Wednesday, June 17, 2026
Home Blog Page 1931
साउन २९, काठमाडौं । बल्खुचोकमा वम विष्फोट भएको छ । अज्ञात समूहले बल्खु चोकमा बम विविष्फोट गराएको बताइएको छ । अहिले बल्खु कलंकी सडक अबरुद्ध रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको थप विवरण आउँदै छ भक्तपुरको लोकन्थली र सूर्यविनायकमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय पारेको छ । नेत्र विक्रम चन्द विप्लव...
समाचारपत्र दैनिक- साउन २९, काठमाडौं। देशको मुख्य प्रशासकीय केन्द्र सिंहदरबारभित्र आईतबार एक उपसचिव ‘कुटिएको’संगै भएको तोडफोडको घटनाले निकै कोलाहल मच्चियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषि आचार्य कुटिएका हुन् । आफूले भनेको ठाउ“मा सरुवा नगरेको भन्दै नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका उपाध्यक्ष जीवन भण्डारीले उपसचिव आचार्यलाई मुक्का हानेको बताइएको छ । त्यसपछि आचार्यमाथि कुर्र्सी...
साउन २८, एजेन्सी /अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताउनुभएको छ । इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिवन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण निम्तिएका खामेनीको दावी छ । खामेनीको प्रतिक्रियाले इरानमा व्याप्त महङ्गी, भ्रष्टाचार र इरानी मुद्रा लिराको अवमुल्यनका कारण इरानी राष्ट्रपति हसन रौहानीलाई परेको समस्यामा इन्धन...
साउन २८, कास्की । नेपाली काँग्रेसका नेता रामजी पौडेल हत्यामा आफूलाई दोषी बनाइएको भनी न्यायको माग गर्दै पार्टीका तत्कालीन लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछाने आजदेखि सानेपास्थित काँग्रेसको केन्द्रीय कार्यालयमा आमरण अनशन बस्नुभएको छ । घटनामा आफू निर्दोष रहेपनि विभिन्न तवरबाट हत्याको आरोप आइरहेका अवस्थामा त्यसबाट मुक्त गरियोस् भनेर पटकपटक माग गर्दा पनि पार्टीबाट न्याय नपाएपछि अनशन बस्न बाध्य...
साउन २८, भक्तपुर । गत असार १५ गते भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ८ जितपुरमा हत्या भएका उमेश कार्कीको परिवारले घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । घटना भएको ४५ दिन बितिसक्दापनि प्रहरीले सबै अपराधी पक्राउ गर्न नसकेको भन्दै पीडित परिवारले आक्रोश व्यक्त गरेको हो । भक्तपुरमा पत्रकार सम्मेलन गर्दै मृतक उमेशकी श्रीमती अनिता कार्कीले भन्नि मेरो ‘श्रीमानले केवल...
साउन २८, धनगढी । बजार अनुगमन समिति कैलालीको टोलीले धनगढीका विभिन्न तीन आयल स्टोरमा आज सिल गरेको छ । सिल गरिएका आयल स्टोरमा हरि आयल स्टोर, शिवशंकर आयल स्टोर र मल्ल आयल स्टोर रहेका छन् । तोकिएको परिमाणभन्दा कम परिमाणको पेट्रोलियम पदार्थ बिक्री वितरण भएको फेला परेपछि टोलीले ती आयल स्टोरलाई सिल गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका नायब सुब्वा...
साउन २८, रसुवा । यस वर्षको गोसाइँकुण्ड मेलामा १५ हजारभन्दा बढी भक्तजन आगमन हुने लक्ष्य राखिएको छ । मेला जनैपूर्णिमाका अवसरमा आगामी भदौ १० गते लाग्ने छ । नुवाकोटको बाटोमा सुधार आइसकेको र रसुवाको सडकमा आउनसक्ने पहिराको अवरोध हटाउन तीन स्काभेटरसहितको उपकरण तयारी अवस्थामा राखिएको छ । कतै पहिरो आइहाले एकाध घण्टामै व्यवस्थापन हुने रसुवाको सडक हेर्ने डिभिजन...
साउन २८, काठमाडौं । केही दिन अगाडी पक्राउ परेका नेकपा विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई ४८ घन्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । आइतबार दायर भएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारसँग लिखित जवाफ मागेको हो । सर्वोच्चले बाटोको म्यादबाहेक ४८ घन्टाभित्र बन्दीसहित लिखित जवाफ दिन भनेको छ ।...
साउन २८, काठमाडौं । नेकपा नेतउत्वको दुई तिहाई बहुमतको वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने कार्यकाल अलमलमा नै बितेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । सर्वसाधरण जनताले भने वर्तमान सरकारको कुरा धेरै काम थोरै गर्ने गरेको मुल्यांकन गरका छन् । ओली...
साउन २८, बाँके । बाँकेको ‘कर्णाली’ भनेर चिनिने राप्तीपारिको नरैनापुर गाउँपालिका विकास निर्माणमा ज्यादै पछि परेको छ । गाउँपालिकामा विकासको पहुँच नभएकै कारण स्थानीय बासिन्दा नेपालसँग भन्दा भारतीय बजारमै बढी आश्रीत छन् । नरैनापुरका सीमावर्ती गाउँमा रोटीबेटीको सम्बन्ध पनि भारतसँगै जोडिएको छ । त्यसो त उनीहरु रुपैयाँ पनि बढी भारतीय नै प्रयोग गर्छन् । सीमावर्ती गाउँका अधिकांश नागरिकको...