Kathmandu, June 27 (RSS): Minister for Physical Infrastructure and Transport Raghubir Mahaseth has stated that the Detailed Project Report (DPR) for the construction of a tunnel in Koteshwor would be prepared within a year in view of reducing traffic congestion in one of the busiest thoroughfares of the Capital City- Koteshwor.
Responding to the queries of the lawmakers in...
असार १३,
भक्तपुर । भक्तपुरमा विगत ६ महिनामा १३ जना बालिका तथा किशोरी बलात्कारका घट्नाबाट पीडित भएका छन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) ले मानव अधिकार वर्ष पुस्तक २०१९ का लागि अर्धवार्षिक पूर्व समिक्षा कार्यक्रममा ईन्सेक भक्तपुर प्रतिनिधी सविना केसीले घट्नाको सार्वजनिक गर्दै २०१८ जनवारीदेखि २७ जुनसम्म हत्या, कुटपिट बलात्कार तथा बलात्कार प्रयास, बाल यौनशोषण तथा दुव्र्यवहार, बहुविवाहलगायतका...
असार १३,
काठमाडौँ । बढ्दो निजीकरण र उदारीकरणले श्रमिक महिलालाई कार्यस्थलमा काम गर्न चुनौती बढ्दै बताइएको छ । पब्लिक सर्भिस इन्टरनेशनल (पिएसआई)को एशिया प्यासेफिक रिजनल एक्जुकेटिभ कमिटीको महिला समितिको काठमाडौँमा जारी कार्यक्रममा बैठकमा यस्तो बताइएको हो । पब्लिक सर्भिस इन्टरनेशनल महासचिव रोसा पाभानेलले सरकारले उद्योग, कलकारखानालाई निजीकरण गर्दै लगिरहेको अवस्थामा श्रमिक महिलालाई विभिन्नखालका हिंसा बढ्दै गएको बताउनुभयो ।...
असार १३,
झापा । निजी बीमा कम्पनीले गर्दै आएको पशुपक्षी तथा बाली बीमाको काम आगामी आर्थिक वर्षदेखि अर्जुनधारा नगरपालिका आफैले शुरु गर्ने भएको छ । नगर पशुपक्षी विकास शाखाको आयोजनामा आज सम्पन्न पशुपक्षी बीमा, भकारो सुधार तथा ऊर्जा उत्पादन अन्तक्र्रियामा सो निर्णयबारे नगर प्रमुख हरिकुमार रानाले जानकारी दिनुभयो । सो कामका लागि आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी लागू...
–नारायण अधिकारी
चितवन– चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् । निकुञ्ज आसपासमा बसोबास गर्ने न्यून वर्गका समुदायका महिला यसबाट पीडित बनेका हुन् । उनीहरुको न्यायका लागि लड्दै आएको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष छविलाल न्यौपानेका अनुसार पीडित ११६ जना महिलामध्ये २७ जनाको...
असार १३,
भक्तपुर । नेपाल सरकारले धेरै लामो समयदेखि देशको विकास निर्माणमा निजि क्षेत्रको साझेदारीकाबारेमा बहस चलाइरहेको थियो चाँगुनारायण नगरपालिकाले भने पहिलो पटक विपदब्यबस्थापनमा समेत निजि क्षेत्रसंग कसरी साझेदारी गर्न सकिन्छ भनेर बहस प्रारम्भ गरेको छ
नगरप्रमुख सोम मिश्रले नगरपालिका एक्लैले विपद ब्यबस्थापनमा काम गर्न नसक्ने भएकाले निजि क्षेत्रको साझेदारी आवश्यक रहेको बताउनु भयो नगरपालिका निजि क्षेत्रसंग हातेमालो गरेर...
असार १३,
वीरगञ्ज । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुर हेटौँडाले चालू आर्थिक वर्षको जेठ मसान्तसम्म वीरगञ्जलगायत क्षेत्रमा सञ्चालित उद्योगमध्ये ११ वटा उद्योगमा शिलबन्दी गरी कारवाही गरेको छ । प्रदेश नं २ को आठ जिल्ला तथा प्रदेश नं ३ को सिन्धुली, हेटौँडा र चितवन कार्य क्षेत्र रहेको सो कार्यालयले ५७२ वटा उद्योगको नमूना संकलन गर्दा ५१५...
असार १३,
पर्वत । तनहुँको आँबुखैरेनी गाउँपालिका–१, बरादीमा मंगलबार भएको दुर्घटनामा पर्वतको एकै परिवारका बाबुछोरीको मृत्यु र आमा गम्भीर अवस्थामा अस्पतालमा रहेपछि सिंगो गाउँ नै शोकमा डुबेको छ । मृतक कुश्मा नगरपालिका–९, कटुवाचौपारीका कमल लामिछानेका छिमेकी रामकृष्ण लामिछानेका अनुसार कमलका दाजु रोजगारीको सिलसिलामा कोरियामा रहनुभएको छ भने भाउजु छोरीका साथ सदरमुकाम कुश्मा बस्दै आउनुभएको छ । कटुवाचौपारीको घरमा कमल र...
असार १३,
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खस्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिन थालिएको छ । सडकमा छिनछिनमा पहिरो खस्न थालेपछि दिनभर यात्रु लाममा बस्नु पर्ने र कुनै पनि समयमा पहिरो खसेर जनधनको जोखिम हुन सक्ने देखिएको छ । राजधानी काठमाडौँ भित्रिन र बाहिरिनका लागि केही लामो यात्रा गरेमा नारायणगढ–मुग्लिन सडकखण्डको जोखिम मोल्नु पर्दैन । तर...
असार १३,
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६को लागि बजेट पारित गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै नरगप्रमुख बासुदेव थापाले नगरसभाबाट कुल बजेट ७६ करोड ४५ लाख २७ हजार रुपैयाको पारित भएको बताए । जसमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्र्तगत रु ४९ करोड २० लाख ६२ हजार रुपैयाँ रहेको छ...



