Home Blog Page 2108
राजधानी दैनिक, चैत १, काठमाडौं । ‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् । सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्युपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन् । गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
फागुन ३०, काठमाडौँ । सरकारले चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ । बीस वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे समातेर राखिने...
फागुन ३०, – कविता उपाध्याय रोल्पा । रोल्पामा ७१ वर्षको उमेरमा एक जोडीले आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद गरेको छ । साविकको राङ्कोट गाविस–५ रोल्पाकी ७१ वर्षीया हस्तमाली वली र उहाँका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच आज जिल्ला अदालत रोल्पाबाट सम्बन्धविच्छेद भएको हो । जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्धविच्छेदको फैसला सुनाएको मुद्दा फाँटका डिट्ठा भीमराज ढकालले जानकारी दिनुभयो । उहाँका...
श्रीकृष्ण लुईँटेल “बोकेदाह्री” पछिल्लो समय उनको नयाँ म्युजिक भिडियो रावणका कारण चर्चामा रहेका छन । कमेडी शैलीका गित संगीतमा जमेका उनी पछिललो समय झापाको बिर्तामोडमा रहेर यही क्षेत्रमा संघर्षरत रहेका छन । मोरङको सलकपुरमा मातापिता लक्ष्मीप्रसाद र अम्बिकादेबी लुँईटेलको जेठो सन्तानका रुपमा २०३३ साल भदौ ११ गते शुक्रबार जन्मिएका लुईटेलले सुकुना बहुमुखी क्याम्पस र इटहरकिो जनता क्याम्पसबाट बिए,बिएड सम्मको...
फागुन ३०, बैतडी । बैतडीमा जनप्रतिनिधि, कर्मचारी र स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाले आज हातपात गरेका छन् । जिल्लाको तल्लोस्वराडमा पर्ने शिवनाथ गाउँपालिका वडा नं ४ मा रहेको उदयदेव स्वास्थ्यचौकी व्यवस्थापन समिति गठनमा असहमति जनाउँदै केही स्थानीयवासीले स्वास्थ्यचौकी इन्चार्ज, वडाध्यक्ष र गाउँपालिकाका नायब सुब्बामाथि हातपात गरेका हुन् । निर्देशिकाअनुसार गठन गरेको समिति नमान्ने भन्दै उनीहरुले माइन्यूटसमेत च्यातेको उदयदेव स्वास्थ्यचौकीका इन्चार्ज...
एजेन्सी । इराकको एउटा अदालतले इस्लामिक स्टेट्स (आइएस) समूहका सदस्यसँग विवाह गरेको अभियोगमा चारजना महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ । उक्त अदालतका प्रवक्ता अब्दुल सत्तार अलले सो कुराको जानकारी दिनुभएको छ । इराकको सर्वोच्च न्यायलयका ती प्रवक्ताका अनुसार ती महिलाले आइएस लडाकूसँग विवाह गरेका र उनीहरुलाई आवश्यक सहयोग गरेको आरोप लगाइएको छ । आइएस लडाकूहरूसँग बिहे गरेर आक्रमण र...
स्वास्थ्य । हाम्रो समाजमा अनुहारमा सेतो दुबी देखिनुलाई कर्मको खेल भन्ने र उपचार नगर्ने प्रचलन व्याप्त छ । सेता दुवी आउनुलाई सामान्य रुपमा लिएर उपचार गर्न चासो नदेखाउनेहरु छन् । तर सेतो दुबी छालामा देखापर्ने समस्या मध्ये शरीरलाई सबैभन्दा बढी कुरुप बनाउने समस्या हो । यो दुध जस्तै सेतो हुने भएकाले सेतो दुबी भनिएको हो । किन सेतो दुबी...
स्वास्थ्य । हामी दैनिकजसो खाजाको रुपमा मःमः नै बढी खान रुचाउँछौैं । खाजाको रुपमा मःमः धेरै खानु पनि खतरनाक हुने गर्दछ । तर, मानिसहरु खाजाको रुपमा मःम नै विशेषगरी खान मन पराएको देखिन्छ । होटल, रेष्टुरेन्टहरुमा मःमः खानेहरुको भीड अत्यन्तै लागेको देखिन्छ । तर, हामीलाई मःमः धेरै खाएमा के हुन्छ भन्ने कुरा थाहा छैन होला । हामी मःमः बनाउन मैदा...
फागुन ३०, धरान । धेरै अगाडिदेखि सर्वसाधारणलाई बेकुव बनाएर नक्कली नोट बजारमा ल्याउने गिरोहलाई प्रहरी सार्वजनिक छ । जाली नोटको कारोबार गर्दै गरेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट ६ जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले सुराकीका आधारमा धरान १३ का राज राई, प्रकाश बुढाथोकी, धरान ११ का दिवस राई, धरान १९का मनिष राई र धरान ७ का मिनकुमार राईलाई...
Liwang, March 14 (RSS): Two children died and three others were injured in a tractor accident in Rolpa this afternoon. Dil Bahadur Bista, 13, and Balaram Bishta, 14, of Rolpa Municipality-10 died in the incident, the District Police Office, Rolpa said. The tractor (Ra 1 Ta 3363) fell 100 metres off the road while carrying stone from the Salle...