पुस १२,
ललितपुर – सरकारी कार्यालयमा कुनै गुनासो गर्दा वा सुझाव दिदाँ पैसा तिर्नुपर्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्ला । तर, स्थानीय तहमा सुन्दै अचम्म लाग्ने यस्तै नियम लागू गरिएको छ ।यो नियम धेरै टाढाको पनि होइन, उपत्यकाभित्रकै ललितपुरको गोलावरी नगरपालिकाको हो । यहाँ सेवाग्राहीले कार्यालयको कामकाज वा आफ्नो असुविधाको बारेका कुनै लिखित गुनासो र सुझाव दर्ता नै हुँदैन...
काठमाडौं, १२ पुस नुवाकोटमा हाल निर्माणाधीन राजमार्गमध्ये गाउँदेखि शहरसम्म र पूर्वदेखि पश्चिम जोडिएको पुष्पलाल–मध्यपहाडी लोकमार्गको निर्माण तीव्र बनाइएको छ । पाँचथरको पूर्वीभेगमा पर्ने चियोभञ्ज्याङ नेपाल–भारत सीमा बाट शुरु भएर बैतडीको झुलाघाटमा महाकाली नदीसम्म जोडिने यो राजमार्गको मध्यविन्दु नुवाकोटबाट पूर्वी खण्डअन्तर्गत पाटीभञ्याङसम्म ६५९ किमी र पश्चिम खण्डकोे पाटीभञ्याङदेखि बैतडीको झुलाघाटसम्म एक हजार ९७ किमी पर्दछ । आयोजनाका इञ्जिनीयर दयानाथ यादवका...
पुस ११,
भक्तपुर । मध्यपुरथिमिको राधे राधे चोक ग्लोरी स्कुल नजिकै संचालनमा आएको ‘द रोयल बर्गर हाउस’ संचानमा आएको छ । नेपाल तरुण दलका महासचिव एवं नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले उद्घाटन गरेका छन् ।
सिन्धुपाल्चोक चौतारा घर भएका युवा व्याबसायी राकेश श्रेष्ठ, विजय श्रेष्ठ र राजकुमार श्रेष्ठको रु. ४० लाखको लगानीमा वर्गर हाउस संचालनमा आएको बताउदै वर्गर...
पुस ११,
काठमाडौँ । सरकारले सङ्घ, प्रदेश र स्थानीय तहमा गरी कूल एक लाख ३८ हजार १७८ दरबन्दी कायम गरेको छ । सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ दरबन्दीको सङ्गठन संरचना तयार भएको सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । सोही सङ्गठन संरचना र...
पुस ११,
पशुपतिनगर । इलामको सूर्योदय नगरपालिका– ५ समाल्बुङमा एक व्यक्ति मृत फेला परेका छन् । गत शनिबारदेखि हराइरहेका ४१ वर्षीय केशबहादुर राई मानव बस्तीभन्दा १०० मिटर पर बारीको कान्लामा मृत फेला परेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । अत्यधिक मादक पदार्थ सेवन गर्ने राई अरुको घरमा काम गर्दै गुजारा गर्ने गरेका थिए । शनिबार घरबाट हराएपछि परिवारले...
पुस ११,
भक्तपुर । मानिसको जिवनमा जन्म र मृत्यु संस्कार आफ्नो धर्म परम्परा र अनुसार गरिन्छ । भक्तपुरमा केही वर्ष यता मृत्यु संस्कार गर्ने मसानघाटनै गाएब होला भन्ने स्थानीयलाई चिन्ता लाग्न थालेको छ । हनुमान्ते खोलाको बहाव रातारात परिर्वतन गरेर करोडौंको जग्गा आफ्नो बनाउने चलन केही माफियाहरुले सुरु गरे । त्यो अभियानमा जिल्लाका राजनीतिक दलका नेताहरुदेखि उच्च पदस्थ कर्मचारीहरु...
काठमाडौँ, ११ पुस सभामुख कृष्णबहादुर महराले संसद्भित्र भएका सम्पूर्ण जीवन्त छलफललाई जनतासमक्ष पु¥याउन प्रभावकारी भूमिका खेल्न पत्रकारलाई सुझाव दिनुभएको छ ।संसदीय मामिला पत्रकार समाजका नवनिर्वाचित पदाधिकारीलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्दै उहाँले संसद् जनताको सार्वभौम सत्ताको प्रयोग गर्ने उच्चतम् थलो भएकाले यहाँ भएका जीवन्त छलफललाई जनतासामु पु¥याएर रचनात्मक सहयोग पु¥याउन आग्रह गर्नुभयो । सभामुख महराले भन्नुभयो, “पत्रकारलाई आरोप छ,...
११ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा बुधबार दुईघण्टा लामो जवाफ सुनेपछि उत्साहित देखिएका पूर्वएमालेहरुको टिप्पणी छ प्रचण्डले आफ्नो नेतृत्व क्षमता देखाए ।नेकपाको स्थायी कमिटी बैठकमा पूर्वएमालेका माधव नेपाल र केपी शर्मा ओली गुट टक्कराएका थिए । माधव नेपाल गुटका नेताहरुले सरकार र प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए भने अरुले ओलीको बचाउ ।पूर्वमाओवादीहरु बीचबीचमा...
११ पुस, काठमाडौं । नेपाल आइडल सिजन-२ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय, कैलालीका एसपी आभूषण तिम्सिनाले बुधबार बिहान करेन्ट लागेपछि उपचारका लागि अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको पुष्टि गरे ।पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर घाइते...
नयाँ पत्रिका दैनिक, पुस ११,
काठमाडौं । मन्त्रालयका तर्फबाट प्रधानमन्त्रीसमक्ष प्रस्तुत चौमासिक लक्ष्य कति पूरा भयो रु प्रधानमन्त्री कार्यालयले पाइचार्ट बनाएर अनुगमन गरिरहेको छ, आफैंले निर्धारित गरेको लक्ष्य कुनै पनि मन्त्रालयले पूरा गरेका छैनन् । प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको चौमासिक रिपोर्ट कार्ड अनुगमन गरिरहेका छन् । निर्धारित समयमा कति काम हुन सक्छ भनेर उनले मन्त्रालयहरूबाट प्रतिबद्धता मागेका थिए । आफैंलले...


