अवसरमा विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाइएको छ । सो अवसरमा आयोजित पत्रकारको स्वास्थ्य परिक्षण कार्यक्रममा जिल्लामा सक्रिय ३० जना पत्रकारहरुको निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।अस्पतालकी प्रमुख डाक्टर सुमित्रा गौतमले हाल अस्पतालमा ८ सय ५० जना भन्दा धेरै विरामीहरुले दैनिक ओपिडी सेवा लिने...
भक्तपुर । इष्ट पोइन्ट एकेडेमी स्कुल भक्तपुर कमलबिनायकले २०७९ सालको एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याएको छ । यो बिद्यालयबाट १७ जना विद्यार्थी परिक्षामा सहभागी भएका थिए । जसमा ग्रेडिङ प्रणाली अनुसार "ए" प्लस ५ जना, ए १० र बि प्लस २ जनाले ल्याएका जानकारी बिद्यालयका प्रधानाध्यापक रमेश चन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।
काठमाडौं । २०७९ सालको एसइई परिक्षाको परिक्षाफल प्रकाशित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज विहिबार सार्वजनिक गरेको हो । बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको छ ।कक्षा ११ मा भर्ना पाउन अंग्रेजी, गणित, विज्ञान, नेपाली र सामाजिकमा न्यूनतम डी प्लस ल्याउनैपर्छ । विज्ञान पढ्न विज्ञान र गणितमा सी प्लस ल्याउनैपर्छ । आठ...
काठमाडौं । २०७९ सालको एसइई परिक्षाको परिक्षाफल प्रकाशित भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ९एसइई० को नतिजा आज विहिबार सार्वजनिक गरेको हो । बोर्ड बैठकले निर्णय गरेसँगै रिजल्ट प्रकाशित गरिएको छ । बोर्डले अन्तिम पटक २०७२ सालको पद्धतिअनुसार नतिजा प्रकाशित गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी...










