नयाँ पत्रिका दैनिक- साउन १६,
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सर्वसम्मत गराउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सर्टिफिकेट विवाददेखि विवादास्पद फैसला गरेको, सुनुवाइका क्रममा संसद्को गरिमालाई ख्याल नगरी प्रस्तुत भएकोजस्ता आरोप लागेका जोशीको नाम सर्वसम्मत अस्वीकृत गर्ने सत्तापक्षको तयारी छ । तर, विपक्षी कांग्रेस भने अझै स्पष्ट भइसकेको छैन । सुनुवाइ भएको ६ दिन पुगिसक्दासमेत संसदीय समिति...
समाचारपत्र दैनिक- साउन १६,
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन । नेकपाको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बैठकमै राजिनामा बुझाएको बुझिएको छ । चिकित्सक गोविन्द केसीको अनसनको समयमा श्रेष्ठ र उनका मुख्य समर्थक शिक्षमन्त्री गिरिराजमणि पोखरेल दोहोरो भूमिकामा देखिएका थिए । सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठको भूमिकाको...
साउन १५,
भक्तपुर । भक्तपुरमा चक्कु देखाएर निमार्ण व्यवसायीको साथममा रहेको नगद ६ लाख रुपैँया लुटपाट भएको छ । चाँगुनारायण नगरपालिका ६ फेदिका निर्माण व्यवसायी परशुराम बजगाईको साथमा रहेको नगद ६ लाख रुपैया माक्स लगाएर मोटरसाइकलमा सवारले लुटपाट गरेको बताए । नेपाल बैंक कमलविनायक शाखाबाट झिकेको २ लाख र घरबाट ल्याएको ४ लाख सहित ६ लाख नगद रुपैया मंगलबार...
साउन १५,
बीबीसी । क्रिकेट अष्ट्रेलिया (सीए) मा काम गर्ने एक महिलाले तास्मानियामा गर्भपतन सम्बन्धि सेवाको आलोचना गरेका कारण जागिर गुमाउनुपरेको जानकारी दिएकी छिन् । ३९ वर्षीया एन्जेला विलियमसन जूनसम्म क्रिकेट अष्ट्रेलियासँग सम्बद्ध क्रिकेट तास्मानियामा सरकारी सम्बन्ध प्रबन्धक थिइन् । एन्जेलाले सरकारविरुद्ध ट्वीट गरेकोमा आफूलाई जागिरबाट निकालिएको बताएकी छिन् । यसबारे टिप्पणी दिँदै क्रिकेट अष्ट्रेलियाले ‘आक्रामक टिप्पणी’ सहन...
साउन १५,
भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमीको प्रहरी टोलीले सोमबार लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५ का ५१ वर्षीया पद्मा राणा, पर्सा धोबनी गाउँपालिका–२ का १७ वर्षीय पृथ्वीराज सिंह, मकवानपुर सानोपोखरा–५ का २१ वर्षीया सुष्मा तिमिल्सिना, मध्यपुरथिमी नगरपालिका–५ का २७ वर्षीय राजेश प्रजापति र मध्यपुरथिमी नगरपालिका–६ का २५ वर्षीय दिनेश भासी...
साउन १५,
चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा ट्रकको ठक्करबाट गएराति एक मजदुरको मृत्यु भएको छ । मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टि ८४४७ नं को भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा शिक्षण अस्पताल भरतपुरमा मृत्यु भएको हो...
मानिसको मानसिक विकास बच्चा अवस्थामै हुने गर्छ । त्यसैले उनीहरूको विशेष ख्याल राख्न जरुरी हुन्छ । यदि यस्तो अवस्थामा कुनै मानसिक समस्या देखिएमा त्यसले पछिसम्म असर पु-याउन सक्छ । बालबालिकामा देखिने एउटा मानसिक समस्या भनेको एडिएचडी पनि हो ।के हो एडिएचडी ?– हालै गरिएको अध्ययनको तथ्यांकअनुसार विश्वमा ५ देखि ७ प्रतिशत बालबालिका एडिएचडीको सिकार भएका छन् । एडिएचडीलाई अटेन्सन...
नयाँ पत्रिका दैनिक साउन १५,
काठमाडौं । दक्षिण कोरियामा जस्तै सरकारीस्तरबाटै वैदेशिक रोजगारीमा मलेसिया जाने व्यवस्था हुने सम्भावना देखिएको छ । म्यानपावर कम्पनी र अन्य विभिन्न निजी कम्पनीबाट कामदार ठगिएको भन्दै नेपाल र मलेसिया दुवै मुलुक सरकारीस्तरबाटै कामदार पठाउने व्यवस्था गर्न सकारात्मक देखिएका हुन् । मलेसिया सरकारले हालै नेपाली कामदार पुनः मलेसिया ल्याउने विकल्प दुई सरकारबीचको संयन्त्र ‘गभर्मेन्ट–टु–गभर्मेन्ट’ ९जिटुजी० नै भएको...
नयाँ पत्रिका दैनिक- साउन १५,
काठमाडौं । भूकम्पपीडितले घर पुनर्निर्माणका लागि लिएको कर्जा असुलमा कडिकडाउ नगर्न नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । भूकम्पपीडितको घर पुनर्निर्माणका लागि प्रवाह भएको कर्जामा बैंक तथा वित्तीय संस्थाले धितो लिलामीसम्मको प्रक्रिया अघि बढाएपछि राष्ट्र बैंकले त्यसलाई रोक्न निर्देशन दिएको हो ।‘भूकम्पपीडितहरूमा पुनर्कर्जासम्बन्धी अन्योलता देखिएको छ, थुप्रै गुनासा पनि आएका छन्,’ राष्ट्र...
साउन १५,
काठमाडौं । आज साउन १५ गते, घरघरमा खीर खाएर यो पर्व मनाइँदै छ । सनातन वैदिक सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरको प्रसाद लगाइन्छ भने पारिवारिक भेटघाटमा खीरको पोषिलो परिकार बनाई खाने गरिन्छ । ऋतु अनुसारप्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध घिउ प्रशस्त पाइने साउन महिनामा आउँदो जाडो र वर्षे कामको थकानबाट बच्नका...


