Sunday, June 21, 2026
Home Blog Page 1908
असोज १५, भक्तपुर । गजलकार श्रीराम के.सी. ‘निशान्त’को गजल संग्रह ‘तस्विर’ सार्वजनिक गरिएको छ । चमेरो बचत तथा ऋण सहकारी संस्थाले प्रकाशनमा ल्याएको उक्त गजल आइतबार बालकोटमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेश सदस्य शशिजंग थापाले केसीद्धारा लिखित पहिलो गजल संग्रह सार्वजनिक गर्नुभएको हो । प्रदेश सदस्य थापाले मोतिराम भट्ट हुँदै सुरु भएको नेपाली गजल लेखनको यात्रा...
असोज १५, नेपालगञ्ज । नेपालगञ्जका चर्चित सुन व्यापारी परिवारका पाँच जना सदस्यको सामूहिक हत्यामा संलग्न रहेको आरोपमा बाँके प्रहरीले १३ वर्षपछि एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज सदरलाइनको न्यू दीप ज्वैलर्सका सञ्चालकहरु गुलाबदेवी हेमकार, जगदेव हेमकार, जगदेवकी श्रीमती सीतादेवी हेमकार, छोरा दीपक हेमकार र कामदार शनिश्चर चौधरीको हत्या भएका थिए ।हेमकार परिवारको २०६२ फागनु २३ गते राति...
असोज १५, बाँके । “नुन तेल किन्न राप्ती नदी नै तर्नुपर्छ । मोटरबाटो कच्ची छ, राप्ती नदीमा पक्की पुल छैन, यातायातका साधन चल्दैनन् । वर्षात्मा निकै कठिनाइ हुन्छ”, राप्तीसोनारी गाउँपालिका–१ खोकरीका भरत बुढाथोकी भन्नुहुन्छ, “पक्की पुल नहुँदा हामीलाई निकै समस्या छ ।” उक्त स्थानका सात गाउँ बसेरी, दुवेरी, सुनाहा, भम्का, अमुवा, भवानीपुर र सुनखरे वर्षात्मा जिल्ला सदरमुकाम मात्र...
-राजकुमार लामिछाने, हो म लडाइ चाहान्छु म हेर्न चाहान्छु गर लडाइ पार्टी पार्टी बिच साथी साथी बिच प्रदेश प्रदेश बिच हिमाल पहाड मधेश बिच त इमान्दार कि म इमान्दार त होनाहर कि म होनाहर गरिबी मैले अत्य गरेकी त्यैले सुधृएको त पैले म पैले सत्य तथ्य सहित बाहिर ल्यायो कैले भाषण शासन सब गुमनाम त्यै पनि सफलताको शिखरम सब काम कस्ले गरेको म हेर्न चाहान्छु यो बिषयमा युध्दै परेको हो म लडाइ चाहन्छु ।म लडाइ...
असोज १४, भीमदत्तनगर । केही साताअघि निरन्तर कटान गरेर जोगबुढा नदी बस्ती छेउमै पुगेपछि कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरका बासिन्दा त्रसित बने । नेपाल–भारत सीमासँगै जोडिएको यहाँका बासिन्दा जोगबुढा नदीमा आउने बाढीले मात्रै होइन, वर्षौंदेखि अभाव र सङ्घर्षका बीच सीमाको पहरेदार बनेर बस्दैआएका उनीहरु झोलुङ्गे पुल भत्किएर गन्तव्यविहीन होला कि भन्ने चिन्ताले पनि उतिकै ग्रसित छन् ।राज्यको कुनै उपस्थिति...
असोज १४, काठमाडौं । जोमसोमदेखि २२ किलोमिटर पूर्वोत्तरमा रहेको मुक्तिनाथ मन्दिर समुद्र सतहबाट तीन हजार ७०० मिटर उचाइमा छ । त्यहाँ पुग्न पोखरा, काठमाडौं, सुनौली, बेनी र मालढुङ्गाबाट सवारी साधन पाइन्छन् । हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको सङ्गमस्थल मुक्तिनाथलाई भगवान् विष्णुको पुण्यभूमि मानिन्छ । विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती छ...
असोज १३, काठमाडौं । नेपाली काङ्ग्रेसको भातृ सस्था नेपाल विद्यार्थी संघमा नेपाल लोकतान्त्रिक विद्यार्थी फोरम समायोजित भएको छ। विद्यार्थी फोरमका अध्यक्ष कप्लेश्वर यादव लाई नेबि संघमा महामन्त्री र अन्य १४ विद्यार्थी नेताहरु केन्द्रीय सदस्य चयन भएका छन । जसमा राजु पौडेल, पारस नाथ चौधरी, अमित कुमार यादव ,बबिता यादव लब कुमार यादव , ज्ञानेन्द्र इङ्नाम,सागर मण्डल ,प्रमोद कुमार राजबन्शी ,...
असोज १३, भक्तपुर । भक्तपुरमा सामाजीक कार्यमा सक्रिय टौमढी युथ क्लबको नवौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । क्लबकको उद्घाटन समारोह बिजय प्रसाद धौभडेलको अध्यक्षतामा सम्पन्न भएको थिए । नवौं साधारणसभा बाट नया कार्य समिती चयन गरेको छ । शिभराम भुजुको अध्यक्षतामा ११ सदसिय नया कार्य समिती निर्वाचित भएको छ । जस्मा उपाध्यक्ष दिपेश जोशी, सचिबमा रबिन्द्र...
असोज १३,काठमाडौं । सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन्। उनी काठमाडौंकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन्। थापाथलीस्थित प्रसूतिगृहमा केही समयअघि भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन्। अविवाहित उनले केटा साथीले गर्भनिरोधक साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन्। सीमा मात्र होइन, प्रसुति गृहमा दिनहुँजसो स्कुल–कलेजका किशोरी असुरक्षित सम्बन्धपछि रहेको गर्भ फाल्नका लागि आउँछन्।उनले आफूले...
असोज १३, स्वास्थ्य । आममानिसमा मुटुरोग भन्नासाथ हृदयघात र हार्ट फेल मात्र हो भन्ने भ्रम छ। तर, मुटका अन्य थुप्रै रोग हुन्छन्। मुटु र रक्तनली सम्बन्धित भएकाले मुटुका सयभन्दा बढी रोग हुने गरेको डाक्टरहरु बताउँछन्। तीमध्ये डाक्टरहरुले मुटुका रोगलाई जन्मजात मुटुरोग, बाथ मुटुरोग र जीवनशैली सम्बन्धी मुटुरोग भनेर ३ भागमा बाँडेका छन्।जन्मजात मुटुरोग कुनै केटाकेटीलाई जन्मजात मुटुरोग लागेको हुन सक्छ। डा...