काठमाडौं । गीतकार जानु काम्वाङ्ग लिम्बुको शब्द रचनामा “मायाले संसार थाम्दैन बोलको गीत सार्वजनिक भएको छ । गायक सुजन तिगेलाको स्वरमा रहेको यो गीतको संगीत पनि सुजन तिगेलाले नै गरेका छन् । एरेन्ज भने फणिन्द्र राईले गरेका हुन् ।
वेलायतमा रहेर नेपाली साहित्य र सांगीतिक उद्योगमा निरन्तर लागि रहेकी गीतकार जानु काम्वाङ्ग लिम्बुको शब्द रचनामा यो भन्दा अगाडि पनि थुप्रै...
एजेन्सी । बलिउडका विवाहित नायिकाहरु फिल्ममा अंग प्रदर्शन गर्न हिच्किचाउँछन् । सकभर किस सिनबाट पनि जोगिन चाहन्छन् । तर, नव अभिनेत्री सुरविन चावलाको कुरा बेग्लै छ । उनी फिल्म ‘हेट स्टोरी- २’ मा बोल्ड सिन दिएर चर्चामा आइन् । त्यसपछि मात्र थाहा भयो कि उनी विवाहित हुन् । यो सुनेर धेरै मानिसहरुले जिभ्रो टोकेका थिए । तर, सुरविनलाई अचम्म...
वैशाख ४
काठमाडौं । क्यानले विशेष साधारणसभाबाट संशोधन गर्न लागेको विधानलार्इ आईसीसीले स्वागत गरेको छ । आईसीसीले क्यानको विशेष साधारणसभालाई स्वीकृति दिनुका साथै यो पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ । आर्इसीसीले क्यानको विशेष साधारणसभाबाट निलम्बन फुकुवाका लागि एक कदम अगाडि बढेको बताएको छ ।आर्इसीसी कै पहलमा विवाद समाधानका लागि सल्लाहकार समिति गठन भएको थियो । त्यो समितिले क्यानको...
बैशाख ४,
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले आठ ग्यास उद्योगलाई नेपाल गुणस्तर चिह्न ९एनएस० प्रदान गरेको छ । नेपालभर ५८ ग्यास उद्योग रहेपनि आठ उद्योगले मात्र गुणस्तर चिह्न लिएका छन् । गुणस्तर चिह्न लिने उद्योगमा मनोज ग्यास उद्योग बारा, नेपाल ग्यास उद्योग बालाजु, श्रीकृष्ण ग्यास उद्योग धादिङ, साइबाबा ग्यास उद्योग चितवन, मेट्रो काठमाडौँ ग्यास धादिङ, एनएल...
बैशाख ४,
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको भनि प्राथमिकताका साथ छुट्याएको २१ वटा ठूला पूर्वाधारसम्बन्धी योजनामध्ये अधिकांशको प्रगति सुस्त भएको भनि एक सरकारी प्रतिवेदनमा आलोचना गरिएको छ। विकाससंग सम्बन्धित ती आयोजनालाई छिटो अघि बढाउन सरकारले छुट्टै कार्यविधि बनाउन लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका एक अधिकारीले बताए।
तिनको प्रगति सुस्त हुनुमा सरकारी समन्वय र बजेटको अभाव तथा नीतिगत अस्पष्टता मुख्य कारण रहेको...
एजेन्सी । चीनमा यसै वर्षको ज्यानुअरीदेखि मार्च महिनासम्ममा पूर्वानुमान गरिए भन्दा केही बढी अर्थात् ६ दशमलब ८ प्रतिशतको आर्थिक वृद्धि भएको छ।अघिल्लो वर्षको पहिलो तीन महिनाको अवस्था भन्दा यो वृद्धिदर बढी हो।बिबिसी लेख्छः हालको कूल गाह्रस्थ उत्पादन सम्बन्धी आँकडाहरू पनि बेइजिङको लगभग ६ दशमलब ५ प्रतिशतको वृद्धिको लक्ष्य भन्दा बढी रहेको छ।
तथ्यांकहरूले विश्वको दोस्रो ठूलो अर्थतन्त्रलाई बलियो उपभोक्ता मागले...
बैशाख ४,
काठमाडौँ । कमला शाह नाम परिवर्तन उमेरले ३४ पुगिन् । कमलाको साथमा रहेकी एउटी छोरीलाई उनको साथमै छाडेर श्रीमान् विदेश गएका थिए । धनुषाकी कमला श्रीमान् विदेशीएपछि काठमाडौँमा एउटा कस्मेटिक पसल खोलेर यतै बस्न थालेकी थिइन् । बिहान बेलुकाको हातमुख जोर्न कस्मेटिक व्यापारले पनि भरथेग गरेकै थियो । उनी सामाजिक सञ्जाल ९फेसबुक० चलाउँथिन्, एकदिन राजीव कर्ण नामका...
बैशाख ४,
काठमाडौँ । पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको छ । पार्टी एकता संयोजन समितिको आजको बैठक मिल्न बाँकी विषयलाई टुङ्गो लगाउन दुई अध्यक्ष्रुलाई जिम्मेवारी दिइएकामा निर्वाचन चिह्नको विषयमा विवाद नभएको नेताहरुले जनाएका छन् । एमालेले सूर्य र केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर...
बैशाख ४,
रोल्पा । कुनै कुनै विवाहितले अझै पनि श्रीमान्सँग लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दै आएका छन् ।
पितृसत्तात्मक सोच, चिन्तन तथा धार्मिक, सांस्कृतिक मान्यताका कारण लुकेर परिवार नियोजनका साधन प्रयोग गर्दैआएका महिलाका अनुसार कतिपय परिवारमा अझै पनि परिवार नियोजनका साधन प्रयोग गर्दा पाप लाग्छ भन्ने मान्यता छ । कतिपय परिवारमा छोरा जन्माउने लालसामा श्रीमान्ले साधन प्रयोग गर्न...
स्वास्थ्य । दाँतमा अड्केको खानेकुरा निकाल्न ‘टूथपिक’ पक्कै प्रयोग गर्नुहुन्छ, तर के तपाईलाई थाहा छ, यसले समस्या निम्त्याउँछ भन्ने रु टूथपिकको प्रयोग गर्दा दाँतमा नभएर गिजामा घोचिने हुन्छ, जसले गर्दा रगत निस्कने र दुख्ने समस्या बढ्छ । टूथपिकको प्रयोग गर्नाले दाँतको बीच भागमा खाली ठाउँ बन्न थाल्छ । यो खाली ठाउँमा पछि गएर झनै खाना अड्किने समस्या बढेर जान्छ,...










