नागरिक दैनिक-बैशाख ७,
काठमाडौं । दुई बर्षसम्मको फेसबुक र फोनमा परेको लभ पछि रुकुमकी २७ बर्षीया एक युवती बाँकेको कोलहपुरका ३० बर्षीया तेजेन्द्र चिवारीसँग विवाह गर्न राजी भईन् । फोन र फेसबुकबाटै भाग्ने मिति तय भयो । तविारी फागुन ४ गते युवतीलाई भगाउन रुकुम पुगे । तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसर्र्पामा तिवारीसाग प्रत्यक्ष भेट भयो...
Kathmandu, April 19 (RSS): CPN-UML Chair and Prime Minister KP Sharma Oli and CPN (Maoist Centre) Chair Pushpa Kamal Dahal 'Prachanda' held talks today on matters relating to the imminent unification between the two parties.
As per the decision of the party unification coordination committee to entrust to the two Chairs the responsibility to finalize the unification, they met...
बैशाख ६,
काठमाडौं । लिची इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘बेबी आई लभ यू’ को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र ‘बेबी आई लभ यू’ जेठ १८ गतेबाट देशभर प्रर्दशनमा आउनेछ । चलचित्रमा लभ स्टोरीको विषयलाई उठान गरिएको छ । फरक धारमा रहेर लभ स्टोरीको विषयलाई लिएर निर्माण गरिएको चलचित्रमा सन्तोष खड्गी र पूजा तिवारी मुख्य भूमिकामा छन्...
वैशाख ६,
धनुषा । त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । जानकी नवमीका अवसरमा यस वर्ष जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । यही वैशाख ३ देखि १६ गतेसम्म...
वैशाख ६,
काठमाडौँ । सरकारले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’ लागू गरे पनि विद्यार्थीको सिकाइ उपलब्धि दरमा खासै सुधार नआएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको नतिजाले देखाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमातहतको केन्द्रले सन् २०१७ मा गरेको परीक्षणको नतिजाअनुसार कक्षा ८ का तीन विषयमा विद्यार्थीको उलपब्धि पाँच वर्षअघि गरिएको सोही प्रकारको परीक्षणको तुलनामा स्थिर देखिएको छ । उस्तै साझा प्रश्नका...
वैशाख ६,
भक्तपुर । भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढँुगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर–२ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, २६ वर्षीय सुमन कासुला, भक्तपुर–१० कमलविनायक बस्ने २३ वर्षीय मनिष मकाजु, ३१ वर्षीय सुनिल...
बैशाख ६,
काठमाडौं । सभामुख कृष्णबहादुर महराको सिंहदरबारस्थित कार्यकक्षको ल्यान्ड लाइन फोन नम्बर ०१(४२००१५९ डायल गर्दा ‘तपार्इंले डायल गरेको नम्बरको आगमन कल बन्द गरिएको छ’ भन्ने सन्देश सुनिन्छ । बुधबार मध्याह्नदेखि महराको कार्यकक्षको टेलिफोनको लाइन काटिएको हो । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, उपाध्यक्ष शशिकला दाहालको कार्यालयमा टेलिफोन गर्दा पनि आगमन कल निषेध गरिएको सूचना सुनाइन्छ...
बैशाख ६,
काठमाडौं । हिंसात्मक द्वन्दमा फसको सिरियामा रेहेका नेपाली महिला घरेलु कामदार हाउससमेड ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् ।सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका हुन् ।सिरियाली द्वन्द हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो ।...
बैशाख ६,
काठमाडौं । उपत्यकाका ठूला अस्पतालहरुमा गर्मी मौसमको सुरुआतसँगै गर्मीका कारण उत्पन्न रोगका बिरामीहरुको चाप ह्वात्तै बढ्न थालेको छ महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा उपचारार्थ आउने बिरामीको सङ्ख्यामा शतप्रतिशत वृद्धि भएको छ भने अन्य अस्पतालमा पनि उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जानकारी प्राप्त भएको छ ।गर्मी मौसम सुरु भएसँगै विशेष गरी बालबालिका बढी प्रभावित भएका छन्...
बैशाख ६,
काठमाडौं । स्थिर सरकार, तीव्र आर्थिक वृद्धि र समृद्धि ।
वामगठबन्धन निर्माणताकाका प्रमुख कार्यसूची ।यिनै कार्यसूचीमा केन्द्रित एमाले र माओवादी नेताहरूको चुनावी भाषण । अनि यिनै कार्यसूचीको सपनासहितको चुनावी घोषणापत्र र, आफ्ना मुद्दा तथा एजेन्डा अनुमोदन गराउन मतदातासँग ‘केही गरेर देखाउने’ आश्वसन ।सबैको योगफल थियो, प्रदेश र प्रतिनिधिसभा चुनावमा एमाले र माओवादी गठबन्धनले पाएको जित । मङ्सिर २१...










