असोज १७,
काठमाडौँ । ‘शिक्षा अधिकारको तात्पर्य, योग्य शिक्षकको अधिकार’ भन्ने नाराका साथ विश्व शिक्षक दिवसका सन्दर्भमा आज नेपालमा पनि विभिन्न कार्यक्रम गरिएको छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०ले सन् १९९४ देखि हरेक अक्टोबर ५ मा यो दिवस मनाउने घोषणा गरेको थियो । दिवसका अवसरमा नेपाल शिक्षक महासङ्घले ललितपुरमा ¥याली आयोजना गरेको छ भने...
असोज १६,
केके मानन्धर
भक्तपुर । भक्तपुरको सल्लाघारी चोकमा टिभी प्वाइन्टले एलजी कम्पनीको ‘एक्सक्लूसीभ ब्राण्ड सप’ सन्चालनमा ल्याएको छ । दुई दशक यतादेखि विद्युतीय सामग्री बिक्री वितरण गर्दै आएको टिभी प्वाइन्टले बडा दशैंको मुखमा जिल्ला मै आकर्षण ब्राण्ड सप शुरु गरेको हो । साधारणतया यस्ता आकर्षक ब्राण्ड सप राजधानी काठमाडौंमा मात्र सन्चालित थियो । पछिल्लो समय भक्तपुरमा पनि निश्चित कम्पनीका...
असोज १६,
भक्तपुर, । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष दीलिप थापामगरले सत्य तथ्यमा आधारित नरही गलत समाचार लेख्ने पत्रकारलाई अब नेपाल पत्रकार महासंघले कारबाही गर्ने बताउनु भएको छ । आज नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले आयोजना गरेको नागरिकको आँखामा मिडिया विषयक अन्तरक्र्रिया कार्यक्रममा बोल्दै उहाँले सत्यतथ्यमा आधिरित भएर समाचार सम्प्रेषण गर्न संचारकर्मी र मिडिया हाउँसलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो–“कसैको...
असोज १६,
प्रधानमन्त्री निवास बालुवाटारलाई साढे ५ करोड खर्चिएर रंगीचंगी बनाइएको छ। निवास छिर्नेबित्तिकै चारैतिर रंगीबिरगी बगैंचा बनाइएको छ।बंगैचाको बीचमा पानीको रंगीन फोहरा, ढुंगेधारा, मन्दिर, पुल, तलाउको दृश्यसहितको ल्यान्डस्केप ९बगैंचा व्यवस्थापन० को कार्य अन्तिम चरणमा पुगेको छ। बंगैचाको बीचमा अवस्थित तलाउमा राखिएको फोहरा रातिमा सप्तरंगी देखिनेछ।सरकारले दुई वर्षअघि नै बालुवाटारमा बगैंचा व्यवस्थापन गर्ने निर्णय गरेको थियो। त्यसका नाममा ५ करोड...
असोज १६,
बलात्कार घटनामा गलत स्वास्थ्य परीक्षण प्रतिवेदन दिने दुई डाक्टरलाई कारबाही सिफारिस भएको छ।धनुषाकी १२ वर्षीया बालिकामाथि भएको बलात्कार घटनामा स्वास्थ्य परीक्षणको गलत रिपोर्ट दिने जनकपुर अञ्चल अस्पतालका डाक्टरद्वय विजयकुमार सिंह र रमा गोइतलाई कारबाही गर्न सिफारिस भएको हो।महान्यायाधिवक्ताको अध्यक्षतमा रहेको समन्वय समितिले उनीहरुलाई कारबाही गर्न मेडिकल काउन्सिललाई सिफारिस गरेको छ।गत भदौ ८ मा बालिकामाथि बलात्कार भएको अध्ययन...
असोज १६,
दसैँका लागि गाडीले पालो कुर्नु नपर्ने भएको छ। यात्रुहरुको चापलाई व्यवस्थापन गर्न दसैँ अवधिभर पालो नियम हटाइएको हो।यातायात व्यवस्था विभाग, यायातात व्यवसायी र प्रहरीबीच सोमबार भएको छलफलमा दसैँको यात्रालाई सहज बनाउन सबै गाडीलाई यात्रु भरेपछि छुट्न दिने सहमति भएको छ। ‘कतिपय ठाउँका यात्रुबस एक हप्तासम्म पालो कुरेर छुटे्ने गर्छन्। तर अब दसैँभर त्यसरी पालो कुर्नुपर्दैन’ महागरीय ट्राफिक...
असोज १६,
मुख्यमन्त्री शेरधन राईले प्रदेशको कार्यपालिका विराटनगरमा, व्यवस्थापिका इटहरीमा, प्रदेश प्रमुखको कार्यालय धरानमा र मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा राख्ने गरी छलफल चलाएको विषय बाहिरिएपछि विवाद चुलिएको हो ।अस्थायी राजधानी विराटनगरबाट संरचना विकेन्द्रित गर्नेरनगर्नेबारे सरकार, सांसद, दलका नेता, नागरिक समाज र उद्योगी व्यापारीबीच मतभेद भएको छ । यसअघि अस्थायी राजधानी तोक्ने वेलामा विभिन्न स्थानमा आन्दोलन भएको थियो ।राजधानी र नामबारे...
असोज १५,
भक्तपुर । पतञ्जली योग समिति अबैध रुपमा संचालित भई नेपालको राष्ट्रियतामा आँच आउँने काम गरेको भन्दै पातञ्जल योग समिति नेपाल गठन गरिएको छ । पातञ्जल योग समिति नेपाल केन्द्रीय कार्यालयले आज भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष सुदर्शन सुवेदीले जिल्ला प्रशासन कार्यालय भक्तपुरमा बिधिवत रुपमा दर्ता गरि पतञ्जली योग समिति त्यागेर पातञ्जल...
Biratnagar, Oct 1 (RSS): An organized campaign has been initiated from today to pile pressure for keeping Biratnagar the permanent headquarters of the Province-1.
All concerned stakeholders joined hands to intensify demand to designate administrative centre in one place when there was a discourse in keeping administrative centre in three districts including Biratnagar. At an interaction and expectation...
असोज १५,
इन्डोनेसियाको सुलावेसी द्विपमा शुक्रबार आएको ७ दशमलव ५ म्याग्निच्युडको शक्तिशाली भुकम्प र सुनामीमा मर्नेको संख्या ८ सय नाघेको छ । अधिकारीहरुले मर्नेको संख्या ८ सय ३५ को मृत्यु पुगेको र यो संख्या दुईगुणा पुग्न सक्ने बताएका छन् । भुकम्प र सुनामीबाट घाइते हुनेहरु ५ सय भन्दा बढी भएको अधिकारीहरुले बताए । सुलावेसी द्विपमा पराकम्पन आउने क्रम जारी...


