Sunday, June 14, 2026
Home Blog Page 27
काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फ नयाँलाई अवसर दिने भएको छ। २०६४ सालदेखि २०७९ सालसम्मको चुनावमा समानुपातिकतर्फ अवसर पाएकाहरूलाई यसपालि समानुपातिक उम्मेदवार सूचीमा नराख्ने निर्णय कांग्रेसले गरेको हो। ‘पार्टीमा पटक पटक अवसर पाएकाहरूलाई यसपालि समानुपातिकतर्फ उम्मेदवार नबनाउने पार्टीले आज निर्णय लिएको छ,’ एक पदाधिकारीले सेतोपाटीसँग भने, ‘२०६४, २०७०, २०७४ र २०७९ को चुनावमा समानुपातिक सांसद भएकालाई यसपालि सूचीमै नराख्ने...
काठमाडौं । वैशाख १ गतेदेखि पुस १३ गतेसम्म साढे ८ महिनाको अवधिमा देशका विभिन्न स्थानमा भएका आगलागीका घटनामा ५२ जनाको मृत्यु भएको छ । सोही अवधिमा ३ सय ५२ जना घाइते भएका छन् भने २ हजार ५ सय ६४ परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार आगलागीका कारण ठूलो मात्रामा धनजनको क्षति...
एजेन्सी । बंगलादेशमा भीडले कुटपिट गरेर अर्का हिन्दु अल्पसंख्यकको हत्या गरेको छ। राजबारी जिल्लामा डिसेम्बर २४ को राति करिब ११ बजे सम्राट भनिने २९ वर्षीय अमृत मण्डललाई फिरौती मागेको आरोपमा भीडले हत्या गरेको द वायरले लेखेको छ। गत हप्ता मात्रै २७ वर्षीय दिपु चन्द्र दासलाई पनि भीडले हत्या गरेको थियो। अन्तरिम सरकारले भने पछिल्लो घटना आपराधिक प्रकृतिको भएको र साम्प्रदायिक...
काठमाडौँ । नेकपा माओवादीले कम्युन र सर्वसाधारणको घरमा प्रहरीले छापा मारेकोप्रति आपत्ति जनाएको छ । माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्घाखाँचीस्थित सितगङ्गा–११ मा प्रहरीले छापा मारेकोप्रति आपत्ति जनाएको हो । ‘यस आतङ्कपूर्ण घटनाले हामीलाई गम्भीर बनाएको छ । राज्यको यो दमनकारी हर्कतको पार्टी घोर भर्त्सना गर्छ’, विज्ञप्तिमा भनिएको छ । सरकारले एकातिर शान्तिपूर्ण चुनावको वातावरण...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेता मानेर जान काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह तयार भएका छन् । तर त्यसका लागि फागुन २१ गतेको निर्वाचनमा बहुमत आएपछि आफूलाई प्रधानमन्त्री पद बनाउनुपर्ने अडान बालेनले राखेका छन् । बालेनको उक्त सर्तमा रवि पनि सकारात्मक रहेपछि दोस्रो तहका नेताहरू सहमतिका बुँदा तयार गर्न लागेका हुन् । वार्तामा संलग्न दुवै पक्षका...
भक्तपुर । आज गुन्डुमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मत माग्न र मतदान गर्न कुनै समस्या नहुनेगरी सरकारले निर्वाचनको वातावरण बनाएको बताएका छन् । सञ्चारकर्मीलाई भेटबारे जानकारी दिदै उनले उक्त कुरा बताएका हुन् ।मन्त्री खरेलले भने, “सरकार तोकिएकै दिन...
काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेकी छन् । शर्माले अहिले राष्ट्रपतिको कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका छन् । मन्त्री बनेका शर्माले यसअघि माओवादी लडाकु समायोजन समितिमा रहेर काम गरेका छन् । कोभिड महामारीको बेला सीसीएमसीमा पनि उनले काम गरिसकेका छन् । शर्मा थपिएसँगै अन्तरिम मन्त्रिपरिषद्‌ १५ सदस्यीय भएको छ ।
काठमाडौं । तराईमा अहिले चिसो र शीतलहरको प्रकोप छ। बाक्लो हुस्सु र दिनभरी चलिरहने पश्चिमी वायुका कारण तराईमा चिसो अस्वाभाविक रूपमा बढेको छ । एक्कासी बढेको शीतलहरसँगै बारामा बिहान बेलुकाको तापक्रम दश डिग्री सेन्टिग्रेडसम्म झरेको छ जसले सर्वसाधारणको दैनिकी कष्टकर बनाएको छ । अत्यधिक जाडोले सबैभन्दा बढी असर दैनिक ज्यालादारी गरेर जीवन धान्ने मजदुर, बालबालिका, ज्येष्ठ नागरिक र विपन्न...
काठमाडौं ।आज विश्वभर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाइदैछ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथले(हेममा भएको थियो । पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थानमा क्रिसमसको रमझम बढी हुने...
काठमाडौं । मौसम पूर्वानुमान महाशाखा मौसम पूर्वानुमान बुलेटिन अनुसार आजको मौसम यस्तो हुन सक्नेछ । २०८२ पुष १० गते (बिहीबार) दिउँसोः देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।रातीः देशका तराई भू-भागमा हुस्सु रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेशको...