Thursday, April 30, 2026
Home Blog Page 237
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबरजस्तीकरणी मुद्दाको अन्तिम सुनुवाइ आज हुँदैछ। मुद्दाको पेसी न्यायाधीश शिशिरराज ढकालको इजलासमा परेको छ। आज मुद्दाको किनारा लाग्ने बताइएको छ। उनको मुद्दाको पेसी पहिलो नम्बरमा छ। सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो। तर अहिलेसम्म फैसला हुन सकेको छैन। नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा ...
काठमाडौ । प्रारम्भिक बालविकास विज्ञ सविता खनालको सचित्र-बालकथा संग्रह ‘कार्याको जङ्गल-यात्रा’ सार्वजनिक भएको छ । काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमा बाल साहित्य सर्जकहरू, शिक्षासेवीहरू र बालबालिकाले संयुक्त रूपमा पुस्तक सार्वजनिक गरेका हुन् ।पुस्तक लोकार्पण समारोहलाई सम्बोधन गर्दै साहित्यकार एवं प्राध्यापक डा. देवी नेपालले बाल-साहित्य सर्जकले सबैभन्दा बढी बालबालिकाबाट सिकेर उनीहरूलाई नै सिकाउन सक्नुपर्ने बताउनुभयो । बाल साहित्यका कृतिहरू प्रकाशन...
काठमाडौ । चट्टान काट्ने कार्य सुरु हुने भएकाले नारायणगढ–मुग्लिन सडकखण्डको आजदेखी दैनिक चार घन्टा बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ। बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ।भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको...
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण रुपमा विद्युतीकरण घोषणा गर्ने गरी सम्पूर्ण तयारी भइसकेको बताएका छन्। आज सुनसरीस्थित इनरुवा सबस्टेसन उद्घाटन कार्यक्रममा उनले यसलाई सुनौलो दिनको संज्ञा दिँदै उक्त दिन छिट्टै आउने दाबी गरेका हुन्। उनले भने, ‘नेपाल सरकारको दिशानिर्देश, नेपाल विद्युत प्राधिकरणको योजना र नेपाली जनताको साथ र सहयोगले नेपालको ऊर्जा...
काठमाडौं : ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ।​ नयाँबसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा बालिकाहरूलाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको...
झापा : बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन्। उनले आठ महिना मिहेनत गरेर ‘नमूना हवाईजहाज’ बनाएका हुन्। बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईं हालै सो जहाज उडाउँदा छात्र बाँस्कोटाको साथमा नै थिए। सो अवसरमा अध्यक्ष प्रसाईले बाँस्कोटाको प्रतिभालाई अद्भुत बताए। बुद्धशान्ति-१ डुम्रेकोट घर भएका १७ वर्षीय बाँस्कोटाले...
काठमाडौं । नेपाल पशुपंक्षी औषधी व्यवसायी संघ काभ्रे पुर्ब शाखाको चौथो अधिवेशनबाट आगामी कार्यकालकालागि टंककुमार श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् । संघको नि.अध्यक्ष यज्ञ प्रसाद पन्त, उपाध्यक्षहरु बेल बहादुर महत, अमृत थापा, हरीकृष्ण मानन्धर निवर्नचित भएका छन् । त्यसैगरि सचिबमा राजेश मानन्धर, सहसचिबमा पवन केसी, कोषाध्यक्षमा बिजय अधीकारी सदस्यहरु क्रमशः माया श्रेष्ठ, सुदीप धिताल, सुमन चौलागाइ, भीम न्यौपाने र...
भक्तपुर । संस्थागत विद्यालयहरुको संस्था नेसनल प्याव्सन भक्तपुरले यो शैक्षिक वर्षको एसईइ परिक्षामा सम्मिलित हुने आफ्ना विद्यालयका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । एक दिवसीय अभिमुखीकरण कार्यक्रममा कक्षा १० विद्यार्र्थीहरुलाई परीक्षा मार्गनिर्देशन सम्बन्धि अभिमुखीकरण दिइएको थियो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीहरुले यो सालदेखि एसईईमा कम्तीमा ३५ प्रतिशत अंक ल्याउने प्रणालीलागू भएको जानकारी दिए । उनले...
धनगढी : कैलालीमा एक प्रहरी नै प्रहरीको खोरमा थुनिएका छन्।महिलामाथि आर्थिक लेनदेनका क्रममा दुर्व्यवहार गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेर थुनिएका हुन्। ोतका अनुसार धनगढीकै चौधरी थरकी महिलासँग रकम लेनदेनको विषयमा विवाद हुँदा बैतडी घर भएका प्रहरी जवान दमनबहादुर विष्टलाई पक्राउ गरेर थुनामा राखिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले सार्वजनिक मुद्दामा प्रहरी...
काठमाडौं : सर्वोच्च अदालतमा ६ जना न्यायाधीशको आज शपथग्रहण हुँदैछ। बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका सर्वोच्चका ६ जना न्यायाधीशले आज शपथ ग्रहण गर्नेछन्। उनीहरुलाई दिउँसो २ बजे राष्ट्रपति रामचन्द्र पौडेलले शपथग्रहण गराउने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिइन्। संसदीय विशेष सुनुवाइ समितिबाट अनुमोदन भएसँगै बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलले सारंगा सुवेदी, अब्दुल अजिज...