Sunday, June 14, 2026
Home Blog Page 26
काठमाडौं । मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य पर्साको ठोरीमा ठोरी इकोलक्स रिट्रिट’ सञ्चालनमा आएको छ । पर्सा जिल्लाको ठोरी गाउँपालिका–२ गोले डाँडा रातो पहाडमा आन्तरिक तथा भारतीय तथा पर्यटकलाई लक्षित गरि सुविधा सम्पन्न ‘ठोरी इकोलक्स रिट्रिट’ सञ्चालन गरिएको ठोरी इकोलक्स रिट्रिटका अध्यक्ष छतेन्द्र आचार्य जानकारी दिनुभयो ।यसका विशेषताहरु -मुस्ताङको आलु, दाल, सिमी, टिमुर, लसुनदेखि -रसुवाको लेकमा पालिएको...
काठमाडौं । पूर्वडीआईजी नलप्रसाद उपाध्यायको घरमा घरको काम गर्ने प्रहरीको कार्यालय सहयोगी बलबहादुर थापामगर मृत अवस्थामा भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बुद्धनगरस्थित डेराको शौचालयमा झुन्डिएको अवस्था फेला परेका हुन् । उदयपुर घर भएका ३० वर्षीय थापा मगरको दरबन्दी प्रहरी प्रधान कार्यालयमा देखिएको छ । उनी पूर्व डीआईजीको घरमा ‘घरेलु कामदार’ को रूपमा खटाइएका थिए । उपाध्याय २०७९ चैत ११...
काठमाडौं । नारायणघाट-बुटवल सडकखण्ड अवरुद्ध हुँदा कैयौँ सवारीसाधन र यात्रुहरू बाटोमै फसेका छन्। शीतलहर फैलिएपछि पश्चिम नवलपरासीको दाउन्ने-खुर्सानी खोला क्षेत्रमा निर्माणाधीन सडक हिलाम्मे भएकाले सवारीसाधनहरू चिप्लिन र फस्न थालेकाले केही दिनदेखि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ। बीबीसी नेपाली सेवाका अनुसारराजमार्गमा लामो जाम भएकाले यात्रुहरुले सास्ती पाएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्नेदेखि दुम्कीबासको जङ्गलसम्मको...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताएका छन्। बुधबार राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरे।‘कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ’, महामन्त्री थापाले भने, ‘यो आत्मविश्वास हाम्रो एकता र...
गुल्मी । ‘बसेपनि शहर गाँउकै खाने रहर’ भन्ने मुल नाराको साथ ग्रामिण कृषि उपजलाई बिक्रि बितरण गरिरहेको पैचो पसलले गाँउमै ११ औं वार्षिकोत्सव मनाएको छ । गाँउको अर्थतन्त्रलाई कृषि उत्पादनको मार्फत चलायनमान गराइरहेको पैचोले गुल्मीको रुरुक्षेत्र–४ स्थित बलेटक्सारमा केन्द्रीय कार्यलयमा कृषकसंगै वार्षिकोत्सव गरेको हो ।रुरु क्षेत्र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीले मानव सभ्यताको बिकासको लागि कृषि उत्पादन अपरिहार्य रहेको...
काठमाडौं : केही दिन यता हुस्सु र शितलहर बढेसँगै विद्यालयको पठनपाठन र परीक्षा सञ्चालन प्रभावित बनेका छन्। हुस्सु र शितलहरले मौसममा सुधार नदेखिएको कारण अधिकांश विद्यालय बन्द गरिएको छ भने केही ठाउँमा भने बाहिर घाममै राखेर परीक्षा सञ्चालन गरिएको छ। चिसोको प्रभाव बढी तराई क्षेत्रमा देखिएको छ। धनुषाको जनकपुरधाम उपमहानगरपालिकाले पुष १३ गतेदेखि नै विद्यालय बन्द गरेको छ। उपमहानगरपालिका...
काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई रातको समयमा सवारीसाधन व्यवस्थापनमा सहजता ल्याउने उद्देश्यका साथ ‘म्याजिक लाइट’ हस्तान्तरण गरिएको छ ।उक्त म्याजिक लाइटलाई लायन्स कल्ब अफ काठमाडौं थलीले खरिद गरी आज जिल्ला प्रशासन कार्यालयमा एक विशेष कार्यक्रमको आयोजना गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई हस्तान्तरण गरिएको हो ।
तनहुँ : म्याग्दे गाउँपालिकाले दुग्ध उत्पादनमा संलग्न किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रति लिटर दूधमा रु १० अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। गाउँपालिकाले दूग्ध व्यवसायलाई व्यवस्थित, व्यावसायिक र दिगो बनाउने लक्ष्यसहित उक्त कार्यक्रम अघि सारेको जनाएको छ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीका अनुसार स्थानीय दुग्ध उत्पादक किसानको उत्पादन लागत बढ्दै गएको र बजार मूल्य अपेक्षाअनुसार नबढेकाले किसान समस्यामा...
काठमाडौँ — मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने तयारी गरेको छ । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहसँगको वार्तामा सहमति नजुटेपछि एक्लै बन्दसूची बुझाउने तयारीमा कुलमान घिसिङ लागेका हुन् ।आगामी दिनमा रास्वपासँग एकता संवादको बाटो खुला राखेर समानुपातिक बन्दसूची बुझाउने तयारी भइरहेको उज्यालो नेपालका प्रवक्ता राजु...
भक्तपुर । सस्कृतिकर्मी, साहित्यकार एवं कलाकार गणेशराम लाछिद्वारा लिखित चार पुस्तकको विमोचन भएको छ । मध्यपुर थिमी नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ र नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले आज थिमीमा एक समारोहका बिच लाछिका पुस्तकहरु विमोचन गर्नुभएको हो । लेखक लाछिले आफ्नो मातृभाषाबाट दुईवटा कृति "हेङ्ग्वा: जुम्ह मनु"(उपन्यास) र "कयता तंम्ह नेवा" नाटक तथा नेपाली भाषाबाट सिक्किम "यात्राको...