चैत १,
गुल्मी । ईस्मा गाउँपालिका वडा नम्बर–३ नयाँ पोखराको हनुमान मन्दिर पछाडीको एकान्तस्थानमा ६ वर्षीया बालिका लाई सोही गाउँपालिका वडा नम्वर वडा नम्वर ४ दर्लामचौरका प्रमाणगत रुपमा उमेर नखुलेका हिमाल दर्जीले बलात्कार गरेका थिए । मंगलबार दिउँसो साढे चार बजेको समयमा बलात्कृत भएकी गुल्मीको ईस्माकी ६ वर्षीया बालिका यति बेला अस्पतालमा उपचार गरिरहेकी छन् ।...
चैत १,
काठमाडौं । करिब बर्षदिन अगाडी माछापुच्छ्रे बैंक छाडेका तुलसी राम गौतमको बैंकिङ क्षेत्रमा पुनरागमन भएको छ । सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा उनी फर्किने भएका हुन् । बैंकले बैशाख १९ गतेदेखि लागु हुने गरेर गौतमलाई नियुक्ति दिएको हो । अर्थशास्त्रमा स्नातक गौतमले मार्केटिङ र फाइनान्समा एमबीए गरेका छन्। गौतमसँग ३० वर्षको बैंकिङ अनुभव छ ।
चैत १,
काठमाडौं– उपसभामुखको निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो २ बजेभित्र उम्मेदवारी मनोनयन गर्नुपर्नेछ ।यसैबीच सभामुखमा उम्मेदवारी नदिएको काँग्रेसले भने उपसभामुखमा उम्मेदवारी दिने भएको छ । काँग्रेसले उपसभामुखमा पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको हो । उम्मेदवारी दर्ताका लागि संसद सचिवालयमा पुगेको भुसालले वताइन् । उम्मेदवारी दर्ताका लागि फर्म ल्याएको वताउँदै भुसालले भनिन् ‘ प्रस्तावक र समर्थकका विषयमा छलफल हुँदैछ...
चैत १,
बागलुङ । तमानखोला गाउँपालिका–५ खुङ्खानीका बासिन्दा वर्षौंदखि खानेपानीको समस्या भोग्न बाध्य छन् । फागुनदेखि जेठसम्मको सुख्खा याममा सिङ्गो टोल एउटा धारामै भर पर्दै आएका छन् । खानेपानी लिन घण्टौँसम्म पालो पर्खनुपर्ने बाध्यता रहेको स्थानीय टीका परियारले बताउनुभयो । “हिउँदमा गाउँका अधिकांश धारा सुक्छन्” उहाँले भन्नुभयो, “एक÷दुईवटा धारा चल्ने हुँदा खानेपानीको जोहो गर्नै गाह्रो छ ।” तीन सय...
काठमाडौं । चलचित्र ‘भीमसेन’ निर्माण घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रम बीच चलचित्र घोषणा गरिएको छ । युवी फिल्मस् ग्यालरीको तेस्रो प्रस्तुति चलचित्र ‘भीमसेन’मा कमेडी, लभ र एक्सन विषय समेटिने निर्माण पक्षले जानकारी गरायो ।
भोमान कटुवालको निर्देशनमा बन्न लागेको यो चलचित्र कला राईले निर्माण गरेकी हुन् । राजु किराती राईको द्वन्द्व निर्देशन, राजन ढुंगेलको संवाद, भोमन कटुवालको...
चैत १,
कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले सार्बजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय धनगढीले बिहीबार बिहान पत्रकार सम्मेलन गरी आरोपीहरूलाई सार्वजनिक गरेको हो ।
पक्राउ परेकाहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने ४० वर्षीय कमल क्षेत्री, वडा नम्बर ९ बस्ने ३६ वर्षीय भरतबहादुर शाह, धनगढी उपमहानगरपालिका ८ बस्ने...
चैत १,
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७, झण्डाबोझकी २८ वर्षीया पुजा चौधरी नगद तथा गहनासहित बेपत्ता भएपछि ससाना बालबालिकाको विजोग भएको छ । श्रीमान् मजदूरी गर्न भारतमा गएका बेला ससाना बालबालिका छाडेर चौधरी बेपत्ता भएपछि बालबालिकाको विजोग भएको हो । फागुन १९ गते नगद रु ५० हजार र सुनको तिलहरी लिएर उनी बेपत्ता भएको उनका श्रीमान् वीरबहादुर चौधरीले बताउनुभयो...
चैत १,
जाजरकोट । गाउँगाउँमा जनचेतना बढेसँगै बालविवाह रोक्न अभिभावक नै जुटेका छन् । नलगाड नगरपालिका–८ काब्राका १३ वर्षीया चन्द्रिका चदाराको बालविवाह रोकिएको छ । पञ्च भयार मावि, जिकुवामा कक्षा ५ मा पढ्ने छात्रा चन्द्रिका चदारालाई नलगाड–१ चिउरीका १५ वर्षीय प्रेम विकले सोमबार भगाएर लगेका थिए । भगाएर गरिएको बालविवाहले फाइदा नगर्ने भन्दै छात्राका बाबु जयलाल चदाराले केड...
Nuwakot, March 15 |(RSS): A birthing centre has been brought into operation at Manedanda health post in Kispang rural municipality-5.
The centre has been brought into operation to ensure citizens' access to health services, shared Kispang rural municipality chair Chhatra Bahadur Lama.
"There was a compulsion for pregnant and expectant mothers to approach distant health facility in absence of...
चैत १,
काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशका रुपमा आज पदभार ग्रहण गर्नुभएको छ ।
कामु प्रधानन्यायाधीश जोशीले पदबहालीलगत्तै इजलास तोकी काम समेत शुरु गर्नुभएको छ । न्यायपरिषदले बुधबारको सचिवस्तरीय पत्रमार्फत प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको २०७४ साउन २१ गते ६५ वर्ष पुगेको नागरिकता र शैक्षिक प्रमाणपत्रबाट पुष्टि भएको भन्दै उहाँ पदमा नरहेको जानकारी गराएको थियो ।...










