बैशाख ६,
काठमाडौं । सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन् । यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुर उत्साहित बनेका हुन् ।उनीहरुले हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिका...
वैशाख ५,
तेह्रथुम । जिल्लाका सर्वसाधारण आफूलाई एचआइभी रहे÷नरहेको परीक्षण गर्नै नमान्ने गरेका चिकित्सकले बताएका छन् । जिल्ला अस्पतालसहित अन्य स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांशले एचआइभी परीक्षण गर्नु पूर्व जानकारी दिँदा परीक्षण गर्नै नमान्ने गरेका हुन् । जिल्लाभित्र ल्याब सेवा रहेको जिल्ला अस्पतालसहित वसन्तपुर र सक्रान्ति प्राथमिक स्वास्थ्य केन्द्रमा एचआइभी परीक्षण गर्ने सुविधा छ । त्यसबाहेक हालैमात्र जिल्ला जनस्वास्थ्य कार्यालयको...
वैशाख ५,
रुपन्देही । रुपन्देहीको विभिन्न संगठित अपराधका घटनामा संलग्न भएको भन्दै प्रहरीले रुपन्देहीका पाँचजनालाई पक्राउ गरेको छ । पक्राउ परेका पाँचैजना प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके मनोज पुनका सहयोगी भएको बताइएको छ । पुनले उनीहरुलाई सुराकीका रुपमा प्रयोग गरेका थिए । बुटवल र देवदहका विभिन्न स्थानबाट मंगलबार पक्राउ परेका उनीहरुलाई आज इलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलनको आयोजना गरी...
वैशाख ५,
काठमाडौँ । बंगलादेशमा आयोजना हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ । बंगलादेशको ढाकामा आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ए मा परेको हो । नेपालको समूहमा आयोजक बंगलादेशसहित, पाकिस्तान र भुटान रहेका छन् । आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको समूह ‘बी’ मा भारत, माल्दिभ्स र श्रीलंका रहेका...
वैशाख ५,
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबुु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताउए । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए । मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरिसकेकाले अब सबै कर्मचारीले खटाएको कार्यालयमा गई जनताको सेवा...
बैशाख ५,
काठमाडौं । नेपाली सेनाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा पूरा नै नभएको काम सम्पन्न भएको भन्दै रकम भुक्तानी गरेको पाइएको छ । सेनाले उक्त अस्पतालमा दुईवटा लिफ्ट जडानका लागि ०७४ असार मसान्तसम्म सम्पन्न गर्नेगरी एक करोड दुई लाख रुपैयाँमा सम्झौता गरेको थियो ।
सम्झौताअनुसार ०७४ असार २५ मा सेनाले कार्य सम्पन्न प्रतिवेदन तयार पारी एक करोड १५ लाख २६...
बैशाख ५,
काठमाडौं । वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया। जौको सातु र सर्वत दान गरेर र खाएर मनाइँदैछ। पौराणिक ग्रन्थहरूमा त्रेतायुगको आरम्भ यसै दिनबाट भएको भनिएको छ। अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि भनिएको छ। यो दिन भगवान् विष्णुका छैटौं अवतार परशुराम जयन्ती मनाइन्छ। यो दिन विशेषगरी पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने...
बैशाख ५,
कञ्चनपुर । लागु औषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगरले एक किलो पाँच सय ग्राम चरेस सहित ७४ बर्षीय वृद्ध लाई पक्राउ गरेको छ। मंगलवार साँझ भीमदत्तनगरपालीका ४ बस पार्क क्षेत्र बाट बझाङ छबिस पाथिभरा गाँउपालीका ४ कडेलका चन्द्रदेव जोशीलाईे चरेस सहित पक्राउ गरेको हो। पक्राउ गरेका जोशीलाई हिरासतमा राखि अनुसन्धानको कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका...
बैशाख ५,
तनहुँ । नेपालकै एक मात्र कुसुण्डाभाषी राजामामाको निधन भएको छ। व्यास– १० डिहीगाउँस्थित आफ्नै निवासमा बुधबार बिहान निधन भएको उनको पारिवारले जनाएको छ। उहाँ बिहान ४ बजे उठेर शौचालय जानुभयोु, श्रीमती रानीमाइजु इन्द्रमाया कुसुण्डाले भनिन्, शौचालयबाट फर्किन समय लागेपछि बाहिर हेर्दा आँगनमा ढलेको देखेँ। छिमेकीको सहयोगमा भित्र लगी चिया खुवाएको र केही बेरमा राजमामाको निधन भएको उनले...
बैशाख ४,
काठमाडौं । एमाले र माओवादीवीच एकता प्रक्रियामा नयाँ विषयले प्रवेश पाएको छ । मंगलवार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा सरकार र पार्टी नेतृत्वको विषयले प्रवेश पाएको हो । यस अघि भएको भनिएको आलोपालो प्रणाली अनुसार सरकारको नेतृत्व गर्ने सहमतिलाई पार्टी एकता अगाडि नै मूर्त रुप दिनुपर्ने विषयमा माओवादी नेताहरुले चासो राखेका थिए । ‘सहमति’ को...









