पुस ३०,
चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का एक पुरुष रहेका छन् ।
लामाको घटनास्थलमा र अर्का पुरुषको उपचारका क्रममा जिल्ला अस्पताल चौतारामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...
मुम्बई – बलिउड अभिनयमा अर्को एक पार्ने स्टार पनि थपिने भएकी छन् । चर्चित निर्देशक राम गोपाल वर्माको नयाँ चलचित्रबाट अर्को पोर्न स्टारले अभिनयमा डेब्यु गर्दैछिन् । फरक धारको चलचित्र निर्माणमा माहिर बर्माले आफ्नो नयाँ चलचित्र ‘गड, सेक्स एण्ड ट्रुथ’का पोेष्टर सार्वजनिक गरिदिएका छन् । पोष्टर सार्वजनिक लगतै शोसल मिडियामा तहल्का मच्चिएको छ । चलचित्रको यो पहिलो पोष्टर हो...
पुस २९, कपिलवस्तु । प्राचीन कपिलवस्तुस्थित तिलौराकोटमा आउने पर्यटकको संख्यामा वृद्धि भएको छ ।
तीन वर्षदेखि बुद्ध क्रिडास्थल तिलौराकोटमा जारी उत्खननले यहाँ पर्यटकको संख्यामा वृद्धि भएको लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीले बताउनुभयो । “उत्खननकै कारण प्रचारप्रसार भएकाले पर्यटकको आगमनमा वृद्धि भएको छ”, उहाँले भन्नुभयो । खासगरी यहाँ म्यानमा, श्रीलंका, भियतनाम, चीन, थाइल्यान्ड, दक्षिण कोरिया, जापानलगायत देशका पर्यटक अत्यधिक...
पुस २९,
काठमाडौँ । काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ । भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिनुभयो ।
आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी...
पुस २८,
भक्तपुर । भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा आन्दोलन नगर्न नेकपा एमालेका युवा नेता तथा सांसद महेश बस्नेत चेतावनी दिएका छन् ।
सिमित व्यक्ति र नसिंङ एशोसियनको चुनावी नाराको रुपमा अस्पतालमा राजनिति नगर्न सम्बन्धीत पक्षलाई बस्नेतले आग्रह समेत गरेका छन् ।
भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै युवा नेता बस्नेतले केही समय अगाडीदेखि उक्त अस्पतालमा व्यक्तिगत स्वार्थको लागि आन्दोलन भएको भन्दै...
‘पद्मावती’, जुन अब फिल्म ‘पद्मावत’ नामबाट रिलिज हुँदैछ । १ डिसेम्बर, २०१७ मा रिलिज हुने तयारी भएता पनि भारतका विभिन्न प्रदेशमा भएको विरोधका कारण यो फिल्म प्रदर्शनमा आउन सकेको थिएन । यो फिल्मलाई केही प्रदेशमा ‘ब्यान्ड’ समेत गरिएको छ । राजस्थान, मध्य प्रदेश, उत्तर प्रदेश, पञ्जाब, गुजरात जस्ता राज्यले आफ्नो प्रदेशमा फिल्म ‘पद्मावत’ रिलिज गर्न नदिने चेतावनी दिएका छन्...
काठमाडौं । सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर फिल्म ‘नालापानी’ निर्माण हुँदैछ । प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर यो फिल्म निर्माण हुन लागेको हो । हाल यस फिल्मको लागि कलाकारहरुको अडिशन भईरहेको...
पुस २८,
धुलिखेल । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ बाँसघारीमा आज अपराह्न ट्रकले स्कुटरलाई ठक्कर दिँदा धुलिखेल नगरपालिका–९ का राजकुमार ठकुरीको मृत्यु भएको छ । धुलिखेलबाट बनेपातर्फ जाँदै गरेको बा ५९ प ८९५१ नंको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख १९४३ नंको एलपी ट्रकले ठक्कर दिँदा गम्भीर घाइते ठकुरीको उपचारका क्रममा धुलिखेल सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका...
पुस २८,
काठमाडौं । हिमालयन बैंक लिमिटेडको पच्चीसौँ वार्षिक साधारणसभाले शेयरधनीलाई २५ प्रतिशत बोनस शेयर र १.३१५८ प्रतिशत नगद गरी कूल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष मनोजबहादुर श्रेष्ठले आव २०७३/७४ को प्रतिवेदन प्रस्तुत गर्दै सो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब ११ करोड ४५ लाख २९ हजार...
एजेन्सी । टुयुनिसियामा मुल्यवृद्धिका विरुद्धमा भइरहेको आन्दोलनका क्रममा ७७८ जना प्रदर्शनकारीहरू गिरफ्तार भएका छन् ।
तीन रात भएको प्रदर्शनबा क्रममा उनीहरूलाई सुरक्षाकर्मीहरूले गिरफ्तार गरेको गृह मन्त्रालयले शुक्रबार जनाएको छ । प्रदर्शनकारी र सुरक्षाकर्मीकाबीचमा पटक पटक भएका झडपपछि उनीहरूलाई गिरफ्तार गरिएको सुरक्षा अधिकारीहरूले बताएका छन् । उनीहरूलाई चोरी, लुटपाट, आगजनी र सडकहरूको अवरोध गरेको अभियोग लगाइएको गृह मन्त्रालयका प्रवक्ता खालिफ चिबानीले...









