Monday, June 22, 2026
Home Blog Page 1879
मंसिर ११, काठमाडौँ । नेपाल विद्यार्थी सङ्घको १२औँ राष्ट्रिय महाधिवेशन आगामी पुुस २८ देखि ३० गतेसम्म हुने भएको छ । नेविसङ्घले आज पत्रकार सम्मेलन गरी १२ औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष नैनसिंह महरले विधान र नियमावलीलाई अन्तिम रुप दिएर पार्टीले नेविसङ्घलाई पठाएकाले निर्वाचनको मिति सार्वजनिक गरिएको बताउनुभयो । कार्यतालिकाअनुसार मङ्सिर २२ गतेभित्र...
मंसिर ११, सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–४ साइबाबा चोकबाट धान थे्रसर लगाएर फर्किंदै गरेको ना५त ४९७५ नंंको ट्र्याक्टरमा जडित थे्रसर मेशिन पल्टिँदा वडा नं ७ का ४७ वर्षीय बालकिशोर सिंहको मृत्यु भएको छ । घाइते सिंहलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि फरार रहेका...
यौन स्वास्थ्य । यौन जीवनमा आउने यस्तो कमजोरीले वैवाहिक जीवनमा समेत नराम्रो असर पुराउन सक्छ । त्यसैले कुनै पनि दम्पत्ति आफ्नो वैवाहिक सम्बन्धलाई दिगो बनाउन सुखी यौन जीवन कायम राख्ने तर्फ पनि सचेत हुनै पर्छ । यौन जीवनलाई सुखी तुल्याउने केही उपायहरूबारे यहाँ चर्चा गरिन्छ ।यदि तपाइँले आफ्नो पार्टनरलाई सहवासमा सन्तुष्टि दिलाउन असफल हुनुभएको छ भने तपाइँले आफूमा भएको...
मंसिर ११, टीकापुर । कैलालीको लम्कीचुहा नगरपालिकाका मेयर महादेव बजगाईँ फेरि एकटक चर्चामा आएका छन् । बेला—बेला विभिन्न जनमुखी काम गरेर चर्चामा आईरहने उनी यसपटक नगरपालिकाले गाडी किन्न छुट्याएको बजेट सामुदायिक अस्पताल निर्माणमा खर्च गर्ने निर्णय गरेर चर्चामा आएका हुन् । तेस्रो नगरसभाले गाडी किन्न छुट्याएको ७५ लाख रुपैयाँ कार्यपालिका बैठकमार्फत उनले वडा नम्बर १० मा बनाउन लागिएको अस्पतालका लागि...
मंसिर ११, म्याग्दी । धवलागिरि गाउँपालिका–७ हिलापोखरीकी २२ वर्षीया कमला परियारले आफूले जन्माएका तिम्ल्याहा शिशुको आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि सहयोगका लागि अपिल गरेकी छिन् । परियारले सोमबार पोखराको मणिपाल शिक्षण अस्पतालमा दुई छोरा र एक छोरीलाई जन्म दिएकी थिइन् । कमलाको स्वास्थ्य अवस्था सामान्य रहे पनि अति सघनकक्षमा राखिएका तीन बच्चाको उपचारका लागि आर्थिक समस्या भएको उनका श्रीमान्...
मंसिर ११, काठमाडौं । बेरुजु रकम जम्मा ६७ हजार रुपैयाँ एक सय । बेरुजु गर्ने अधिकारी पूर्वउपराष्ट्रपति परमानन्द झा । फर्स्योटका लागि चार वर्षदेखि लगातार ताकेता । तर, बेरुजु रकम अहिलेसम्म फर्स्योट भएको छैन ।यो स्थितिले हाम्रा उच्चपदस्थहरू बेरुजु रकम फर्स्योट गर्न कति अग्रसर हुँदा रहेछन् भन्ने देखाउँछ । बेरुजु रकम फिर्ता गर्ने विषयमा पूर्वउपराष्ट्रपति झा र उपराष्ट्रपति कार्यालयबीच...
मंसिर ११, काठमाडौँ । देशकै पहिलो भेटेरिनरी एम्बुलेन्स खरिदमा व्यापक अनियमितता भएको खुलेको छ ।केन्द्रीय भेटेरिनरी अस्पतालले एक करोड ४३ लाखमा किनेको एम्बुलेन्समा एउटा भैँसी पनि नअटेपछि अनियमितता सार्वजनिक भएको हो ।पशुसेवा विभागअन्तर्गतको भेटेरिनरी अस्पतालमा गत भदौमा भित्रिएको एम्बुलेन्समा एउटा भैँसी पनि नअटाएपछि कर्मचारीले आपत्ति जनाउँदै आएका छन् । उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीसमेत दिएका छन् । एम्बुलेन्स खरिद...
मंसिर १०, भक्तपुर । भक्तपुरको मध्यपुर नयाँ थिमिचोकमा भएको सडक दुर्घटनामा ६ ओटा सवारीमा क्षति पुग्नुको साथै तीन जना मानिस घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका वडा नम्बर ७ नयाँथिमि चोकको ट्राफिक टाइटमा रोकिरहेका सवारीमा बा. ७ च २३६० नम्बरको कारले दिएको ठक्करले अन्यमा सवारीमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।उक्त सवारीले बा. १७ च ७५९९ मारुती सुजुकी, बा....
खाना । तरकारीका रुपमा प्रयोग गरिने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । च्याउ जस्तो रङहीन तरकारीले पनि हाम्रो खानामा प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ । थोरै क्यालोरी र थोरै चिल्लो पदार्थका साथै प्रसस्त...
मंसिर १०, एजेन्सी । न्यूजिल्यान्डको स्ट्युअर्ट आइल्यान्डको समुद्री तटमा झन्डै १४५ वटा पाइलट ह्वेलहरू मरेका छन्। शनिवार पदयात्रीहरूले मेसन बेमा अलपत्र परेका ह्वेललाई पहिलो चोटि देखेका थिए। अधिकारीहरूका अनुसार आधाउधी ह्वेल त्यतिबेलासम्म मरिसकेका थिए भने बाँकी ह्वेललाई बचाउन कठिन हुने भएकाले मारिएको थियो। गत सप्ताहान्त छुट्टै घटनामा १२ वटा पिग्मी ह्वेल र एउटा स्पर्म ह्वेल न्यूजिल्यान्डको समुद्री तटमा आइपुगेर अलपत्र...