Monday, June 15, 2026
Home Blog Page 1945
समाचारपत्र दैनिक साउन १५, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्ड जाने हुनुभएको छ । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन उहाँ थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँ जेठी नातिनी पूर्णिका र कृतिकालाई लिएर भोलि १६ गते बुधबार थाइल्यान्ड जान लाग्नुभएको हो । उहाँको साथमा पूर्वरानी कोमल, निजी सचिव सागर तिमल्सिना, शाही अर्दली हस्तबहादुर मल्ल र शसस्त्रका...
समाचारपत्र दैनिक- साउन १५, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशी चार दिनदेखि इजलास बस्न पाउनुभएको छैन । सर्वोच्च अदालत स्रोतका अनुसार दश वटा इजलासबाट बिभिन्न मुद्धा सुनुवाइ हुने भए पनि जोशीको उपस्थित हुनुपर्ने इजलाश गत बिहीबार, शुक्रबार, आइतबार र सोमबार बस्न सकेन । उहाँका विरुद्ध गम्भीर खालका पाँचवटा उजुरी परेपछि प्रधानन्यायाधीश पद नै संकटमा परेको छ । सर्वोच्च स्रोत भन्छ–‘संसदीय...
साउन १४, काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले वर्तमान सरकारबाट संविधान संशोधन गर्ने विश्वास रहेकाले समर्थन फिर्ता नलिने बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले संविधान संशोधनका लागि सरकारले पहल गर्नेमा आशावादी रहेकाले अहिले पर्ख र हेरको अवस्थामा रहेको बताउनुभयो ।नेता महतोले राजपा सरकारमा सहभागी हुने कुनै सम्भावना नरहेको...
साउन १४, काठमाडौं । कामु प्रधानन्यायाधीश दीपकराज जोशीको राजीनामा नआउने प्रधानन्यायाधीशको सचिवालयले जनाएको छ। संवैधानिक परिषदबाट प्रधानन्यायाधीशमा सिफारिस भएका जोशी संसदीय सनुवाई समितिबाट अनुमोदन हुन बाँकी छ। जोशीका शैक्षिक प्रमाणपत्रका विषयमा विवाद देखिएपछि उनको अनुमोदन अहिलेसम्म रोकिएको छ। विवाद देखिएपछि नेकपाले जोशीलाई राजीनामा गरेर ससम्मान घर फर्किन सन्देश पठाएको थियो। तर जोशीले आफू आफ्ना प्रमाणपत्रका विषयमा ढुक्क रहेकोले राजीनामा नगर्ने...
साउन १४, काठमाडौं । छायांकनको तयारीमा रहेको फिल्म ‘गोपी’मा नायिका वर्षा सिवाकोटी पनि अनुबन्धित भएकी छिन्। निर्माण घोषणामा अभिनेता खगेन्द्र लामिछाने र सुरक्षा पन्त फिल्ममा मूख्य भूमिकामा रहने बताइएको थियो। अब भने यस फिल्ममा अभिनेता खगेन्द्र लामिछानेले दुई नायिकासँग रोमान्स गर्नछन्। ‘गोपी’मा नायिका वर्षा सिवाकोटीलाई सुहाउने रोल भएका कारण उनलाई फिल्ममा अनुबन्धित गरेको निर्देशक दिपेन्द्र लामाले बताए। उनले भने, ुफिल्ममा...
साउन १४, कपिलवस्तु । वुद्धभूमि नगरपालिका–२ गोरुसिंगेमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मीको छत्रकोट गाउँपालिका–५ मानकोटका २२ वर्षीय सन्दीप सुनार रहेको प्रहरीले जनाएको छ। पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ३९११ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लु ३१ प ९७०६ नम्बरको मोटरसाइकललाई आइतबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सुनार घाइते भएका...
Butwal, July 30 (RSS): A girl died after being struck by lightning at Tilottama municipality in Rupandehi district Sunday. The deceased has been identified as Deepika Gyawali, 12, of Tilottama municipality-10, Behora. Deepika, who was critically injured after lightning strike, died on the way to hospital, informed In-charge of Area Police Office, Mangalapur, Sub Inspector, Yubaraj Pandey. The lightning...
साउन १४, बाँके । नेपालगञ्जमा अत्याधुनिक बसपार्क निर्माणमा चरम लापर्बाही देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा निर्माणाधीन अत्याधुनिक बसपार्क निर्माण कार्यमा निकै सुस्त र चरम लापर्बाही देखिएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले नगर विकास कोषसँगको ऋण लगानीमा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क निर्माण कार्य अगाडि बढाएको हो । पन्ध्र महिनाभित्र निर्माण सक्ने गरी युनाइटेड बिल्डर्सले अप्रिल २०१६ मा जिम्मा लिएको...
नयाँ पत्रिका दैनिक- साउन १४ काठमाडौं । प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अनुमोदन गर्न संसदीय सुनुवाइ समिति उत्सुक छैन । यसअघि संसदीय सुनुवाइ औपचारिक प्रक्रियामा सीमित हुन्थ्यो र सुनुवाइकै दिन अनुमोदन पनि हुन्थ्यो । तर, यसपालि बिहीबार सुनुवाइ भए पनि निर्णय शुक्रबारलाई सारियो । शुक्रबार संसद् बैठक चल्ने भन्दै आइतबार सारियो । आइतबार सदस्यहरू अन्य काममा व्यस्त भएको भन्दै बैठक सारियो । सोमबारको बैठकले कुनै न कुनै...
समाचारपत्र दैनिक- साउन १४, काठमाडौँ, । श्रीपेच प्रदर्शनीमा राख्ने अन्तिम तयारी गरेको नारायणहिटी विकास समितिले इलेक्ट्रोनिक सुरक्षा प्रणाली सुदृढ गर्र्ने प्रकृया थालनी शुरु छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित समितिले सुरक्षा प्रणाली मर्मत संहार गर्न टेण्डर आब्हान गरेको छ । २०६९ सालमा करिब १ करोड ५० लाख रुपियामा जडान गरिएको सिसिटिभी लगायतका सुुरक्षा यन्त्रमा खराबी देखिएपछि त्यसलाई...