Home Blog Page 2107
चैत १, काठमाडौँ । पदमुक्त भएका भनिएका प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूले न्यायालयलाई विवादमा तान्न नचाहेको प्रष्ट पारेका छन् । पराजुलीले आफू सम्मानजनक निकासको पक्षमा रहेको भन्दै आफ्नो कार्यक्षेत्र ‘हाइज्याक’ भएको प्रतिकृया दिए । उनले भने – ‘म सम्मानजनक निकासको पक्षमा थिए तर, सर्वोच्च प्रशासनले मेरो कार्यक्षेत्र हस्तक्षेप गरेर पेशी तोक्नबाटै रोक्यो ।’ न्यायपरिषदले पराजुली गत साउनबाटै उमेरहदका कारण पदमुक्त...
चैत १, भोजपुर । ठेकेदार भागेपछि भोजपुरका ग्रामीण सडक अलपत्र अवस्थामा रहेका छन् । डेनमार्क सरकारको अनुदानमा उन्नति परियोजनाद्वारा सञ्चालित भोजपुर—टक्सार—गुम्बा हँुदै कोट र गोगनेसम्म जाने सडकका ठेकेदार भागेपछि सडक झन् अलपत्र बनेको हो । सोही सडकको ठेकेदार देवजंग शाही भागेको भन्दै स्थानीय आक्रोशित भएपछि भोजपुर सदरमुकाममा आज बसेको सर्वपक्षीय बैठकले ठेकेदार सात दिनभित्र उपस्थित नभए कारबाही गर्ने निर्णय गरेको...
Biratnagar, March 15 (RSS): Nobel Teaching Hospital Proprietor Dr Sunil Sharma was awarded here on Wednesday in recognition of his contributions to the health sector. On the occasion of its seventh anniversary, the New Shrishti – a media outlet brought out from Biratnagar – feted Dr Sharma. Noted comedian Haribamsha Acharya handed over a letter of felicitation with cash...
Kathmandu, March 15 (RSS): The Travels Nepal Bus Service Pvt Ltd is set to operate two buses focusing on the middle-class tourists. The Company which brought into operation four buses having ultramodern service and facilities last year is running two additional buses from tomorrow. Company Chairperson Prahlad Lohani shared that the bus service is to be operated from Kathmandu...
चैत १, काठमाडौँ । ट्राभल्स नेपाल बस सर्भिस प्रालिले मध्यवर्गीय पर्यटकलाई लक्षित गरी दुईवटा बस सञ्चालन गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि अत्याधुनिक सेवा र सुविधासहित वैशाखमा चारवटा बस सञ्चालन गरेको उक्त कम्पनीले भोलिदेखि दुई बस सञ्चालनमा ल्याउन लागेको हो । प्रालिका अध्यक्ष प्रह्लाद लोहनीले मध्यमवर्गीय पर्यटकलाई लक्षित गरेर काठमाडौँदेखि पोखरासम्म उक्त सेवा प्रदान गर्न लागेको...
अन्नपूर्ण पोष्ट-चैत १, काठमाडौं । अधिकांश सचिवले सरकारबाट सुविधास्वरूप पाएको सवारीसाधनको सेतो (सरकारी) नम्बर प्लेट फेरेर रातो (निजी) बनाउन गृह मन्त्रालयमाथि दबाब दिन थालेका छन्। परराष्ट्र सचिव शंकरदास वैरागीले आफूले प्रयोग गरिरहेको सरकारी गाडीको रातो प्लेटको समय ६ महिना बढाउन गृहमन्त्री रामबहादुर थापाको सचिवालयको शक्ति प्रयोग गर्दै दबाब दिएका छन्। सचिव वैरागीले गृहमन्त्री थापाको स्वकीय सचिवालयमार्फत छिटोभन्दा छिटो रातो...
चैत १, मोरङ । मोरङको पथरी–शनिश्चरे नगरपालिका–१ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को २ च ३२२ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री सोही ठाउँका ४० वर्षीय रमेश लिम्बूको मृत्यु भएको हो । पिकअपको ठक्करबाट गम्भीर घाइते भएका लिम्बूलाई उपचारका लागि स्थानीय पथरी हस्पिटल पु¥याउने बित्तिकै मृत्यु भएको थियो । ठक्कर...
नागरिक दैनिक-चैत १, काठमाडौं । प्रधान्यायाधीश गोपाल पराजुलीले नेतृत्व सम्हालेपछि सर्वोच्च अदालतबाट जारी भएका आदेश र फैसलाका कारण देशले ठूलो राजस्व गुमाएको छ । त्यस्ता आदेश र फैसलाका कारण विभिन्न कम्पनीले राजस्वमा छुट पाएपछि सरकारले घाटा व्यहोरेको हो। पराजुली प्रधानन्यायाधीश भएपछि सर्वोच्चले टेलियासोनेरा ९एनसेल०, निरजगोविन्द श्रेष्ठ, सिनर्जी नेपाल, गोर्खा ब्रअुरी, सूर्य नेपाल, मल्ल होटल र अन्तःशुल्क नक्कली स्टिकरको मुद्दामा ती...
कान्तिपुर दैनिक-चैत १, सिन्धुपाल्चोक । गत माघ ५ गते बाह्रबिसे नगरपालिका ८ जम्बुपारीकी २१ बर्षीया कमला दाहाल एकाएक माइतबाटै गायब भइन् । दुई दिनसम्म परिवारले व्यापक खोजी गर्यो । कतै नभेटेपछि उनीहरु निराश छन् । कमला हराएको दुइ दिनपछि बाह्रबिसे कर्थलीकी २६ बर्षीया विमला तामाङ पनि त्यसरी नै हराइन् । बाह्रबिसे नगरपालिकामा मात्रै २०७४ साउनदेखि हालसम्म ३० किशोरी हराएको...
अन्नपुर्ण पोष्ट दैनिक- चैत १, काठमाडौं । दशकौंदेखि हिमालमा रहेको बेवारिस शवलाई राज्यले व्यवस्थापन गर्न नसक्दा आरोही त्रसित बन्ने गरेका छन्। आरोही र गाइड कीर्तिमान कायम गर्न हिमाल आरोहणमा जाँदा बाटैभरि शव कुल्चिनुपर्ने बाध्यता छ। आठ हजारमाथिका अधिकांश हिमालमा बाटैभरि प्रशस्त शव भेटिन्छन्। चुचुरो चुम्ने लक्ष्यमा हिँडेका आरोही शव देख्दा झस्किँदै खिन्न मन पारेर अघि बढ्न बाध्य रहेको पर्वतारोहण प्रशिक्षक...