मंसिर १०,
भक्तपुर । श्री पद्म मा.वि. दरवार क्षेत्र, भक्तपुरले आङ्खनोे ९५औं जन्मोेत्सव तथा पद्म कलेजको नवौँ वार्षिकोत्सव समारोेह बिशेष कार्यक्रमका साथ मनाएको छ । विविध छात्रवृत्ति वितरण, छैटौं मा.वि.(९–१२) स्तरीय भक्तपुर जिल्ला व्यापी पद्म कप भलिवल प्रतियोगिताको पदक÷पुरस्कार वितरण, अतिरिक्त क्रियाकलापका पुरस्कारहरु वितरण तथा सांस्कृतिक कार्यक्रमहरुका साथ मनाएको हो । विद्यालय कलेजका प्रिन्सिपल राम हाडाको नेतृत्वमा रहेको...
मंसिर १०,
बाँके । बीउ छर्ने र मल हाल्ने प्रविधि भित्रिएसँगै बाँकेका किसान मकैखेतीतर्फ आकर्षित भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ मकै जोनले नयाँ उपकरण उपलब्ध गराएपछि यहाँका किसानले गत वर्षदेखि ती उपकरणको प्रयोग गरी मकै छर्न थालेका हुन् । यसरी बीउ छर्दा छिटो हुने भएकाले समयको बचत हुने मकै जोनका प्रमुख एवं वरिष्ठ कृषि विकास...
मंसिर १०,
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जनगुनासो सुन्नका लागि हटलाइन नम्बर तय गरेको तीन महीना बितिसक्दा पनि गुनासो अत्यन्तै थोरै सङ्ख्यामा आएको छ । नेपालकै जेठो महानगरमा जनताको उजुरी सिधै सुन्नका लागि महानगरले ‘हेल्लो महानगर’ भनेर ‘हटलाइन नं। ११८०’ को व्यवस्था गरेको तीन महीना बितिसकेको छ । तर तीन महीना भइसक्दासमेत कामपामा गुनासो गर्ने कोही नभएजस्तो देखिएको छ । यसको...
मंसिर १०,
काठमाडौ । देशभर रहेका पुर्वछाने मगरहरुले पुर्वछाने मगर समाज गठन गर्ने भएका छन। सनिवार काठमाडौको सामाखुसी स्थित लिंकन कलेजमा भएको भेलाले यही मङ्सिर २२गते समाजको मुल सामिती गठन गर्न बृहत भेला आयोजना गर्ने भएको छ।
भेलाको अगुवाइ गरिरहेका डि एम पुर्वछानेका अनुसार संसारभर रहेका पुर्वछानेहरुको एउटै गोत्र हुने भएकोले सबैलाई समेट्ने गरि समाजको गठन गरिने भएको छ। भेलामा मगरको...
मंसिर १०,
झापा । मादक पदार्थ सेवनका कारण अशान्त र कोलाहल हुने गरेको झापा बिर्तामोड–६ स्थित स्यालडाँगी र घण्टीबारी क्षेत्र यतिबेला शान्त र सभ्य बन्दै गएको छ । गाउँघरमा विकृति र अवाञ्छित गतिविधि बढेसँगै स्थानीयबासीले टोल गस्ती गर्न थालेपछि गाउँ शान्त र सभ्य बन्दै गएको हो । रातको समयमा जाँडरक्सी, लागुपदार्थ सेवन गरेर झैझगडा, होहल्ला गर्ने, पसल तथा...
मंसिर १०,
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको कात्तिक १० लागि एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ७८ पैसा तोकेको छ । यसैगरी बिक्रि मूल्य भने ११३ रुपैयाँ ३८ पैसा रहेको छ । एक युरोको खरिददर १२७ रुपैयाँ ९१ पैसा छ भने बिक्रिदर १२८ रुपैयाँ ५९ पैसा रहेको छ । यसैगरी एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ...
मंसिर १०,
काठमाडौं । मलेसियासँग श्रम समझदारी एमओयु गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ ।
कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क तिर्न नपर्ने गरी मलेसियासँग एमओयु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पछिल्ला दिनमा मलेसिया कामदार पठाउने मामिलामा गुपचुप छ । यसबाट मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास भएका...
मंसिर १०,
काठमाडौँ । यस वर्षको सर्वोत्कृष्ट लोक गायकको अवार्ड गायक नविन पौडेललाई प्रदान गरिएको छ । गायक पौडेलले ‘फूल फुलेको तारीलाई, बैँस आ’की छोरीलाई’ बालको गीतबाट अवार्ड जितेका हुन् ।भुगर्भ सिमेन्ट को सहकार्यमा आयोजित नबौँ सस्करण को ‘बिन्दबासिनी म्युजिक अवार्ड २०७५’ कमलादीस्थित प्रज्ञा प्रतिस्ठानमा एक समारोहका बीच अवार्ड वितरण कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गीत, संगित र...
मंसिर १०,
काठमाडौं । छोरी बलात्कार गर्ने लोग्नेलाई जोगाउने कि छोरीका निम्ति लोग्नेविरुद्ध लड्ने भन्ने कठिन मोडमा हुन्छन् आमाहरू । ०७१ साउन सकिन लाग्दा काभ्रे पनौतीकी एक किशोरीको ‘सुसाइड नोट’ भेटियो । जसमा लेखिएको थियो– ‘हजुरबुबा र बुबाको श्रीमती बनेर बाँच्नुभन्दा मर्नु ठीक लाग्यो ।’मृत्यु रोज्ने उनको दर्दनाक कथा–व्यथा १० वर्षको उमेरमा आफ्नै ६५ वर्षीय हजुरबाले बलात्कार गरेपछि...
मंसिर ९,
इलाम । इलाम र पाँचथर जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रबाट परीक्षण उडान सफल भएको छ । सीमावर्ती क्षेत्रका नाम्तोक, एकचुले, फुस्रे र जुकेडाँडाबाट शनिबार परीक्षण उडान गरिएको थियो ।सोलुखुम्बु जिल्लाका वाङ्चु शेर्पाले यस क्षेत्रका डाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गर्नुभएको थियो । “प्याराग्लाइडिङको उडान सफल भएको छ, यहाँका डाँडाबाट उडान भर्न सकिने रहेछ” वाङ्चु शेर्पाले भन्नुभयो ।...



