Thursday, June 25, 2026
Home Blog Page 1856
काठमाडौं, पुस १३ नेपाल कम्युननिष्ट पार्टीको स्थायी समितिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ। स्थायी समिति सदस्य रघुजी पन्तले स्थायी समिति सदस्यहरूको सुझाव अनुसार प्रतिवेदन परिमार्जन हुने जानकारी दिए। ‘परिमार्जन गरेर सचिवालयमा प्रस्तुत गर्ने निर्णय भयो’, पन्तले भने, ‘सर्वसम्मतले प्रतिवेदन पारित भयो।’ बिहिबार साँझ नै प्रतिवेदन पारित गर्न अध्यक्ष केपी शर्मा ओलीले...
काठमाडौँ, १३ पुस शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले सरस्वती युवा क्लबलाई पराजित गर्दै प्रतियोगितामा छैटौँ जित दर्ता गराएको छ । ललितपुरको सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घको टेक्निकल सेन्टरमा आज भएको खेलमा आर्मीले सरस्वतीलाई ४–० गोलअन्तरले पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको हो । यो जितसँगै ११ खेल खेलेको आर्मीले २१ अङ्क...
काठमाडौँ, १३ पुस राष्ट्रियसभाको बैठकले आफ्नो नियमावली २०७५ संशोधन गर्न मस्यौदा समिति गठन गरेको छ ।सो समितिमा जीतेन्द्रनारायण देव, जीवन बुढा, दीलकुमारी रावल९पार्वती०, पर्शुराम मेघी गुरुङ, प्रमीला कुमारी, रामनारायण विडारी, विद्यादेवी राना, वृषेशचन्द्र लाल, शेरबहादुर कुँवर रहनुभएको छ ।आजको बैठकमा सांसद दीनानाथ शर्माले समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । सो प्रस्तावलाई सांसद रामचन्द्र राई र...
पुस १३, २०७५ काठमाडौं संघीयता अवलोकनका लागि भन्दै हुम्ला जिल्लाको सिमकोट गाउँपालिकाका पदाधिकारीसहित २० जना भ्रमणमा निस्किएका छन्। १६ जना कार्यपालिकाका जनप्रतिनिधि, एक जना प्रमुख प्रशासकीय अधिकृत, एक कर्मचारी, दुई कार्यालय सहयोगी गरी २० जनाको टोली नेपालका विभिन्न स्थानको भ्रमणमा निस्किएका हुन्। अन्य जिल्लामा भएका नमुना गाउँपालिकाको काम अवलोकन गर्ने भन्दै सिमकोट र नाम्खा गाउँपालिकाका कर्मचारी र...
पुस १३, काठमाडौं प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसदीय सुनुवाइ विशेष समितिमा परेका नौ वटा उजुरीमाथि शुक्रबार छलफल हुँदैछ। समितिले छलफल गर्न उजुरीकर्तालाई दिउँसो ३ बजे बोलाएको छ। गत मंसिर २७ गते बसेको संवैधानिक परिषद बैठकले सर्वोच्चका न्यायाधीश राणालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो। संवैधानिक परिषदको सिफारिसमा परेका प्रस्तावित प्रधानन्यायाधीश राणाका लागि पुस २ गते १०...
काठमाडौं, पुस १३ बुढानिलकण्ठस्थित बेथेस्टा होम पुनर्स्थापना केन्द्रबाट बुधबार १२ वर्षीया एक किशोरी भागेकी थिइन्। केन्द्रबाट भागेर उनी सिधै घर गइन्। र, केन्द्रमा हुने यातना तथा अमानवीय घटनाको बेलिविस्तार लगाइन्। परिवारले बिहीबार काठमाडौं प्रहरी परिसरमा यसबारे उजुरी दियो। उजुरी छानबिनका क्रममा अन्य दुई महिला पनि यातना सहन नसकेर भागेको पत्ता लागेको थियो। परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाका...
काठमाडौँ, १३ पुस बालाजु बाइपासमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आज बिहान ६ बजेतिर मुड्खुभञ्ज्याङबाट एयरपोर्टतर्फ माटो बोकेर जाँदै गरेको ना७ख ७००५ नंको टिपरले ठक्कर दिँदा ५८ वर्षीय दलबहादुर विसङ्खेको मृत्यु भएको हो ।महानगरीय ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कका प्रमुख जे जङ्ग कार्कीले माटो बोकेर हिँडेको टिपर भित्तामा पल्टिँदा चिया बेच्ने विसङ्खे र उनका...
पुस १२, भक्तपुर । विद्यालयस्तरीय छात्रछात्रा भलिबल प्रतियोगितामा न्यू डायमण्ड र थ्रीस्टारले एजे कपको उपाधि कब्जा गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ६ पाण्डुबजारस्थित आर्दश ज्योति (एजे) स्कूलले आयोजना गरेको विद्यालयस्तरीय पाँचौं एजे कप भलिबल प्रतियोगिताको बिहीबार भएको फाइलन खेलमा छात्रातर्फ न्यू डायमण्ड र थ्रीस्टारबीचको खेलमा न्यू डायमण्डले जीत हासिल गरेको हो । छात्रातर्फको उपाधि हासिल गर्नका लागि न्यू...
-पवित्रा आर्चाय,मेरो पछिका दुस्मन अघिका शुभचिन्तक हरु अगाडि हात जोडेर पछाडि बाट हतियार उठाउने म तिम्रो त्यो खुबि लाई मान्छु खुलेर तारिफ पनि गर्छु अनि जिन्दगीको पढाइमा एउटा ज्ञानको रुपमा स्विकार गर्छु किनकि त्यो अधभुत शक्ति म मा छैन ।पछि कुरा काट्दै अघि शुभचिन्तक को धारिलो खोल ओडेर आफ्ना भन्दा अझ आफ्ना निकट पनि धेरै निकट बन्न खोज्ने वा तिम्रो कलाघरमा पाल्ने एउटा जनावरले त बुझ्छ आफ्नोत्व देखाउँछ प्रेम हे मूर्ख मत मानव हो संसारको सर्वश्रेष्ठ प्राणि आफ्नो स्वार्थ पूरा...
काठमाडौं, पुस १२ तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको आश्रमबाट सुरेश आले मगर पनि बेपत्ता भएको थाहा भएको छ। जीतपुर, सिमरा उपमहानगरपालिकाको १२ नम्बर वडामा पर्ने गदहर्वा गाउँका हस्तबहादुर आले मगरले बमजनको आश्रममा गएका आफ्ना छोरा तीन वर्षदेखि बेपत्ता भएको बताए। तीन वर्ष भयो, छोरा सम्पर्कमा आउँदैन। घर पनि आउँदैन, हस्तबहादुरले भने, आफन्तले किन खोजेनौ भन्छन्। बमजनका मान्छेले फर्किन्छ भन्छन्।...