Home Blog Page 2073
चैत २४, दोलखा । कालिञ्चोक गाउँपालिका–७, र ८ सुनखानीका स्थानीयहरुले ६ घण्टा बन्धक बनाएका जिल्ला समन्वय समिति (जिसस) दोलखाका प्रमुख डबल पाण्डेलाई प्रहरीले उद्धार गरेको छ । गाउँपालिका केन्द्र सुनखानी आसपासमा राख्नुपर्ने भन्दै कालिञ्चोक गाउँपालिका–७, र ८ सुनखानीका स्थानीयहरुले लापिलाङ जाने क्रममा प्रमुख पाण्डेको गाडी नियन्त्रणमा लिई कालिनाग बहुमुखी क्याम्पसमा बन्धक बनाएका थिए । दोलखाका प्रहरी प्रमुख डीएसपी रामेश्वर कार्कीले...
नागरिक दैनिक, चैत २४, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र परराष्ट्र नीति अँगालेको जनाउँदै भारत र चीनसँगको नेपाल सम्बन्धलाई एक अर्कासँग तुलना गर्न नहुने बताएका छन् । भारतको तीनदिने राजकीय भ्रमणमा रहेका ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार चीनतर्फ नढल्केको पनि स्पष्ट पारेका छन् । भारतीय अखबार द टाइम्स अफ इन्डियाको अनलाइन संस्करणमा प्रकाशित अन्तर्वार्तामा ओलीले भनेका छन्,-हामीले स्वतन्त्र...
नयाँ पत्रिका दैनिक, चैत २४ काठमाडौं । केही दिनअघि काठमाडौंकी सरिता मानन्धर (थर परिवर्तन) स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौंको मोडल अस्पताल पुगेकी थिइन् । उनको पेटमा आठ महिनाको बच्चा थियो । मोेडल अस्पताल पुगेर स्वास्थ्य परीक्षण गराउँदा उनको शीररमा पानीको मात्रा ७.५ सिएम मात्रै देखियो । गर्भवती महिलामा पानीको मात्रा यति देखिनु भनेको गम्भीर समस्या हो । चिकित्सकले उनलाई बच्चामा...
नागरिक दैनिक, चैत २४, बनेपा । धुलिखेल-काठमाडौं चल्ने बसमा केही दिनअघिसम्म यात्रुले भाडादर थाहा पाउन कठिन थियो । यही मौका छोप्दै बस व्यवसायीले यात्रुपिच्छे मनलाग्दी बस भाडासमेत असुल्दै आएका थिए । तर, बुधबार सरकारले सिन्डिकेट तोड्दै मयुरसहित अन्य बसलाई बनेपा पठाउन थालेपछि काभ्रे बस समितिले बिहीबारदेखि सबै बसमा भाडादर टाँस्न थालेको छ । आजको नागरिक दैनिकले दोस्रो पेजमा समाचार छापेको...
राजधानी दैनिक, चैत २४, काठमाडौं । आन्तरिक विवादका कारण संघीय संसद्को चौथो ठूलो दल राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले संसदीय दलको नेता चयन गर्न सकेको छैन । संसद्मा रहेका पाँचमध्ये चार राष्ट्रिय पार्टीले दलको नेता छानिसकेका छन् भने विवादका कारण राजपा नेपालले छान्न नसकेको हो । अध्यक्ष मण्डलका संयोजक ठाकुर, सदस्य राजेन्द्र महतो र महेन्द्रराय यादव संसदीय दलको नेताका आकांक्षी...
चैत २३, काठमाडौं । जनता बैंक शुक्रबारबाट ८ वर्ष पुरा गरि ९औं वर्ष प्रवेश गरेको छ । वर्ष प्रवेशको अवसरमा बैंकले शुक्रबार बिहान प्रभातफेरी निकालेको छ । बैकिङ्ग साक्षरता सम्बन्धी चेतना मुलक ब्यानर र प्लेकार्ड सहित सम्पन्न भएको प्रफातफेरी कार्यक्रममा बंैक संचालक समितिका अध्यक्ष, संचालकहरु, र काठमाडौं उपत्यकाका शाखामा रहेका सबै कर्मचारीहरुको सहभागिता रहेको थियो । यस्तै प्रभातफेरी उपत्यका...
Bhaktapur, April 6 :The fourth Bhaktapur Industrial, Cultural, Tourism and TradeFair kicked off today in historic city Bhaktapur today. The festival commenced on a ground of Nepal Trust at Sallaghari has showcased over 200 stalls ranging from daily consumer goods to handicrafts, automobiles to tourism promo products. Province 3 State Assembly member Hari Sharan Lamichhane inaugurated the festival organised...
किशोर उमेर होस्, प्रौढ वा वृद्ध, जुनसुकै उमेरमा पनि प्रेमको जालमा मान्छे सजिलै फँस्न सक्छ । त्यसैले त भनिन्छ नि, प्रेमको उमेर हुन्न । उमेर अनुसारको प्रेम र त्यसबाट उत्पन्न हुने तनाव तथा अवसादको प्रतिक्रिया भने उमेरअनुसार फरक हुन्छ । वृद्धावस्थामा हुने प्रेमको उल्झन् वा तनाव रुपमा व्यवस्थापन हुनसक्छ । किशोरकालको प्रेमले ल्याएको तनाव र उल्झन तुलनात्मक रुपमा जटिल...
- डा. राजेन्द्र भद्रा,म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमानले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमानले योनिमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ? -४३४५गर्भनिरोधक उपाय जस्तै कि...
मेष- साझेदारीमा थालिएको कार्यले अवसरको ढोका खोल्नेछ । आफ्नै शारीरिक कमजोरी एवं आलस्यताका कारण महत्वपूर्ण काम छुट्न सक्ने भएकाले समयको व्यवस्थापन गर्नु आवश्यक छ । नौला स्थानको भ्रमणमा प्रेमिकाले खर्च गराउन सक्छिन् । अविस्मरणीय क्षणको अनुभवसमेत सँगाल्न सकिनेछ ।वृष- व्यवहारमा देखा पर्ने आर्थिक हैरानीबाट मुक्त हुन ठूलाबडाको सल्लाह लिनुहोला । कार्यव्यस्तताले स्वास्थ्यमा गडबडी सिर्जना गर्न सक्छ, हेलचेक्र्याइँ गर्नु नोक्सानदायक सावित हुनसक्छ...