Friday, September 18, 2026
Home समाचार आज विश्वभर क्रिसमस मनाइदैं, सार्वजनिक बिदा

आज विश्वभर क्रिसमस मनाइदैं, सार्वजनिक बिदा

16

काठमाडौं ।आज विश्वभर क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाइदैछ । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथले(हेममा भएको थियो । पछिल्लो समय मुख्य सहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेषगरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत स्थानमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।क्रिसमसका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।