Thursday, June 25, 2026
Home Blog Page 1855
नयाँ पत्रिका दैनिक /नवराज मैनाली पुस १५, काठमाडौं । भिआइपीहरूको सवारी चलाउनका लागि गृह मन्त्रालयमा ४८ चालकको दरबन्दी छ । तर, ७ जना मात्र मन्त्रीको गाडी चलाउन खटिएका छन् । बाँकी ४१ मध्ये अधिकांशले मन्त्रालयमा जिम्मेवारी पाएका छैनन् । उनीहरू हाजिर गर्दै घर फर्कने गरेका छन् । तर, गृह मन्त्रालयमै चालक अभाव भएको भन्दै ३८ जना प्रहरीका चालकको दुरुपयोग भइरहेको छ । डेढ वर्षअघि शेरबहादुर...
नयाँ पत्रिका दैनिक, पुस १५, काठमाडौं । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले राज्यकोषबाट किनेका ८ गाडी प्रयोग गर्दै आएका छन् । उनले बा.२झ ११७४, बा.१झ ६०९१, बा.१झ ८२६६, बा.२झ ३६८, बा.२झ ११७१, बा.२झ २३९१, बा.१झ ६६१३ र बा.१झ ९१४३ नम्बरको गाडी प्रयोग गर्छन् । यी सबै गाडीमा इन्धन, मर्मत, चालक खर्च सरकारले व्यहोर्दै आएको छ । त्यस्तै, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीपराज रेग्मीले...
Kathmandu, Dec 29 (RSS): Minister for Communications and Information Technology, Gokul Prasad Banskota has vowed that the framework of a digital Nepal that the government had resolved to would be brought within a month’s time. Opening the 25th annual general meeting of the Federation of Computer Association Nepal (CAN Federation) here today, he said a five-year programme would be...
Kathmandu, Dec 29 (RSS): Nepal has decided to adopt the Nagoya Protocol on access to genetic resources and the fair and equitable sharing of benefits arising from their utilization to the convention on biological diversity. It is a supplementary agreement to the convention on biological diversity. It provides a transparent legal framework for the effective implementation of one of...
पुस १४, काठमाडौं । केही समय अगाडी ६ पार्टी मिलेर गठन भएको राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा आन्तरिक किचलो छताछुल्ल बाहिर आएको छ। गत मंसिर ४ गते अध्यक्षीय मण्डलको बहुमतबाट संयोजक पदबाट महन्थ ठाकुरलाई हटाइएपछि सुरु भएको विवादमा राजेन्द्र महतोको पुतला दहनदेखि प्रदेशको प्रमुख सचेतक तथा सांसद परमेश्वर साहसम्मलाई कारबाहीको सिफारिस भएबाट राजपामा हलचल उत्पन्न गरेको हो। अध्यक्ष मण्डलका...
पुस १४, भक्तपुर । कलाकारलाई नचिने पनि उनको कलालाई चिन्ने धेरै हुन्छन् । त्यहिँ कलालाई माया गर्नेहरु करोडौं भेटिन्छन् । गायक बुद्धिकृष्ण लामिछाने पनि एउटा त्यस्तै व्यक्ति थिए । उनलाई नचिन्ने धेरै थिए । तर उनको गीतलाई चिन्ने सबै थिए । वि.स २०१२ साल साउन १ गते भक्तपुरको बागेश्वरी हालको चाँगुनारायण नगरपालिका वडा नम्बर ७ मा जन्मिएका उनै लोकगायक लामिछाने...
पुस १३, काठमाडौं । आफूलाई महासम्बोधी गुरु बताउने बौद्ध धर्मगुरु राम बहादुर बमजन यौन दुराचारी र हत्यारा भएको भन्दै बमजनकै आश्रमबाट बेपत्ता भएका तीन जनाको परिवारले उनीमाथि कडा छानविन गर्न सरकारसमक्ष माग गरेका छन् । बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेल गरेर सरकारलाई आग्रह गरेका हुन । मकवानपुर...
पुस १३, बागलुङ । गलकोट नगरपालिकाका नगर उपप्रमुख रेनुका काउचा मगरले गलकोट प्राकृतिक रुपमा श्रोत र साधनले धनी रहेकोले पर्यटन प्रवर्दन गर्न गलकोट नगर प्रतिवद्व रहेको बताउनु भएको छ । राम्चे ढुङ्गा पर्यटन विकास केन्द्र गलकोट नगरपालिका ७ मल्म बागलुङले आयोजना गरेको प्रथम पर्यटन मेला २०७५ को उदघाटन गर्दै यस्तो बताउनु भएको हो । हामीले सम्भावनाको खोजी गर्दै गर्दा गलकोटका धेरै...
पुस १३, काठमाडौं– लोक गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । लामिछानेको शुक्रबार भक्तपुरस्थित चाँगुनारायण नगरपालिका ७ वागेश्वरीको आफ्नै निवासमा ६३ वर्षको उमेरमा निधन भएको हो ।उनी लामो समयदेखि विभिन्न रोगबाट पीडित थिए । उनको उपचारमा सहयोग गरिरहेको विनयजंग बस्नेतले लामिछानेको शुक्रबार निधन भएको पुष्टि गरे।सहयोगी बस्नेतका अनुसार गायक लामिछाने प्यारालाइसिस, मृगौलालगायतका रोगबाट पीडित थिए ।...
काठमाडौं, पौष १३, नेपाली काँग्रेसले ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवश एकै साथ सबै जिल्लामा मनाउन केन्द्रिय प्रतिनिधिहरु तोकेको छ । वि.सं. २०३३ साल पौष १६ गते वि.पि. कोईरालाका राष्ट्रिय मेलमिलापको नीति लिई आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनु भएको दिनलाई नेपाली कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । नेपाली कांग्रेसको...