Thursday, April 16, 2026
Home Blog Page 294
कांठमाडौं : नेपाली कांग्रेसा नेता विमलेन्द्र निधीले नेपाली कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् मंगलबार काठमाडौंमा आयोजित चियापान समारोहमा बोल्दै उनले देशमा कम्युनिष्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी नेपाली कांग्रेस मात्रै रहेको जिकिर गरे।उनले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताए। उनले नेपाली कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने...
काठमाडौं : श्रीमती हत्याको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। ३० वर्षीया श्रीमती पार्वती देवी खङको हत्या गरेको अभियोगमा सप्तरी जिल्लाको महादेवा गाउँपालिका-२ अकबरपुर बस्ने ३५ वर्षीय रामरूप खङलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।उनीहरूबीच घरायसी वादविवादको कारण झैझगडा तथा कुटपिट हुँदा पार्वती गम्भीर घाइते भएकी थिइन्। यो सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको...
चितवन : चितवनको भरतपुर महानगरपालिकामा सार्वजनिक जग्गा कब्जा गरेर नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले खाली गराएको छ। प्रसूति गृह सञ्चालनका लागि उपलब्ध गराएको जग्गामा नर्सिङ कक्षा सञ्चालन गरेको पाइएपछि महानगरले सो जग्गा खाली गराएको हो।भरतपुर–३ नगरवनमा डेढ बिघा जग्गामा बनाइएको भवन महानगरले प्रसूति गृह सञ्चालनका लागि लायन्स क्लब अफ नारायणगढलाई उपलब्ध गराएको थियो। तर बालकुमारी कलेजले उक्त जग्गामा...
काठमाडौं : ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप दुईजना नक्कली मोहीहरु पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले नक्कली मोही बनेर सरकारी जग्गा हडपेको आरोपमा सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जनलाई नियन्त्रणमा लिइएको एसएसपी दिनेश आचार्यले जानकारी दिए। महर्जनद्वयलाई नक्कली मोही बनाएर रामकुमार सुवेदी, मीनबहादुर गुरुङ र शोभाकान्त ढकाल लगायतले सरकारी जग्गा हडपेको सिआइबीले जनाएको छ। यसै प्रकरणमा हिजो नापी...
काठमाडौं : एक वर्षपछि बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सकिने चरणमा छ। सोमबार महामन्त्री‚उपसभापति र सभापतिले धारणा राखेपछि बैठकमा नेताहरूले बोल्ने क्रम सकिनेछ। साउन २ गतेबाट सुरु भएको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य र सहमहामन्त्रीहरूले धारणा राखिसकेका छन्। केन्द्रीय सदस्यहरूको असन्तुष्टि र चर्को दबाबपछि बस्न सफल भएको बैठकमा पार्टीभित्रको द्वन्द्व,गुट–उपगुट र विवाद छरपस्ट भएको छ। फेसबुक पेजमा प्रत्यक्ष...
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि देशभरका औषधि पसलहरूको अनुगमन सुरु गरेको छ।औषधि पसलहरू मापदण्ड विपरीत चलेको गुनासो आएपछि स्वास्थ्य मन्त्रालयले अनुगमन गरेको हो। २० वटा समूह बनाएर स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका औषधि पसलहरूको अनुगमन गरेको छ ।अनुगमनका क्रममा केही औषधि पसलहरू मापदण्ड विपरीत सञ्चालन भएको पाइएको छ। स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले औषधि...
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान पूरा हुन नसकेको बताएका छन्।ोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले नक्कली भुटानी शरणार्थीको अनुसन्धान प्रक्रिया पूर्ण रुपमा गर्न नसकेको बताए। उनले नक्कली भुटानी शरणार्थी प्रकरणको जरो बीचमै काटिँदा अनुसन्धान पूरा नभएको बताए। उनले भ्रष्टाचार अहिले संघदेखि स्थानीय तहका...
भक्तपुर  । इष्ट पोइन्ट एकेडेमी स्कुल भक्तपुर कमलबिनायकले २०७९ सालको एसइई परिक्षामा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  शनिबार एक कार्यक्रमकाबीच यो बिद्यालयबाट एसइई  सहभागी १७ जना विद्यार्थी सम्मान र बिदाई गरेको हो ।काभ्रेपलान्चोक जिल्लाको चण्डेश्वरी मन्दिरमा भक्तपुर नगर शिक्षा प्रमुख  के पि कर्माचार्य प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।  नगर शिक्षाका रामेश्वर मचामसी, विद्यालयका शिक्षक, शिक्षिकाहरुको समेत उपस्थिति...
काठमाडौं : नेपाल प्रहरीका ६४ वरिष्ठ वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सब इन्स्पेक्टर) निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा सिफारिसमा परेका छन् । साउन ६ गतेको निर्णयअनुसार प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची सार्वजनिक गरेको हो ।पहिलो नम्बरमा मोहनलाल आंगा श्रेष्ठ, दोस्रो नम्बरमा लोकराज पाठक, तेस्रो नम्बरमा किरण घिमिरे बढुवा सिफारिसमा परेका छन् ।हेर्नुहोस् बढुवामा परेकाको सूची–
काभ्रेपलाञ्चोक : ​जिल्लाका ३० हजार ७४३ पशु लम्पी स्किन सङ्क्रमणबाट प्रभावित भएका छन्। यो रोगबाट जिल्लामा ६८१ पशुचौपाया मरेका भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। पछिल्ला महिना काभ्रेपलाञ्चोकमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलँदै पशुचौपायाको अवस्था भयावह बन्दै गएको हो। केन्द्रका अनुसार यो रोगबाट जिल्लाको १३ स्थानीय तहमा हालसम्ममा ६८१ पशुको मृत्यु भएको छ। उक्त रोगका...