इजरायल र हमासले बुधवार गाजामा युद्धविरामका लागि कतारको मध्यस्थता प्रस्तावमा सहमति गरेको पुष्टि गरेका छन् ।हमासले बन्धकलाई रिहा गर्ने बदलामा, इजरायली पक्ष प्यालेस्टिइनी बन्दी रिहा गर्न र घेरामा परेको एन्क्लेभमा थप मानवीय सहायता प्रवेश गर्न अनुमति दिन सहमत भएको इजरायली सरकारले एक विज्ञप्तिमा जनाएको छ। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट जारी विज्ञप्तिमा इजरायली जेलबाट करिव १५० महिला र किशोर...
धनकुटा : धनकुटा नगरपालिका–१ निगालेमा एक पुरुषले श्रीमती र छोराको हत्या गरी आत्महत्या गरेका छन्। ३५ वर्षीय टिकाराम गुरुङले बुधबार राति श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको हत्या गरी आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। टिकारामले श्रीमती र छोराको हत्या गरी झुण्डिएको प्रहरीले जनाएको छ। उनले अत्यधिक मादक पदार्थ सेवन गर्ने गरेको छिमेकीले...
काठमाडौं : आज हरिबोधिनी एकादशी। तुलसी र दामोदरको विवाह गरी हरिबोधनी एकादशी मनाइँदै छ। चार महिनासम्म भगवान विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकोमा आज भने तुलसी र दामोदरको विवाह गरिन्छ। आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कार्तिक शुक्ल एकादशी (हरिबोधिनी) एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ। आज काठमाडौंको चाँगुनारायण, बुढानीलकण्ठ लगायत...
काठमाडौँ : नेकपा (एमाले)को छैटौँ केन्द्रीय कमिटीको आजको बैठकले लोकतान्त्रिक गणतन्त्र, नेपालको संविधान र विकास निर्माणका क्षेत्रमा भएका उपलब्धिलाई अवमूल्यन गर्दै समाजमा निर्माण गर्न खोजिएको नकारात्मक मनोविज्ञानको अन्त्यगरी अग्रगमनतर्फ लाग्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकले ‘पुराना पार्टीका असफलता’ भन्ने भाष्य निर्माण गर्दै आफूसँग सबै समस्याको समाधान रहेको भ्रम छर्न खोज्नेसँग सजग...
काठमाडौं : नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल र दुर्गा प्रसाईँको नेतृत्वमा रहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आज काठमाडौंमा छुट्टा छुट्टै प्रदर्शन गर्दै छन्। प्रदर्शनका लागि उनीहरूको र्याली निस्किन सुरु भएको छ। कडा सुरक्षाबीच उनीहरूको र्याली सुरु भएको हो। युवा संघले मुलुकमा बेथिति र अराजकताविरुद्ध प्रदर्शन गर्न लागेको बताएको छ भने महाअभियानले स्वतन्त्र नागरिक...
भक्तपुर (नगरकोट) । फ्रान्कस्टोन हाईस्कुल, अस्ट्रेलियाका विध्यार्थिहरु यतिबेला नगरकोट सामुदायिक होमस्टे, बास्तोला गाउँमा तरकारी गोड्ने, बारि खन्ने, टपरी गास्ने, सरसफाइ गर्ने, खाना बनाउने लगाएत कार्यमा ब्यस्त छन ।नेपाली रहनसहन तथा जिवनशैली बारे जानकारी हासिल गर्न कम्युनिटी होमस्टे नेटवर्कको सहकार्यमा ६० भन्दा बढी संख्यामा फ्रान्क्स्टोन हाईस्कुलका विध्यार्थिहरु अहिले नगरकोट सामुदायिक होमस्टेमा रमाईरहेका छ्न ।
होमस्टेको अर्थ पनि यहि हो, होमस्टेमा आउने...
कम्बोडियाले सन् २०२१ जुन महिनामा व्यावसायिक खानी उत्खनन सुरु गरेदेखि ९० प्रतिशत शुद्ध सुनको घोलसहित झण्डै ९ टन डोरे बारहरू उत्पादन गरेको छ। खानी तथा ऊर्जा मन्त्री केओ रतनकले मङ्गलबार दिएको जानकारीअनुसार ‘कम्बोडियामा खानी तथा ऊर्जा नीति’ विषयक मञ्चमा बोल्दै रतनकले हाल दक्षिणपूर्वी एसियाली मुलुकमा ६ वटा कम्पनीले सुनको प्रशोधन गरिरहेको बताएका छन्। अहिलेसम्म, कम्बोडियाले १,०४० सुनको बार उत्पादन...
खाँदा तीतो भए पनि करेला स्वास्थ्यका लागि अतिलाभदायक छ। करेलाका केही फाइदा यस्ता छन्ः
– शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ।– करेलाले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउँछ।– करेला शितल खाद्य भएकाले गर्मी याममा करेला खाने गर्नु लाभदायक हुन्छ।– दमको समस्या भएकाहरूले मसला नहालीकन पकाएको...
काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज (मंगलवार) २३ दशमलव ८२ अंकले ओरालो लागेको छ। आज नेप्से १ दशमलव २८ प्रतिशतले घटेर १ हजार ८२९ दशमलव ६५ को बिन्दुमा कायम भएको हो। आज विभिन्न कम्पनीका २८५ वटा कम्पनीका ३६ लाख ७५ हजार १०१ कित्ता शेयर ३७ हजार ६०७ पटक खरिदबिक्री हुँदा ९५ करोड ४ लाख ७९ हजार ५८३...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका कारण बढ्दै गइरहेको प्राकृतिक विपत्तिसँग जुध्नका लागि भौतिक पूर्वाधारको क्षेत्रमा विशेष शतर्कता अपनाउनु जरुरी रहेको बताएका छन्। आजबाट काठमाडौंमा शुरु भएको एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका १८ मुलुकका निर्माण व्यवसायीहरुको अन्तर्राष्ट्रिय छाता संस्था इफाप्का (इन्टरनेशनल फेडेरेशन अफ एशियन एण्ड वेस्ट्रन प्यासिफिक कन्ट्याक्टर्स) को ४६ औं अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै यस्तो बताएका हुन्।...










