Sunday, June 14, 2026
Home Blog Page 28
काठमाडौं । फुटेको चार वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच पार्टी एकताका लागि सहमति भएको छ । बुधबार दुवै पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र कमल थापाबीच भएको छलफलपछि एकता गर्ने सहमति भएको हो । एकतामा जाने निर्णय भएको राप्रपा नेपालका अध्यक्ष थापाले जानकारी दिएका हुन् । पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले २०७८ माघ २५...
काठमाडौं । नेपालको सबैभन्दा ठूलो रोजगारदाता र निर्यातमूलक कम्पनी रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको अभूतपूर्व विश्वास देखिएको छ । आम–सर्वसाधारण समूहतर्फ आईपीओ खुलेको तेस्रो दिनमै १८ गुणा बढी आवेदन परेको छ ।सिडिएससीद्वारा प्रकाशित विवरण अनुसार बुधबारसम्म ३ लाख १४ हजार ४६४ आवेदकबाट १ करोड ६२ लाख ९३ हजार ४६० कित्ताको लागि आवेदन परेको छ । आवेदकबाट १३ अर्ब...
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पार्टीका प्रवक्ता एवं निवर्तमान सांसद ज्ञानेन्द्र शाहीलाई ६ वटा निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरिएका छन् । भक्तपुरबाट शाहीको सिफारिस भएको जनाइएको छ । भक्तपुरका राप्रपा अध्यक्ष अर्जुन कार्कीले क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ शाहीलाई सिफारिस गरिएको जानकारी दिए । सुर्खेत २ बाट पनि शाही पहिलो नम्बरमा सिफारिस...
काठमाडौं । नेपाली कांग्रेसका २४ सांसदले विघटित प्रतिनिधिसभा पुनर्स्थापनाका पक्षमा गरेका छैनन् । प्रतिनिधिसभा पुनर्स्थापना हुन्छ भन्दै ६५ सांसदले हस्ताक्षर गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।१. अर्जुन नरसिंह के.सी.२. डा. आरजु राणा३. उदय शमशेर राणा४. कुसुमदेवी थापा५. गगन कुमार थापा६. दिक्पाल कुमार शाही७. धनराज गुरुङ८. पूर्ण बहादुर खड्का९. प्रतिमा गौतम१०. प्रदीप पौडेल११. मुक्ता कुमारी यादव१२....
काठमाडौं । बिहानैदेखि हुस्सुसँगै अत्यन्त चिसो बढेपछि बुटवल उपमहानगरपालिकाले विद्यालयहरूमा बिदा दिने निर्णय गरेको हो। विद्यालयहरू भोलिदेखि पुस १५ गतेसम्म बिदा हुने भएका छन्। केही दिनदेखि सुरू भएको बाक्लो हुस्सु र बुधबारदेखि शितलहर पर्न थालेपछि अत्यधिक चिसो बढेकोले उपमहानगरपालिका भित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेको छ । उपमहानगरपालिकाले वार्षिक बिदाबाट कट्टी हुने गरी पुस...
काठमाडौं । आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँ पुगेको...
काठमाडौ । चितवनको भरतपुरमा अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना हुने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ पुस २५ देखि २९ गते सम्म अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो । दुग्ध उत्पादन सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालले दुग्धजन्य उत्पादनको व्यवसायीकतामा...
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले १७ जना जुवाडेहरुलाई नियन्त्रणमा लिएको छ । भक्तपुर जिल्लाको विभिन्न स्थानमा जुवा तास खेलिरहेको छ भन्ने सूचनाको आधारमा १७ जना मानिसहरुलाई नियन्त्रणमा लिइएको परिसरका सूचना अधिकारी डिएसपी प्रकाश जबेगुले नयाँ नेपाल न्युजडटकमलाई जानकारी दिएका छन् ।भक्तपुर नगरपालिका वडा नं. ८ मालपोत कार्यालय नजिकै पैसाको हारजित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा जिल्ला...
काठमाडौं । भाली बुधबार नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बुधबार दिउँसो १ बजे बस्ने पार्टी मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका छन् । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ । बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल गर्ने बताइएको छ ।
काठमाडौं । सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। नेपाली बजारमा मंगलबार एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो। नेपाल सुन (चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २०० कायम भएको हो।अघिल्लो दिन सोमबार एक तोला सुनको भाउ २ लाख...